महालक्ष्मी लाइफको सबै सूचांकमा प्रगति, जीवन बीमा कोष ५८% ले बृद्धि

काठमाडौं । कम्पनीले आज प्रकाशन गरेको गत आवको बार्षिक वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा ५८.०८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । २०७५ साल माघबाट बीमा सेवा सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले सबै सूचांकमा प्रगति गर्न सफल...


खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले यहि भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन...


एशियन लाइफको जीवन बीमा कोष ३२ अर्बमाथि, अन्य आम्दानीमा १०२% ले बढ्दा समग्र सूचांक सकारात्मक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कर्जा, लगानी तथा अन्य आम्दानीलाई शतप्रतिशतभन्दा बढिले बृद्धि हुँदा समग्र सूचांकमा सकारात्मक प्रगति देखिएको छ ।...


प्राइम लाइफले बनायो १८ अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी १८ प्रतिशतले बृद्धि

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषलाई २६.२९ प्रतिशतले बृद्धि गरी १८ अर्ब ५५ करोड ९२ लाख ७४ हजार...


खर्ब नजिकै पुग्यो एलआईसी नेपालको जीवन बीमाकोष, फ्युचर बोनसका लागि प्रोभिजन गर्दा घट्यो नाफा

काठमाडौं । एलआईसी नेपालले गत आवको बार्षिक वित्तिय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा घटे पनि जीवन बीमा कोषलाई झण्डै एक खर्ब नजिक पुर्याएर आफूलाई नेपालकै अब्बल जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्न...


आईएमई लाइफ इन्स्योरेन्सद्धारा एकैदिनमा पाँच हजार बिद्यार्थीमा बीमा साक्षरता

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । कम्पनीले आज एकै दिन पाँच हजार भन्दा बढि विद्यार्थीहरुलाई बीमा सचेतना सम्बन्धी तालिम दिएको जनाएको...


नागरिकता बिधेयक फिर्ता गर्ने राष्ट्रपति बिद्या भण्डारीकाे निर्णय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।                          आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले विधेयक फिर्ता गरिएको जानकारी दिएको छ ।विज्ञप्तिमा नेपालको संविधानको...


प्रतिनिधि सभाबाट पारित बीमा विधेयकमा नयाँ व्यवस्था के–के छन् ? यी हुन् मुख्य बुँदाहरु

काठमाडौं । बीमा विधेयकमा हालको बीमा समितिलाई बीमा प्राधिकरणमा रुपान्तरण गरिने उल्लेख छ । प्राधिकरण गठन भइसकेपछि समिति खारेज हुनेछ । बीमासम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त विधेयक बहुमतले पारित...


धौलागिरी लघुवित्तको अन्तिम दिनमा आइपीओमा ७०.२२ गुणा बढी आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार...


नेप्सेमा रिडी पावर कम्पनीको शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा रिडी पावर कम्पनीको शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर सूचीकृत भएको हो । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्जर पश्चात् रिडी पावर कम्पनीको...


मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने भएका छन् । उक्त सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाउँमा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाण्डौको कमलपोखरीमा...


सान्जेन जलविद्युतले निष्काशन गरेको आइपीओप्रति असन्तुष्ट जनाँउदै आयोजनाको कार्यालयमा तोडफोड

काठमाडौं। सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) प्रति असन्तृष्ट जनाउदै आयोजना प्रभावित रसुवाका स्थानीयले आयोजनाको कार्यालयमा गरेको तोडफोड गरेका छन्। स्थानीयले कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड गरेका हुन । स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका...


नबिल बैंककोे डिजीटल बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम ललितपुरमा सम्पन्न

काठमाडौं । नबिल बैंकले बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल...


पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार...


अभियान लघुवित्तको आइपीओ भोलि बिहान बाँडफाँड हुँदै, शेयर पाउन भाग्यकै भर !

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि (साउन ३०गते) बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तको आइपीओमा...


शेयरबजारमा २७ अंकको गिरावट, उत्पादन तथा प्रशोधन समूह सर्वाधिक घट्दा कारोबार पौने २ अर्बमा सीमित

काठमाडौं । मौद्रिक नीतिपछि केही सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ मोडिन पुगेको छ । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज सबै सूचक राताम्य छन् । सर्वाधिक उत्पादन तथा...


हिमालयन डिस्टिलरी सहित यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक २७.९२ अंकले घटेर २०१०.०१ मा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज सबैभन्दा बढी गुरास लघुवित्तको ७.९ अंकले शेयर मुल्य घटेको छ । त्यस्तै,...


आज यी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । आज शेयरबजारमा एक अर्ब ८७ माथिको मात्रै कारोबार हुन पुगेको छ ।...


एचडिएलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७.९२ अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से परिसूचक आज सो अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । अघिल्लो...


बीमा प्राधिकरणलाई स्वायत्त संस्थाकाे रूपमा बिकास गर्न बीमा ऐन, बीमाबारे एकीकृत समाधान हुन्छः मन्त्री शर्मा

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक–२०७९ पारित गरेको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक–२०७९ लाई बहुमतले पारित गरेकाे हाे। अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐनलाई संसोधन गर्न बनेको बीमा विधेयक–२०७९ जारी भएपछि बीमा क्षेत्रमा थप सुधार बाटो...