यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा...
एक अर्बमाथि आम्दानी गरेको मेरो माइक्रोफाइनान्सको नाफा घट्यो, इपीएस कति ?
काठमाडौं । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४४ करोड २२ लाख २८ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको...
आम्दानी बढेपनि जनउत्थान सामुदायिक लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २५% ले बृद्धि
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । लघुवित्तले गत आवको असार मसान्तसम्म ४ करोड ९५ लाख रुपैयाँ खुद...
ज्योति लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन साढे ३ अर्ब माथि, जीवन बीमा कोष ५९ प्रतिशतले बढ्यो
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुससार कम्पनीले अधिकाश सूचकमा सकारात्मक सुधार देखिएको छ। खुद बीमा शुल्क आर्जन २०.६३% ले बढेर ३ अर्ब ६२ करोड रुपैयाँ पुगेको...
नेको इन्स्योरेन्स कम्पनीले कमायो सबैभन्दा बढि मुनाफा, लगानीकर्ता मालामाल, अन्य सूचांकमा प्रगति
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रमै सबैभन्दा बढि मुनाफा कमाउने कम्पनी बन्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेकोले निर्जीवन बीमा कम्पनीहरु मध्येबाट सबैभन्दा बढि मुनाफा आर्जन गर्दै उत्कृष्ट कम्पनी बन्न सफल भएको हो ।...
सानिमा बैंकको शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले असार मसान्तसम्म ५ वर्ष अवधि नाघेका तर सम्बन्धित शेयरधनीले नलिएको २ लाख ७१ हजार ४ सय रुपैयाँ नगद लाभांश लिन आफ्ना शेयरधनीलाई अनुरोध गरेको...
युनाईटेड इन्स्योरेन्सको खुद मुनाफा ३२ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनकि गरेको छ। खुद बीमाशुल्क र खुद मुनाफामा आकर्षक सुधार देखिएको छ ।गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ६१ प्रतिशतले बढेको छ।कम्पनीले...
एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२ को इकाईमा आवेदन दिने समय थप
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड –२ ले निष्कासन गरेको इकाईमा आवेदन दिने समय भदौ ९ गतेसम्म थप भएको छ ।फण्डले कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ६८ लाख...
नेशनल लाइफको जीवन बीमा कोष आधा खर्बमाथि, दावी भुक्तानी र व्यवस्थापन खर्च बढ्दा बोनस घट्ने चिन्ता
काठमाडौं । पहिलो हुने दौडमा अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा आधा खर्बभन्दा बढि संचिती गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार ५१ अर्ब १५ करोड ५३ लाख ३३ हजार १०१ रुपैयाँ पुर्याउन...
सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष कति ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क अर्जान ४५ दशलमव ४५ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको असार मसान्तसम्ममा ५ अर्ब १४ करोड रुपैयाँ खुद बीमाशुल्क...
रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन हो । कम्पनीले स्थानिय बासिन्दाहरुका...
जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ३९ प्रतिशतले बढ्यो, खुद नाफामा देखियो सुधार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीले कोषहरुको आकारमा उल्लेख्य बृद्धि गरेको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म जनरल इन्स्योरेन्सले २४ करोड ६५...
मेट लाइफको बीमा व्यवसाय लगभग स्थीर, आम्दानी अनुपातमा खर्चमा बृद्धि
काठमाडौं । अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफको गत आवमा वित्तीय विवरणमा बीमा व्यवसाय लगभग स्थीर जस्तै देखिएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी जम्मा ४ प्रतिशतले बृद्धि हुँदा जीवन बीमा कोषको आकार समेत खासै...
झण्डै पाँच अर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो आइएमई लाइफ, अन्य सूचाङ्कमा देखियो प्रगति
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीले आफ्नो बीमा ब्ययवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मका आइएमई लाइफ इन्स्योरेन्सले...
रिलायन्स लाइफ सबै सूचांकमा प्रगति, जीवन बीमा कोषमा पौने चार अर्ब संचिती
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा सबै सूचांकहरुमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा मुनाफा समेतमा उल्लेख्य बृद्धि भएको हो । वित्तीय...
युनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ४७ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जनमा विस्तार
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरणअनुसार युनियन लाइफको बीमा ब्ययवसायमा उल्लेख्य प्रगति भएको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म युनियन लाइफ इन्स्योरेन्सले ११ अर्ब...
वित्तीय विवरणमा एनएलजी इन्स्योरेन्सको सबै सूचांक उत्साहप्रद, व्यवसाय र मुनाफा दुवै बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय उत्साहप्रद रुपमा बृद्धि भएको छ भने दावी भुक्तानी उच्च अंकले बढाउन सफल भएको छ । एनएलजी इन्स्योरेन्स...
पिपुल्स पावरको आइपीओ आजदेखि निष्काशन, कति कित्ता दिने आवेदन ?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (साउन ३१) गतेदेखि सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । सोमध्ये २...
कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका छन् । भेटकाक्रममा अर्थमन्त्री शर्माले...
संयुक्त किसान संगठनहरुको सरकारलाई चेतावनीः माग पूरा नगरे संघर्षको आधिबेरी सिर्जना हुनेछ
काठमाडौं। विभिन्न राजनीतिक पार्टी निकट संगठनहरुले सरकारले किसानका मागहरु तत्काल पूरा नगरे आन्दोलनको अँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘किसानहरुका साझा माग सर्वजनिकीकरण तथा संयुक्त पत्रकार सम्मेलन’ गरी सो कुरा बताइएको हो । ३...




















