एनआईसी एशिया बैंकद्धारा तीन मृतक खातावालका परिवारलाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका तीन जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्र्तगत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको...


सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा उत्साहजनक सुधार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सानिमा जनरलले १ र्अ ४...


आइएमई लाइफद्धारा बीमा साक्षरता बढाउने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफले नवलपरासीमा बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । आइएमई लाइफको परासी शाखाले...


सान्जेन जलविद्युत कम्पनीको घाटा चुलियो, इपीएस समेत ऋणात्मक

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ९८ लाख ७८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड बढी नोक्सानी बेहोर्नुपरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनी २ करोड...


क्रिप्टोकरेन्सी कारोबारबारे नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड जस्ता कारोबारप्रति ध्यानाकर्षण जनाएको छ । बैंकले आज एक विज्ञप्ति जारी गर्दै सो सम्बन्धि कारोबार गैरकानुनी रहेको भन्दै ध्यानाकर्षण जनाएको हो । नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी...


पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि र १ जनाको मृत्यु भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा...


अपेक्षा अनुरुपको जागिरको लागि कुमारी जब

आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र यदि पाए पनि परिश्रम र योग्यता अनुसारको पारिश्रमिक पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता र सीप अनुसारको अवसर पाएका छन्...


नेप्सेमा दुई फण्डको इकाईमूल्य समायोजन, भोलि कसको कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन भएको छ । एनएमबि क्यापिटल लिमिटेडका दुई फण्ड एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि ५० ले नगद लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो दुवै फण्डको इकाईमूल्य समायोजन गरेको...


स्वास्थ्य बीमा विरुद्ध बीमक संघ उत्रियो, अध्यक्ष क्षेत्रीले दिए नाम फेर्ने सुझाव

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले ल्याएको स्वास्थ्य बीमा बोर्डको कारण बीमा क्षेत्रमा समस्या देखिएको भन्दै गुनासो व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्...


हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडि इ–कार्ड...


धितोपत्र बोडद्धारा थ्राइभ ब्रोकरेज हाउसलाई जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोडले १३ नं ब्रोकर थ्राइभ ब्रोकरेज हाउसलाई जरिवाना तिराएको छ। अनधिकृत रूपमा आफ्नो शाखा बिस्तार गरी कारो नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ’धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा...


शेयरबजारमा छायो हरियाली, नेप्से ५५ अंकले बढ्दा सबै सूचक चम्किए

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयरमार्केट आज ५५.८८ अंकले बढेर २०६५ को विन्दुमा कायम भएको छ । नेपाल बैंकर्स संघको बैठकले भदौ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर यथावत राखि...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति?

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५ बिन्दुमा कायम भएको छ । आज नेप्सेमा हरियाली छाएपनि सबैभन्दा बढी रिडी पावर कम्पनीको ९.९९ अंकले शेयर मूल्य घटेको छ ।...


९ कम्पनीको शेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयरमार्केट आज ५५.८८ अंकले बढ्न पुगेको छ । नेप्से बढेसँगै आज केही कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ । आज शेयरबजारमा ९ कम्पनीको शेयरमा...


शिवम् सिमेन्ट्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयरमार्केट आज ५५.८८  अंकले बढ्न पुगेको छ । बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने कुराले आज शेयरबजार एकाएक बढ्न पुगेको हो ।...


मध्य भोटेकोशी जलविद्युतको नोक्सानी घट्यो, इपीएसमा सुधार

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ५४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी घट्न पुगेको छ । अघिल्लो आवको...


बैंक अफ काठमाण्डूको शेयरधनीलाई लाभाशं लिन आग्रह

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभाशं लिन आग्रह गरेको छ । बैंकले २०७०र७१ मा शेयरधनीहरुलाई वितरण गर्न भनि घोषणा गरिएको नगद लाभाशंमध्ये २४ लाख ३० हजार रुपैयाँ हालसम्म केहि शेयरधनीले लिन नआएको भन्दै उक्त लाभाशं लिन...


विन्ध्यबासिनी हाइड्रोपावरको नाफा ६० प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १३ करोड ६ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ६०.६५ प्रतिशतले...


सानिमा लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की उपशाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ भुरुवा निवासी स्वर्गीय पुर्ण खनालको...


नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ? (तथ्यांक सहित)

काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ भने एलआईसी नेपाल दुई नम्बरमा पर्छ । जीवन...