अभियान लघुवित्तको आइपीओमा २० लाख ४३ हजारको आवेदन
काठमाडौं । अभियान लघुवित्तको आइपीओमा २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार साँझ ५ बजेसम्ममा २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार १९० कित्ताका लागि आवेदन...
सयपत्री हाइड्रोपावरको आईपीओ प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?
काठमाडौं । सयपत्री हाइड्रोपावरको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट सम्पन्न भएको छ । प्रि–अलटमेन्ट कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । आईपीओको बाँडफाँड पर्सी मंगलबार गर्ने तयारी भएको एनआईबिएल एस क्यापिटलले जनाएको छ।...
बीमितको हत्यामा संलग्न अभिकर्ता खाँको लाईसेन्स खारेज, जरिवाना असुल
काठमाडौं । बीमा दाबीका लागि हत्या गरिएका सर्जन विक घटनामा संलग्न बीमा अभिकर्ता सरदार अहमद खाँको अभिकर्ता लाईसेन्स खारेज हुने भएको छ। सो घटना सम्बन्धमा बीमा समितिले गरेको अध्ययनमा बीमा कम्पनी रिलायन्स लाइफलाई झुठा विवरण पेश गरि झुक्याएर आर्थिक...
पछिल्लो २४ घण्टामा ५५३ मा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार...
उद्योगी सुमार्गी च्याउ किसान संघद्धारा सम्मानित
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी च्याउ किसानद्धारा सम्मानित भएका छन् । मकवानपुरका उद्योगी, नेपाल उद्योण बाणिज्य महासंघका केन्दिय सदस्य समेत रहेकका सुमार्गीलाई मकवानपुर च्याउ उत्पादक किसान संघले सम्मान गरेको हो । हेटौडामा...
एशियन लाइफ र एड्भाइजर राइजिङ्ग स्टार्स इन्स्योरेन्स ग्रुपको आयोजनामा कुलेखानी यात्रा सम्पन्न
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एड्भाइजर राइजिङ्ग स्टार्स इन्योरेन्स ग्रुपको आयोजनामा कुलेखानी ड्यामसाइड यात्रा सम्पन्न भएको छ । मकवानपुरको इन्द्रसरोवर गापा अन्तर्गतको कुलेखानी ड्याम यात्रा बीमा एड्भाइजरको टोली यात्रा सम्पन्न भएको हो । दुई दिन एक...
सिभिल बैंकले वार्षिक ११% ब्याज भएको ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याज पाइने ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश गरेको छ । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से १० अंकले बढ्दा २१३२। ८२ को विन्दुमा कायम भएको छ। नयाँ सारथी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तका लगानीकर्ताले ३।४८ प्रतिशतले घटेको छ । समलिङ पावर, ग्रामीण विकास, रुरु जलविधुत्, विन नेपाल, सिटिजन म्युचुअल फण्ड...
शेयरबजारमा सामान्य सुधार, १२ उपसूचकमा हरियाली छाउँदा जीवन बीमा समूहको घट्यो
काठमाडौं । गत साता घट्न पुगेको शेयरबजारमा आज सामान्य सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १० अंकले बढ्दा २१३२। ८२ को विन्दुमा कायम भएको छ। आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावर, उपकार लघुवित्त, गृहेश्वरी लघुवित्त, एनआईसी एशिया सेलेक्ट फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजार सामान्य अंकले बढ्न पुगेको छ । गत साता घट्न पुगेको नेप्से परिसूचक आज १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ । नेप्से सामान्य अंकले बढेसँगै आज कारोबार भने अघिल्ला दिनको तुलनामा...
सिटिजन्स बैंकले ल्यायो दुई मुद्धती खाता सञ्चालनमा, दश गुणासम्म प्रतिफल पाइने
काठमाडौं । सिटिजन्स बैंकलेदुई वटा ल्यायो १० गुणा सम्म प्रतिफल पाईने खाता योजना मुद्धती खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाता सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार सिटिजन्स चिरायु मुद्धती...
महालक्ष्मी विकास बैंकको नाफासँगै इपीएस बढ्यो
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ४४...
रिलायन्स लाइफको देशैभरका क्षेत्रीय तथा शाखा प्रमुख भेला सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान (फोटो फिचरसहित)
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय प्रमुख तथा शाखा प्रमुख सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन होटल सिराइचुली चितवनमा साउन १९ गतेदेखि २१ गतेसम्म भएको हो । सम्मेलनमा रिलायन्स लाइफका देशैभरका शाखाबाट शाखा प्रमुख, क्षेत्रीय प्रमुख,...
तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए । भारतबाट मूल्य...
स्वास्थ्य बीमाको रकम बढाउन आवश्यक छ: योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले स्वास्थ्य बीमाको रकम बढाउन आवश्यक रहेको बताएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकमा उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमाको दुष्टिकोणमा हेरिनुपर्ने उनले बताए । भट्टराईले स्वास्थ्य बीमाको दायरा...
कोरोना बीमा रकम तत्काल भुक्तानी गर्न संसदमा माग
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा कोरोना बीमाको दावी भुक्तानी तत्काल सुरु गर्न माग गरिएको छ । संसदको आजको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले शेर बहादुर देउवा नेतृत्वको सरकार बनेदेखि नै कोरोना बीमाको दावी भुक्तानी एक रुपैयाँ पनि हुन...
एनआईसी एशिया लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले निक्षेप सम्बन्ध प्रबन्धकमा १ जना, निक्षेप सम्बन्ध अधिकृृत, एसिसिए वा सेमि क्वालिफाईड सिए, उप...
सगरमाथा इन्स्योरेन्सले चारदिने बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको तालिम दिने भएको छ । कम्पनीको बुटवल शाखाले यहि भदौं १ गतेदेखि भदौं ४ गतेसम्म चारदिने तालिम संचालन गर्न लागेको हो । कम्पनीका अनुसार तालिम जुममार्फत बिहान १० बजेदेखि साँझ...
लाभांश वितरण नगर्ने ज्योति लाइफको निर्णय, वित्तीय विवरण पारित
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण पारित गरी नियामक निकाय बीमा समितिमा...




















