आत्मनिर्भर लघुवित्तद्धारा शाखा प्रमुखसहित विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आत्मनिर्धर लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले शाखा प्रमुख, लेखापाल, फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले न्युनतम प्लस...
लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको । बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । लुम्बिनी विकास बैंकले ११ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘एलबीबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशनको...
धौलागिरी लघुवित्तको आइपीओ बुधवार मात्रै बाँडफाँड हुने
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि बुधवार मात्रै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको अनुसार आइपीओ क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड हुने भएको हो । तर समय भने निश्चित भैनसकेको क्यापिटलले जनाएको छ...
एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएपछि सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडी बढाएको हो । कम्पनीका शेयरधनी मान बहादुर फागुको ५२ हजार ३...
सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा सुयोग श्रेष्ठ पुनः नियुक्त
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुयोग श्रेष्ठ पुन नियुक्त भएको छ । बैंकको साउन ६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठको कार्यकाल थप गरिदिएको हो । उनको सिइओ पदको कार्यकाल यहि भदौ १६ गते...
आइपीओ भर्दा अब आश्वा शुल्क अधिकतम ५ रुपैयाँ लाग्ने
काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ वा अन्य सार्वजनिक धितोपत्र निष्काशनमा लाग्ने सि–आश्वा चार्ज घटाउने भएको छ । भदौ ५ गते बसेको धितोपत्र बोर्ड बैठकले सि–आश्वा शुल्क घटाउने विषयमा छलफल गरेको हो । आईपीओ लगायतका सार्वजनिक निष्कासनमा...
महालक्ष्मी विकास बैंकको ‘नारी सम्मान अभियान’ सञ्चालनमा
काठमाण्डौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीज–२०७९ का अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ। भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मानस्वरुप निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट...
सर्वोच्च अदालतद्धारा सगरमाथा इन्स्योरेन्सले मागेको दोपा खारेज
काठमाडौं । सर्वोच्च अदालतले निर्जीवन बीमा क्षेत्रकै चर्चित गौरीशंकर फर्निसिङको आगोलागी मुद्दामा दावी भुक्तानी नदिने भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले दायर गरेको दोपा (दोहोर्याई पाउँ) भन्ने निवेदन खारेज गरिदिएको छ । गत साता सर्वोच्च अदालतको इजलाशबाट सगरमाथा इन्स्योरेन्स कम्पनीले दायर...
प्राइम लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाडौंबाट भइआएको सम्पूर्ण जीवन बीमा सम्बन्धी कार्यहरु भदौ ६ गतेदेखि मनकामना मार्ग (नागपोखरीबाट हात्तिसारतर्फ जाने सडक) स्थित कम्पनीको कर्पोरेट भवनबाट हुने गरी...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार?
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४...
नेपाल वन निगम लिमिटेडद्धारा सिइओ माग
काठमाडौं । वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले पदपूर्ती सम्बन्धी एक सूचना प्रकाशित गर्दै सिइओ माग गरेको हो । पदपूर्ति समितिले इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा...
प्रभु क्यापिटलले ल्यायो हितग्राहीका लागि विशेष अफर
काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । क्यापिटलले भदौ १ गतेका दिन प्रभु TRANQUILITY SPA सँग सम्झौता गरेको छ । यस अफर अन्र्तगत अब प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदा...
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले यस अघि ३५ दिने सूचना...
नेपाल पुनर्बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकजना व्यवस्थापन सूचना प्रविधि अधिकृत करार सेवाका लागि माग गरेको हो । सो पदका लागि कम्पनीले कम्प्युटर वा सफ्टवेयर इन्जिनियरिङ्गमा स्नाकोत्तर...
आजसम्म कायम इकाईधनीहरुले मात्रै यी चार फण्डको लाभांश पाउने
काठमाडौं । चारवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ भदौ ७ गते बुकक्लोज गर्दैछ । यस अनुसार...
बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद आजदेखि निष्काशन
काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले आज (भदौ ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि आज शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हाल...
नेको इन्स्योरेन्सद्धारा सिराहामा ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक खेतीबारे अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सिराहामा ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक खेतीबारे अन्तरक्रिया सम्पन्न गरेको छ । यही भदौं ५ गते आयोजित कार्यक्रममा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको प्रमुख आतिथ्यमा स्थानीय औरही गाउँपालिका र सुखिपुर...
आइएमई लाइफको नेपाल प्रथम एजेन्सी बने गोबिन्द जोशी, नेपाल टप अभिकर्ता बनिन् मेनुका राई
काठमाडौं । आईएमर्ई लाइफको सबैभन्दा उत्कृष्ट एजेन्सी गोबिन्द जोशी बन्न सफल भएका छन् भने उत्कृष्ट अभिकर्ता (पर्सनल कोड) मा सबैभन्दा बढि व्यवसाय गरेर मेनुका राई उत्कृष्ट बन्न सफल भएकी छिन् । कम्पनीले शनिबार काठमाडौंमा आयोजना गरेको बिजनेश एक्सिलेन्स अवार्ड...
आईएमई लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न, उत्साह भरेर फर्किए एजेन्सी र अभिकर्ता
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सिलेन्स अवार्ड २०२२ सम्पन्न भएको छ । शनिवार होटेल द सोल्टी होटलमा एक भव्य समारोह बीच आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’ सम्पन्न भएको हो । देशैभरिबाट छानिएका एजेन्सी तथा बीमा...
जब नेपाल लाइफको मञ्चमा प्रख्यात बैंकर अनिल केशरी शाह झुल्किए…..
काठमाडौं । पोखराको ग्राण्ड होटलमा आजबाट सुरु भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–८० मा पुनतार्जगी तालिम भव्य जारी छ । देशैैभरिबाट छानिएका तीन वर्षदेखिका सिनियर एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजीका लागि उत्प्र्रेरणा दिने समय आयो तब...




















