जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग अन्तरक्रिया
काठमाडौं । बीमा समितिको आयोजनामा आज ललितपुरमा जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी...
नवनिर्वाचित मेयर बालेन शाह र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्। भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पु¥याएको योगदानको...
नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ११ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ५९० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर...
काठमान्डौ देखि भोटेचौर सम्मको एन्टर्क राइड भब्य रुपमा सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डू देखि भोटेचौर सम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्यरुपमा सम्पन्न गरेको छ । गत जेष्ठ ज्ञद्ध गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थान स्थित...
निफ्राले उर्जा ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ७ प्रतिशत ब्याजदर भएको ‘निफ्रा उर्जा ऋणपत्र २०८५।०८६’ ऋणपत्र जारी गर्ने भएको हो । सो प्रयोजनका लागि निफ्राले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र ट्रस्टि...
नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । बजेट घोषणापछि शेयरबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा टुक्रिएको छ । लगानीकर्ताहरुले शेयरबजारको हक हित र लगानीकर्ताहरुको संरक्षणका निमित्त बजेटमा समावेश हुने अपेक्षा राखेका थिए । तर बजेटमा...
बलेफी हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । बजेट घोषणापछि शेयरबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा टुक्रिएको छ । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१...
बजेट घोषणापछि शेयरबजारमा उच्च गिरावट, नेप्से ४५ अंकले घट्दा १३ उपसूचक राताम्य
काठमाडौं । सोमबार पुँजीबजारमा उच्च अंकको गिरावट आएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणामा पुँजीबजारको हक हित तथा जोखिम न्युनिकरणको विषय समावेश भई पुँजीबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा आशामै मेटिएको छ । अर्थमन्त्री जनार्दशन शर्माले १७ खर्ब ९३...
नेपाल टेलिकम सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले शेयरबजार बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक ४७ अंकले घट्न पुगेको छ । आइतबार गणतन्त्र दिवसको दिनमा सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि...
मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले लिए नेवारी भाषामा सपथ
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले सपथ ग्रहण गरेको छन् । आज राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साह र डंगोलले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगरको मेयरमा निर्वाचित...
बजेटप्रति लगानीकर्ता निराश, शेयरबजारमा गयो पहिरो
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसद भवनमा आगामी आवका लागि बजेट घोषणा गरेका हुन् । पछिल्लो समय शेयरबजारमा देखिएको उतारचढावकाबीच लगानीकर्ताहरु बजेट घोषणाको प्रतिक्षामा थिए ।...
सवारी लाइसेन्सको अनलाईन आवेदन आज साझ ६ बजेदेखि खुल्दै, यसरी दिनुस् आवेदन
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको नयाँ आवेदन प्रणाली आज साँझदेखि सुरु गर्दैछ । विभागले आज जेठ १६ गते सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ आवेदन प्रणाली सुरु गर्न लागेको हो । यसअघि...
स्वाभिमान लघुवित्तको वेबसाइट परिर्वतन
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आधिकारीक वेबसाइट परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै आफ्नो वेबसाइट परिवर्तन भएको जनाएको हो । यसअघि संस्थाको संचालनमा रहेको आधिकारी वेबसाइट www.swabhimaanmicrofinance.com परितर्वन गरी नयाँ आधिकारीक वेबसाइट www.swabhimaanlaghubitta.com.np संचालनमा ल्याइएको...
एभरेष्ट इन्स्योरेन्सले डाक्यो असार २ गते विशेष साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभा असार २ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीले...
एक वर्ष रोक्कापछि कारोबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर धितोपत्र दोस्रो बजारमा आजदेखि खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जरमा जाने भनेसँगै गत वर्ष वैशाख ३१ गतेदेखि यी दुवैको शेयर कारोबार रोक्का रहेको थियो । नेपाल...
सुनचाँदी दुवैको मूल्य बढ्यो, कति छ तोलाको ?
काठमाडौं । सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन र चाँदीको मूल्य आज उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ...
हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, एभरेष्ट इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले एभरेष्ट इन्स्योरेन्ससँग एक आपसमा मर्जरमा जानको लागि विशेष प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको...
दुर्घटनाग्रस्त तारा एयरको बीमा हिमालयन जनरल इन्स्योरेन्समा
काठमाडौं । हिजो मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको खुलेको छ । कम्पनीले हालसम्म बीमा दावी दर्ता गराउन बाँकी रहे पनि जहाजका सवार सबै यात्रुहरुको निधन भइसकेको र जहाज समेत क्षतविक्षत...
सगरमाथा इन्स्योरेन्सद्धारा दायर मुद्दामा पाटन उच्च अदालतका न्यायाधिश विरुद्ध न्यायपरिषदमा उजुरी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तिर्नुपर्ने करिब चार करोड रुपैयाँ रोक्का राख्न अन्तरिम आदेश दिई बाँकी छलफल नै नगरी महिनौंसम्म हल्लाएपछि पाटन उच्च अदालतका न्यायाधिशका विरुद्धमा न्यायपरिषदमा उजुरी दर्ता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले बागबजारस्थित गौरी शंकर फर्निसिङलाई...
सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोलिदिने जनाएको हो ।...




















