कामना सेवा विकास बैंकको एक लाख २६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...
गणपति लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृत।सुपरिवेक्षक (सूचना प्रविधि)मा एकजना कर्मचारी माग गरेको हो । सो पदका लागि लघुवित्तले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।...
समीट लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । लघुवित्तले गोरखा जिल्ला, गोरखा नगरपालिका वडा नं. १३ मा रहेको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा स्थानान्तरण गरेको हो । लघुवित्तले नेपाल...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साधारण सभाबाट पारित भएको नगद लाभांश ५ वर्ष वितिसक्दा पनि शेयरधनीले बुझिनलिएकोमा उक्त नगद लाभांश लिन आग्रह गरेको हो । बैंकले (साविक...
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश इकाईधनीको खातामा जम्मा
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले दुई म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा गरेको हो । यी दुई फण्डले गत...
राष्ट्र बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारको अवसर खुलाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताद्धारा विभिन्न पदका लागि विज्ञापन खुलाएको हो । राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन सेवा) १८ जना, सहायक निर्देशक (प्राविधिक सु.प्र.) एकजना...
कुमारी बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति पाईन्छ ब्याज ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले आज (भदौ १७ गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७) गते अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश...
आज राती १२ बजेदेखि लागू हुनेगरी आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार भाउ बढाएर पठाएपछि निगम सञ्चालक...
भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ । बिहीबार (सेप्टेम्बर १) बाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ...
नेप्सेकोद्धारा सूचीकृत कम्पनीलाई वित्तीय विवरण पेश गर्न निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ । नेप्से सूचीकृत कम्पनीलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति पेश गर्न निर्देशन दिएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत संगठित संस्थाहरुले...
पुर्वाञ्चल क्यानसर अस्पतालमा पेट सिटी स्क्यान सेवा सुचारु, ४५ हजारमै क्यान्सर पत्ता लगाउने सुविधा
बिर्तामोड । पूर्वको झापास्थित पुर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका बाहिर क्यान्सर रोगको वास्तविक अवस्था पत्ता लगााउने पहिलोपटक सो सेवा पुर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो । ५१ वर्षीया मुखको क्यानसरबाट पीडित...
श्रृजनशील लघुवित्तको आइपीओमा १ करोड ११ लाख बढी आवेदन
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा आज १ करोड ११ लाख बढी कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आज ९ लाख बढी जना सर्वसाधारणले सर्वसाधारणले कुल १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ...
भदौ २३ गतेदेखि आठौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो हुँदै, एक लाख अवलोकनकर्ता सहभागी हुने प्रक्षेपण
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले यहि भदौ २३ गतेदेखि भदौ २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फर्नेक्स नेपाल’ मेला संचालन गर्ने भएको छ । संघले २०१२ देखि भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ्ग सामाग्रीहरुको बृहत मेला गर्दै आइरहेको छ । विगतका...
खप्तड लघुवित्तको आइपीओ प्रि–अटलमेन्ट आज गर्ने तयारीमा, बाँडफाँड कहिले ?
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड अर्को साता मात्रै हुने भएको छ । लघुवित्तको आइपीओ डाटा भेरिफिकेशनको काम भइरहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । साथै डाटा भेरिफाइको काम सकिए आज बेलुका प्रि–अलटमेन्ट गर्ने...
राष्ट्रियसभामा आज बीमा विधेयक पेश नहुने, कार्यसूचि संशोधन
काठमाडौं । राष्ट्रियसभामा आज बीमा विधेयक अघि नबढाउने निर्णय गरिएको छ । आज राष्ट्रियसभामा विचार गरियोस् भन्ने बीमा विधेयक प्रस्ताव गरेर छलफल गर्ने कार्यसूचि तय भएपनि मन्त्री समेत अनुपस्थित हुने भएपछि उक्त विधेयक आज प्रस्तुत नगरिएको हो । राष्ट्रिय...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा सर्किट, कुनको कति बढ्यो ?
काठमाडौं । उतारचठढावका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूूचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ । आज हिमालयन इभरेष्ट इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, अप्पर हेवाखोला...
नेप्सेमा झिनो अंकको गिरावट, ७ उपसूचकमा छायो हरियाली
काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदो अवस्थामा छ । मौद्रिक नीतिपछि शेयरबजारमा सुधार आउने आशामा रहेका...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । उतारचढाबका बिच आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १।०८ अंकले घटेर १९७२ को बिन्दुमा कायम रहेको छ । आज शेयर बजार घटेसँगै राप्ति हाइड्रो एण्ड जनरलको ४।३८, गनपति लघुवित्तको ४।१, मैलङ...
नेपाल टेलिकममा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । बिहिबार शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत एक अबए ३८ करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।...



















