खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै पोखरा फाइनान्सको नाफामा उच्च गिरावट
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घट्न पुगेको छ । कम्पनीले यस अवधिसम्ममा २ करोड ९६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन...
मुक्तिनाथ विकास बैंकको खुद मुनाफा घट्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दो्रस्रो त्रैमासको अवधिसम्ममा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.१४% ले थोरै हो...
फरवार्ड माइक्रोफाइनान्सद्धारा नगद लाभांश वितरण
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश आज (माघ ९ गते) बाट वितरण सुरु गरेको हो । कम्पनीले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले बैंक खातामा कर समेतको ७ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बज्रचार्यद्वारा ‘राजिनामा’ नलेखी राजिनामा, माघ २८ गते विदाई
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ सुशिल बज्राचार्यले सो कम्पनी छोड्ने भएका छन् । सिईओ बज्राचार्यले यही माघ २८ गतेदेखि कम्पनी छोड्ने निर्णय गरेका हुन् । सिईओ बज्राचार्यले राजिनामा नगरी औपचारिक प्रक्रिया पूरा गरेर कम्पनी छोड्न लागेका हुन्...
पिपुल्स पावरको साधारण सभा माघ २१ गते, के के छन् एजेण्डा ?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे आफ्नै रजिष्टर्ड कार्यालयमा बस्ने गरी आब्हान गरेको हो । माघ ७ गते बसेको संचालक समितिको बैठकले कोरोना भाइरसको अवस्थालाई...
सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा आज ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी उद्धव प्रसाद ढुंगानाले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
एनएमबि बैंकको शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा
काठमाडौं । एनएमबि बैंकले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश आज (माघ ९ गते) देखि जम्मा गरिदिने भएको छ । बैंकको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रूस्ताव पारित गरेको...
ज्योति लाइफको लाभांश परिमार्जन, बोनस शेयर बढ्यो
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश परिमार्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२ प्रतिशत लाभांश परिमार्जन गरेको हो । कम्पनीले आव २०७६।०७७ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्तापूँजीको ५ प्रतिशत...
मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण
चितवन । शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र्रप्रसाद पाण्डेले निरीक्षण गरेका छन् । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उहाँले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो सम्पन्न गर्न प्रदेश सरकारका...
थानकोटमा निःशुल्क मास्क वितरण’ अभियान
काठमाडौं । राजधानी काठमाडौंमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ । थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट...
आशा लघुवित्तको २५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा बोनस शेयर शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले नेप्से र सीडिएस एण्ड क्लियरिङमा सूचीकृत...
बैंकहरुमा पैसाको हाहाकार, सीमा क्षेत्रमा दिनहु भेटिन थाले नोटका बिटा
काठमाडौं । देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको छ । बैंकहरुमा पैसाको हाहाकार नै छ । पैसाको अभाव हुँदा अधिकांश बैंकहरु तनावमा छन् । देशमा पैसाको हाहाकार मच्चिरहेको बेला नेपाल भारत सीमा क्षेत्रमा भने दिनहुँ जसो नोटका बिटाहरु भेटिन थालेका...
बीमा क्षेत्रमा भयावह बन्दै कोरोना संक्रमण, सयौं बीमाकर्मी बिरामी हुँदा बीमा सेवा प्रभावित
काठमाडौं । सरकारले लकडाउन नगरे पनि अधिकांश बीमा कम्पनीहरु सेवाहरु अबरुद्ध हुन थालेका छन् । राजधानी काठमाडौंमा कोरोना संक्रमितको ग्राफ बृद्धि हुँदै जाँदा बीमा क्षेत्र समेत प्रभावित भएको हो । शनिबार मात्रै देशैभरि १० हजार भन्दा बढि जनामा कोरोनाा...
१० विकास बैंकले छ महिनामा कमाए तीन अर्ब २८ करोड, लुम्बिनी, सांग्रिला र शाईन रेसुंगाको बृद्धिदर सबैभन्दा बढि
काठमाडौं । चालु आवको अर्ध बार्षिक वित्तीय विवरण प्रकाशन गरेका १० वटा ख बर्गका विसका बैंकहरु मध्ये मुनाफाको आधारमा लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको मुनाफा बृद्धिदर सबैभन्दा उच्च देखिएको छ । त्यस्तै मुक्तिनाथ विकास...
बहुतल्ले मेकानिकल पार्किङमा लगानी गर्न नगर विकास कोषको प्रस्ताव आव्हान
काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको नगर विकास कोषले काठमाण्डौमां बहुतल्ले मेकानिकल पार्किङमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ । उपत्यकामा हुने अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी...
एलआईसी नेपालद्वारा मृतक परिवारलाई छ लाख रुपैयाँ दाबी भुक्तानी
बन्दिपुर तनहुँ । लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड दमौली शाखाले जिबन बीमा दाबी बापतको करिब छ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बन्दिपुर गाउँपालिका–०२ बन्दिपुरका बीमित स्व. विकाश बिश्वकर्माको परिवारलाई एक कार्यक्रमको आयोजना गरी शुक्रबार सो रकम बराबरको...
माओवादी नेता वर्षमान पुन माघ १० गते नेपाल फर्कने
काठमाडौं । पूर्व अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनः यही माघ १० गते सोमबार नेपाल फर्कने भएका छन् । बंशाणुगत जण्डिसबाट ग्रस्त भएपछि केही महिनादेखि चीनमा उपचार गराइरहेका नेता पुनले यही १० गते स्वास्थ्य लाभ गरी नेपाल फर्कने लागेको...
आउँदो सोमबारदेखि सरकारले भिजिट भिसामा जान रोक
काठमाडौं । आउँदो सोमबारदेखि सरकारले भिजिट भिसामा जान रोक लगाउने भएको छ। सरकारले खाडीका देश र मलेसियामा माघ १० गतेबाट निर्णय गरेको हो। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान...
सिटिजन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले आशाराम खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीको बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका...




















