शेयरमूल्य समायोजनपश्चात् जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन पश्चात् शेयरबजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा कारोबारमा आएका २११ कम्पनीमध्ये जीवन विकास लघुवित्तको शेयर १० प्रतिशत अर्थात् ३०० रुपैयाँले...
मिर्मिर लघुवित्तको ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मिर्मिर लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको ६५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
पूँजीबृद्धि हुने भएसँगै बीमा कम्पनीहरुको सर्वाधिक खरिदबिक्री
काठमाडौं । नियमक निकाय बीमा समितिले जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै धितोपत्र दोस्रो बजारमा साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै बीमा कम्पनीहरुको उच्च खरिदबिक्री भएको छ । शेयर बजार...
सगरमाथा इन्स्योरेन्सले खुलायो ठूलो संख्यामा रोजगारीको अवसर, आवेदन दिन ३ दिन बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले म्यानेजर।डेपुटी म्यानेजर।असिस्टेन्ट म्योजनर (क्लेम), अफिसर।जुनियर अफिसर (क्लेम), अफिसर।जुनियर अफिसर (कस्टमर केयर) मा एक–एक जना...
बैक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर आजदेखि लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि फागुन ५ गतेदेखि चैत ९ गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर बिक्री...
बीमा कम्पनीहरुको पुँजीवृद्धिले कम्पनीको शेयरमा उछाल, कुन कम्पनीको शेयरमा लाग्यो सर्किट ?
काठमाडौं । आज बीमा कम्पनीहरुको शेयरमा उछाल आएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई समितिले बिहिबार पुँजिवृद्धि गर्ने निर्देशन दिएसँगै यसको प्रभाव आजको शेयर बजारमा देखिएको छ । बीमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेपछि यतिबेला समग्र...
सगरमाथा इन्स्योरेन्सका एक दर्जन कर्मचारीद्धारा राजिनामा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका एक दर्जन कर्मचारीले राजिनामा दिएका छन् । कम्पनीका सिईओ चंकी क्षेत्रीको दवाव थेग्न नसकेपछि राजिनामा दिएका हुन् । पछिल्लो पटक राजिनामा दिनेहरुमा विभागीय प्रमुख समेत रहेको जनाइएको छ । कम्पनी स्रोतका अनुसारले केहीको राजिनामा...
अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुका लागि हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्दैछ । कम्पनीले १००...
आइतबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको सुन आज भने स्थित रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९...
चिलिमे जलविद्युतद्धारा पाँच वर्ष पुरानो नगद लाभांश लिन शेयरधनीलाई आग्रह
काठमाडौं । चिलिमे जलविद्युतले शेयरधनीहरुलाई पाँच वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको हो । कम्पनीको २०७३ पुस २९ गते सम्पन्न कम्पनीको २०औं साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७२।०७३ नगद लाभांश नलिएका शेयरधनीहरुले समयमै बुझ्न अनुरोध गरेको हो...
जाल्पा सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीले शेयर रजिष्ट्रारको कामको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । रजिष्ट्रार नियुक्त पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका...
नबिल बैंकद्धारा दिगोपन प्रबर्द्धन गर्न बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान
काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौंको बौद्धनाथ स्तुपामा पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरणमैत्री लुङ्गटाको शुरुवात गरी वातावरण सम्बन्धीको सचेतनामूलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ९ हजार १७० कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...
ग्रीन डेभलपमेन्ट बैंकका स्वतन्त्र संचालक शाक्यको राजिनामा स्वीकृत
काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका स्वतन्त्र संचालक भरत कुमार शाक्यले राजिनामा दिएका छन् । शाक्यले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएकोमा कम्पनीको चैत ११ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
२० प्रतिशत लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तको साधारण सभा वैशाख १० गते, बुकक्लोज कहिले ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले तह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत १२ गते बसेको संचालक समितिको बैठकले सभा २०७९ साल वैशाख १० गते बस्ने निर्णय गरेको हो । संस्थाले १३औं सभा प्रधान...
प्राइम लाइफको शेयर संरचना परिवर्तन
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फ हाल कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम हुने शेयर परिमार्जन गरेको हो ।...
एनआरएनको अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो...
बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने २०७२ सालदेखिको लक्ष्य बल्ल पुरा, कार्यान्वयन रणनीति जरुरी
काठमाडौं । बीमा समितिमा हुँदा तत्कालिन अध्यक्ष फत्त बहादुर केसीले २०७२ सालमै जीवन बीमा कम्पनीको चुक्ता पुँजि चार अर्ब र निर्जिवन बीमा कम्पनीहरुको चुक्ता पुँजि दुई अर्ब बनाउन प्रस्ताव गरेका थिए । तत्कालिन सञ्चालक समितिले चुक्ता पुँजि बढाउने प्रस्ताव...
महाविर पुनलाई एक करोड राशीको गैर आवासिय नेपाली संघको पुरस्कार
काठमाडौं । गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशीको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय नेपाली...
सन नेपाल लाइफ कलैया उपशाखाद्वारा मृतकको घरैमा पुगेर दावी भुक्तानी
बीरगन्ज । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बिरगंज शाखा अन्तर्गतको उप शाखा कलैयाले मृतकको नाममा शोकसभा आयोजना गरी चार लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बारा जिल्लास्थित कलैया १० टोल निलकण्ठवा निवासी अशोक पासवानले सन नेपाल...





















