राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छनोट भए चार हजार १५७ विद्यालय

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो...


एमसीसी सम्बन्धि विधेयक टेबल नगर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आज विवादास्पद एमसीसी सम्बन्धि विधेयक टेबल नगर्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रम शेर बहादुर देउवा र प्रचण्डबीच केही बेरअघि सम्पन्न छलफलमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार...


ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने भएको छ । यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएको हो । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी...


शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार,...


सुन तोलामा १ हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारि गिरावट आएको छ । मंगलबार तोलामा १ हजार २ सय रुपैयाँमा वृद्धि भएको सुन बुधबार भने तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) प्राप्त गर्ने शेयरधनीहरुमा यतिबेला ओपनिङ रेञ्ज कति पाउला अर्थात् पहिलो कारोबार कतिमा होल्ला भन्ने कौतुहलता भइरहेको छ । कम्पनीले माघ २१ गतेदेखि माघ २५ गतेसम्म निष्काशन गरेको आइपीओ बाँडफाँड...


अर्थमन्त्री शर्माद्धारा एमसीसी कुनै हालतमा टेबुल नगर्ने, सरकार छोड्ने तयारीमा माओवादी

काठमाडौं । प्रधानमन्त्री शेयर बहादुर देउवाले दलिय सहमति भंग गर्दै एमसीसी संसदमा टेबुल गर्ने तयारी गरेपछि गठबन्धन धरापमा परेको छ । आज विहान बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरेसँगै गठबन्धन संकटमा परेको...


एनआइसी एशिया लघुवित्तको अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन विकास तालिम सम्पन्न गरेको छ । संस्थाको उक्त तालिम होटल ल्याडर्माक, सौराहा, चितवनमा सम्पन्न भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण...


एभरेष्ट बैंकको साढे ८ लाख कित्ता ऋणपत्र बाँडफाँड

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले माघ ३ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको ऋणपत्र रितपूर्वक परेका आवेदनहरुको संकलन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र मंगलवार (फागुन ३ गते) बाँडफाँड गरेको हो ।...


साना किसान विकास लघुवित्तद्धारा करारमा कर्मचारी माग, पदावधिसम्म २१ लाखसम्मको बीमा सेवा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थाले नविकरणीय उर्जा विज्ञमा १ जना, परियोजना संयोजनमा १ जना र फिल्ड प्रशिक्षकमा १ जना...


कुमारी र लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसको कति ?

काठमाडौं । दुई बैंकले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लुम्बिनी विकास बैंक र कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनी चिनपाल रौनियारले आफ्नो नाममा रहेको ३० हजार कित्ता संस्थापक...


नेष्डो समृद्व लघुवित्तको आइपिओ फागुन ११ गते निष्काशन हुने

काठमाडौ । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७...


इमर्जिङ्ग नेपालकोे आईपीओ आज बाँडफाँट हुँदै, २३ लाख बढीको हात खाली

काठमाडौं । इमर्जिङ्ग नेपालकोे आईपीओ आज दिँउसो बाँडफाँट हुँदैछ ।  कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बाँडफाँट हुने कम्पनीको बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज...


नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरद्धारा राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगर आज राजिनामा दिएका छन् । मार्केटिङमा दख्खल राख्ने आलेमगरको राजिनामा स्वीकृत हुन भने बाँकी छ । नेपाल लाइफमा चार वर्षभन्दा लामो समयदेखि कार्यरत आलेमगरले राजिनामा दिएका हुन्...


वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घट्यो, कर्जा लगानी बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स संघ का अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो भने कर्जा लगानी बढेको तथ्याङ्कले देखाएको छ। तथ्यांकअनुसार पुसको तुलनामा...


इमर्जिङ्ग नेपालको प्रिअलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने

काठमाडौं । इमर्जिङ्ग नेपालकोे प्रिअलटमेन्ट सम्पन्न भएको छ । आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ भोलि बाँडफाँट हुने भएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार...


मुक्तिनाथ विकास बैंकद्धारा सिसिटिभि क्यामेरा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सिसिटिभि क्यामेरा सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्त अन्तर्गत नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिलाई सिसिटिभि क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले उक्त समितिलाई लाई ८ थान सिसिटिभि क्यामेराहरु एक...


बिप्लव–बैद्यसहितका पाँच पार्टीद्धारा भोलि नेपाल बन्दको घोषणा

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी भोलि संसदमा टेबुल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले...


संजिता भक्तराज बनिन् एमडिआरटीको पहिलो आजिवन सदस्य

काठमाडौं । संजिता भक्तराज एमडिआरटीको लक्ष्य चुमेर यसैवर्षदेखि बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन राउण्ड टेवल (एमडिआरटी) को आजिवन सदस्य बन्न सदस्य बन्न सफल भएकी छिन् । बीमा अभिकर्ता पेशमा निरन्तर लागिरहेकी संजिता भक्त राजले बीमा व्यवसाय गरेर लगातार १०...