सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेछ । कम्पनीले आव २०७६।०७७ को वित्तिय विवरणको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो...


कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड, अन्य सूचक कस्तो ?

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड १८...


एनसीसी बैंकको खुद नाफा ९० करोड माथि, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअुनसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले यस...


आइतबारदेखि उपत्यकाभित्रका बीमा कम्पनी, बैंक तथा सरकारी कार्यालयमा आलोपालो गरी कर्मचारी आउनुपर्ने, स्थानीय निकायले जारी गर्यो निर्देशन

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको राजधानी उपत्यकामा भोलिदेखि बीमा कम्पनी, बैंक तथा सरकारी कार्यालयका कर्मचारीहरुलाई आलोपालो विधिबाट कार्यालयमा उपस्थित गराउन उपत्यकाका प्रशासन कार्यालयहरुले निर्देशन दिएका छन् । भोलि शनिबार भएकोले नयाँ व्यवस्था आइतबारदेखि लागू हुनेछ । कोरोना...


आजदिनभर जोर बिजोर दुवै सवारी चल्ने, मध्यराति देखि लागू हुने जोर बिजोर प्रणालीमा कस कसले पाउँछन् छुट ?

काठमाडौं । उपत्यकाका तीन वटै प्रशासनले आज राति १२ बजेदेखि सार्वजनिक तथा निजि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेका छन् । सो व्यवस्था अनुसार आज दिनभर जोर बिजोर दुवै सवारी साधन सञ्चालन हुनेछ । भोलि विहानदेखि भने ट्राफिक...


वित्तिय विवरणमा देखिएन नेपाल बंगलादेश बैंकको चमक, खराव कर्जा घट्यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको मुख्य साझेदार आईएफआईसी बैंकले ४१ प्रतिशत शेयर हिस्सा बिक्री गर्ने निर्णय गरेको अवस्थामा अधिकांश सूचक सकारात्मक देखिएको छैन ।...


नबिल बैंकको प्रतिशेयर आम्दानी ह्वात्तै घटेर २३ रुपैयाँमा सीमित, अन्य सूचांक कस्तो ?

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको अर्धबार्षिक त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकको व्यवस्थापन खर्च बृद्धि भएको, इम्पेयरमेन्ट चार्जमा भएको उच्च बृद्धिका कारण प्रतिशेयर...


कुमारी बैंकको नाफामा उच्च गिरावट, इपिएस १२ रुपैयाँमा झर्यो

काठमाडौं । क बर्गको वित्तिय संस्था कुमारी बैंकको मुनाफपामा उच्च अंकको गिरावट आएको छ । बैंकले आज चालु आवको अर्धबार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा उच्च अंकले घटेको हो । गत आवमा एक अर्ब २१ करोड ६५ लाख रुपैयाँ...


कर्पोरेट डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि पुस २५ गते एक...


भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर...


सिटिजन्स लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले रोल्पा नगरपालिका–१ खेवासेका मृतक सागर घर्तीको मृत्यु दावी रकम प्रदान गरेको हो। घर्तीको बिमांक रकम रू. ५ लाख, किरिया खर्च बापतको रकम रू. ५० हजार...


त्रिवि र लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहिबार बसेको बैंठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । त्रिविकाले शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहेने...


शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिका, सुर्खेतमा छिन्चु बसपार्क आयोजनाका लागि ऋण सम्झौता सम्पन्न

  सन्तुलित शहरी विकास आजको आवश्यकता भएसंगै नगर विकास कोषले बढी भन्दा बढी नगरपालिकाहरुलाई शहरी पूर्वाधार विकासमा वित्तिय तथा प्रविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप भेरीगंगा नगरपालिका, सर्खेत को वडा नं. १२ मा निर्माण हुने “ छिन्चु वसपार्क (Chhinchu...


गृहमन्त्रीसँग शिक्षा मन्त्रीको आग्रह–‘मेडिकल कलेजले निर्णय कार्यान्वयन गरेनन्, थप एक्सन लिनुपयो’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँडबीच आन्दोलित एमबीबीएस विद्यार्थीको विषयमा छलफल भएको छ । बुधबार साँझ दुई मन्त्री बीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरुमाथि कारबाही अघि बढाउने विषयमा छलफल...


नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार नेप्से फेरी उकालो लागेको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच भएको हो । आज नेप्से ३२.९६ अकंले वृद्धि हुदाँ समेत कारोबार ५ अर्ब...


नेप्से ३२ अंकले बढ्दा ५ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः हरियाली छाएको छ । यस साताको अघिल्लो दुई दिन हरियाली र दुईदिन गिरावट आएको नेप्से परिसूचक आज ३२ अंकले बढ्न पुगेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९६ अंक अर्थात्...


३ हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा फेरी हरियाली छाएको छ । बुधबार ३८ अकंले ओरालो लागेको नेप्से बिहिबार भने ३२.९६ अकंले वृद्धि भएको हो । आज पूँजी बजारमा सूचिकृत २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४...


आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । दुईदिन यता गिरावट आएको नेप्से परिसूचक आज ३२ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको २ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा...


नेप्सेमा तीन लघुवित्तको बोनस सेयर सूचिकृत

नेप्सेमा तीन लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज गुँरास लघुवित्त, साधना लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत हो । गुँरास लघुवित्त वित्तीय संस्थाको १६।९०६४ प्रतिशत बोनस बापतको १ लाख ४१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत...


माछापुच्छ्रे बैंकको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एस्सचेन्ज नेप्सेमा माछापुच्छ्रे बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकको १०।३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय...