चीनियाँ अन्तर्राष्ट्रिय नाकामार्फत व्यवसाय गरिने

काठमाडौ । सरकारले चीनसँग भएको सम्झौता अनुसार चिनियाँ बन्दरगाहबाट आयात निर्यातको काम गर्ने घोषणा गरेको छ ।


क्लीङ्कर सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान

काठमाडौं । सरकारले उच्च सम्भावना भएको सिमेन्ट, क्लीङ्कर तथा सूचना प्रविधि सम्बन्धी निर्यातमा अधिकतम् ८ प्रतिशतसम्म निर्यात अनुदान दिने घोषणा गरेको छ ।


किसान पेन्सनको योजना घोषणा

काठमाडौं । किसान पेन्सनको योजना घोषणा सरकारले गरेको छ। किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जनाएकोछ ।


बैंक तथा बीमा क्षेत्रले कृषिमा अनिवार्य लगानी गनुपर्ने

काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । कृषि कर्जाको लागि सरल र कर्जा प्रवाह गर्ने सरकारले तयारी गरेको छ। आईतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्। कृषि कर्जा कोषमा बैंक तथा...


पहिलो पटक जडिबुटीको बीमा गर्ने घोषणा

काठमाडौं । सरकारले पहिलो पटक जडिबुटीको बीमा गर्ने घोषणा गरेको छ । आज संसदमार्फत बजेट भाषणबाट सरकारले यस्तो घोषणा गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादन हुने जडिबुटीको पहिलो पटक बीमा गर्ने घोषणा गरिएको हो ।


प्रधानमन्त्रीको संयोजकत्वमा कृषि सम्बन्धी उच्च स्तरीय संयन्त्र गठन गर्ने घोषणा

काठमाडौं । सरकारले बजेटमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय कृषि उत्पादन बृद्धि गर्न छुट्टै संयन्त्र स्थापना गर्ने घोषणा गरेको छ । आज संसदमा प्रस्तुत गरिएको बजेटमार्फत सरकारले प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीहरु सदस्य रहेको विशेष प्रकारको कार्यदल गठन गर्ने घोषणा गरेको हो...


५ खर्बको लघुवित्त कोष स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि आज बजेट पेश गरेका छन् । मन्त्री शर्माले ५ खर्ब बराबरको लघुवित्त कोष स्थापना गर्ने घोषणा गरेका छन् । कृषकहरुलाई आवश्यक पर्ने कर्जा घरदैलोमा सरल र सहज रुपमा...


सरकारले आगामी तीन वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने

काठमाडौ । सरकारले आगामी तीन वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो । त्यस्तै, अर्थमन्त्री जर्नादन शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा...


मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। आर्इतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्। सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य...


बजेट आयातबाट उत्पादन तर्फ

काठमाडौं । आईतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/ ८० को लागि बजेट पेस गरेका छन्। यस वर्षको बजेट आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बजेटको रूपमा प्रस्तुत गरिएको अर्थमन्त्रीले पेश गरेको बजेटमा...


आधारभूत कृषि आयात ३० प्रतिशत घटाउने

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र आयात उल्लेख्य रुपमा घटाउने भएको छ । सरकारले आगामी वर्षमा आधारभूत कृषि उत्पादन धान, मकै, गहु, तरकारी तथा फलफूल ३० प्रतिशत आयात घटाउने नीति अघि सारेको छ । बजेट भाषणमामार्फत अर्थमन्त्री शर्माले यस्तो...


अर्थमन्त्री शर्माद्धारा संसदमा बजेट भाषण सुरु (प्रत्यक्ष प्रशारण)

काठमाडौं । संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण सुरु गरेका छन् । केही बेरअघि मन्त्रिपरिषदबाट पारित भएको बजेट बत्तव्य अर्थमन्त्री शर्माले संघीय संसदमा बाचन सुरु गरेका हुन् । सरकारले आगामी साउन १ गतेदेखि २०८० साल असार मसान्तसम्मको...


अर्थमन्त्री शर्मा बजेट वक्तव्य राखिएको रातो झोला बोकेर संसद भवनतर्फ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बजेट वक्तव्य राखिएको रातो झोला बोकेर संसद भवनतर्फ लागेका छन् ।आईतबार अपरान्ह ४ बजेदेखि मन्त्री शर्माले संघीय संसदको दुबै सदनको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछन् । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि...


आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ। आ।आज दिउँसो २ बजे बसेको मन्त्रिपरिषदले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । मन्त्रिपरिषद् बैठक सकेर मन्त्रीहरु संसद भवनतर्फ प्रस्थान गर्दैछन् ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार...


नेपाल पुनर्बीमा कम्पनीद्धारा लेखापरीक्षक नियुक्तका लागि शिलबन्दी प्रस्ताव गर्न आह्वान

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गर्नको लागि शिलबन्दी प्रस्ताव पत्र पेश गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८।०७९ को लागि बाह्य लेखापरीक्षणको कार्य गर्न आवश्यक भएकाले प्रचलित कानुन बमोजिम...


गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय ११ प्रतिशतले बढ्यो, आर्थिक सर्वेक्षणमा बीमाको अवस्था यस्तो देखियो

काठमाडौं । आर्थिक सर्वेक्षणमा बीमा र शेयर बजारको अवस्था साघुरो देखिएको छ। अर्थमन्त्री जनादर्न शर्माले हिजो सार्वजनिक गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको...


राष्ट्रिय बीमा संस्थानले नौ र राष्ट्रिय बीमा कम्पनीले पाँच वर्षको लेखा परीक्षण अझै गरेनन्

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार १६ वटा सार्वजनिक संस्थाहरुले मात्रै लेखापरीक्षण गराएका छन् २६ वटा सार्वजनिक संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण गराएका छैनन् ।दुई बीमा कम्पनीहरुको पूराना लेखापरिक्षण नै नभएकाले लामो समयदेखि लेखापरिक्षण गराउन पाएका छैनन् ।...


प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बस्दैछ । देउवाले बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ ।सरकारको आर्थिक वर्ष ०७९/०८० को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ ।


स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायण चौर, नक्साल, काठमाडौँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् ।...


ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य घट्यो

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य न्याभ घटेको छ। चैत मसान्तमा ११ रुपैयाँ ७४ पैसा रहेको न्याभ वैशाखसम्म आइपुग्दा ३७ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसामा झरेको छ । सूचीकृत सेयरमा लगानी भने ३...