नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद भोलिदखि निष्काशन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर भोलि (पुस ७ गते) देखी निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । बैकले हाल कायम चुक्तापूँजीको १०० प्रतिशतले हुने १३ करोड...
आजसम्म कायम शेयरधनीले मात्र नेपाल एसबिआई बैंकको लाभांश पाउने
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । बंैकले पुष ७ गतेदेखि पुष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णयगरेबमोजिम लाभांश सुरक्षित गर्न आजसम्म कायम हुनुपर्नेछ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको...
गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको केही समयमा नै गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म १७९ कम्पनी कारोबारमा आउँदा सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको हो । सोमबार सर्वाधिक कारोबार...
सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२...
आइसिएफसि फाइनान्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष ५ गते सम्पन्न अठारौं वार्षिक साधारण सभाले कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको...
कर्जा सूचना केन्द्रको साधारण सभा पुस २८ गते, लाभाशं पारित मुख्य एजेण्डा
काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा पुस २८ गते होटल याक एण्ड यती, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...
तीन हाइड्रोपावर कम्पनीले डाक्यो साधारण सभा
काठमाडौं । तीन वटा हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । युनियन हाइड्रोपावर लिमिटेडको १५ औं, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौंथो, पाचौं तथा छैठौं र हिम पर्वत हाइड्रोपावर लिमिटेडले वार्षिक साधाराण सभा आव्हान गरेको हो । युनियन...
इन्फिनिटी लघुवित्तको साधारण सभा पुष २७ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैंठकले सभा पुष २७ गते होटल द नारायणी गैँडाकोट, नवलपरासीमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।...
माओवादी केन्द्रमा पहिलो पटक निर्वाचनमार्फत नेता चुनियो, बागमति प्रदेशमा सरल सहयात्री बिजयी
काठमाडौं । माओवादी केन्द्रको बागमति प्रदेशमा नयाँ नेतृत्व चयनका लागि हिजो अबेर भएको निर्वाचनमा सरल सहयात्रीको टिम बिजयी भएकोे छ । प्रत्यासी दिननाथ गौतमको टिमलाई पराजित गर्दै सरल सहयात्री पौडेलले बिजय हात पारेका हुन् । माओवादीमा पहिलो पटक निर्वाचनमार्फत...
सिभिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट हालको चुक्तापूँजी ८ अर्ब...
समृद्धि फाइनान्सको संस्थापक शेयर लिलामीमा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि ४ हजार ६१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा उक्त खरिद नभएको शेयर कम्पनीले पुनः लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने...
पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्नको लागि प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि दुई पक्षबीच सम्झौता भएको छ । सम्झौतामा पोखरा...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न आजसम्म कायम हुनुपर्नेछ । यी तीन कम्पनीले साधारण सभा...
स्वालम्बन लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तको अघिल्लो दिन कायम १३१० रुपैयाँका आधारमा नेप्सेले...
नेपाल एसबिआई मर्चेण्ट बैंकिङको छैठौं वार्षिक साधारण सभा आज
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित...
आइसीएफसी फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित
काठमाडौं । आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गरेको छ। आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा...
देशले खर्च धान्न नसकेपछि १८ बस्तुको आयातमाथि कडाई गर्ने सरकारको निर्णय, राष्ट्र बैंकले जारी गर्यो सूचना
काठमाडौं । बैंकमा तरलता अभाव मात्रै होइन, ढुकुटीमा संचित भएको विदेशी मुद्रा कमजोर बन्दै गएपछि सरकारले १८ वस्तुको आयातमाथि कडाई गर्ने निर्णय गरेको छ । सरकारले अघि सारेको सो निर्णय कार्यान्वयन गर्र्न नेपाल राष्ट्र बैंकले आजै एक निर्देशन जारी...
आइएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । कम्पनीले वार्षिक रुपमा आयोजना गरिने उक्त अवार्ड शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा कम्पनीको कर्पोरेट क्लबमा पर्न सफल २ सय जना...
कृषि बिकास बैंकका नवनियुक्त अध्यक्षद्धारा शपथ ग्रहण
काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष केसीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् । संचालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा मन्त्रालय मात्तहतमा...
गुराँस लाइफका कर्मचारीले सिईओ विपिन कुमार लालको घाँटी समातेपछि …
काठमाडौं । गैर कानुनी रुपमा कर्मचारी सरुवा तथा पदस्थापन गर्ने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ विपिन कुमार लालको आफ्नै कर्मचारीहरुले घाँटी समातेका छन् । गत बुधबार भएको सो घटनापछि गत शुक्रबार सहमतिमा मेलमिलाप भएको छ । एलआईसी नेपालबाट आफूसँगै...




















