युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओले कति लिए तलब भत्ता ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार लाल कर्णको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ९१ लाख ८ हजार ४६७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०७७।०७८ मा सिइओ कर्णले पारिश्रमिक, भत्ता तथा...


पास्नीको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ। यसैक्रमममा...


व्यतित बीमालेख भनेको के हो ? नविकरण गराउने यस्ता छन् तरिका

काठमाडौं । बीमा कम्पनीहरुमा बीमा गराएपछि बीमितहरुले निश्चित समयअवधिभित्र बीमालेख नविकरण गराएका हुन्छन् । यदि बीमापोलिसी खरिद गरिसकेपश्चात् पनि तोकिएको समयअवधिमा बीमितले आफनो बीमलेख नविकरण नगराएको खण्डमा भने व्यतित हुन्छ । बीमा कम्पनीहरुले बीमितहरुको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा...


बैंक अफ काठमाण्डूद्धारा होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सम्झौता

बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सहकार्य गरेको ।छ आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा...


नबिल बैंक र युएसडीएबीच सम्झौता

काठमाडौं । नबिल बैंकले अमेरिकी कृषि विभाग (युएसडीए) बाट संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरण गर्न युएसडीएसँग सम्झौता गरेको छ । नबिल बैंक कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो...


ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमालको निरन्तरता

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमाल पुनः नियुक्त भएका छन् । कम्पनीले यसअघि पनि राजेश हमाललाई नै ब्राण्ड एम्बेसडरको रुपमा चयन गरेको थियो । कम्पनीको स्थापना कालदेखि नै कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक...


जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खोल्ने तयारी

काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खुलाउने तयारी भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बोल्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका छन् । सरकारले जेठ...


समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पुतलीसडक, पोखरा र बुटवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमसिंह माविमा, पुतलीसडक शाखाले मिल्टन इन्टरनेशनल कलेजमा र बुटवल...


खप्तड लघुवित्तले आइपीओ निष्काशनका लागि बोर्डमा माग्यो अनुमति

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकको...


युनियन लाइफको अध्यक्षमा सुलभ अग्रवाल पुन: निर्वाचित

काठमाडौं । युनियन लाइफको अध्यक्षमा पुन सुलभ अग्रवाल निर्वाचित भएका छन् । कम्पनीको चौथौ साधारणसभाले अध्यक्ष सुलभ अग्रवाललाई पुन: निर्वाचित गरेको हो । त्यस्तै, सर्वसाधारणतर्फ सिताराम अग्रवाल, सचिन आचार्य सर्वसाधारणको तर्फबाट सञ्चालक चयन भएका छन् ।   साधारणसभाबाट सञ्चालकहरुमा...


युनियन लाइफको साधारण सभा सम्पन्न, आगामी वर्षदेखि उचित प्रतिफल दिने अध्यक्षको प्रतिबद्धता

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा सम्पन्न भएको हो । उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले आगामी आर्थिक वर्षदेखि शेयरधनीहरुलाई...


हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले वैशाख २२ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयरबजारमा यी दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।...


एभरेष्ट इन्स्योरेन्सद्धारा पाँच जना संचालक निर्वाचित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालन निर्वाचित गरको छ । कम्नपीको वैशाख २१ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले सर्वसाधारण र संस्थापक शेयरधनीतर्फबाट संचालकहरु चयन गरेको हो । संस्थापक समुह (क) तर्फबाट राजीब सापकोट, भुवल राई, अन्जिला विष्ट...


वैशाख ३० गते अन्तर्राष्ट्रिय उडान बाहेक सबै उडान बन्द हुने

काठमाडौं । वैशाख ३० गतेसबै उडान बन्द हुने भएको हो। बुद्ध एयरलाइन्सका सूचना अधिकारी दिपेन्द्र कर्णले वैशाख ३० गते स्थानीय तह निर्वाचनका दिन कम्पनीका कुनै पनि उडान नहुने जनाएको छ । सो दिन विमानस्थल भने खुल्लै रह्ने जनाएको छ।...


नबिल बैंकसँगको मर्जर विषयमा छलफल गर्न एनबी बैंकले डाक्यो विशेष सभा

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ । बैंकले आगामी जेठ ७ गते बस्नेगरी सभा आह्वान गरेको हो । सभा, भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा नबिल र बंगलादेश बैंकको चल–अचल सम्पति...


रुरु जलविद्युत परियोजनाको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडौं । रुरु जलविद्युत परियोजनाले चालु आर्थिको वर्षको तेस्रो त्रैमासमो ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको भन्दा ३१.९२% ले धेरै हो ।...


विद्युत बिक्री आम्दानी बढेसँगै तेह्रथुम पावरको नोक्सानी घट्यो, इपिएस कति ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको कम्पनीको नोक्सानी घटेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीेले यस...


मिथिला लघुवित्तको नाफा ५ करोड ११ लाख रुपैयाँ, इपिएस कति ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १.७६ प्रतिशतले घटेको हो ।...


वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दुई महिनाभित्रै आईपीओमा कोटा दिने

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने भएको छ। बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्ने भएको छ । जसका लागि सरकारले टास्कफोर्स बनाएर तयार पारेकोे प्रतिवेदन मन्त्रिपरिषदबाट पारित भएपश्चात...


खराब कर्जा बढेसँगै सबैको लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी र रिजर्भको आकारमा बृद्धि

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ९.७५ प्रतिशतले घटेको हो...