हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु, यसरी बच्न सकिन्छ यो रोगबाट

नेपालमा हात्तीपाइले रोगविरुद्ध विभिन्न खालका अभियानहरु संचालन हुँदै आइरहेको छ । वार्षिक करोडौं रुपैयाँ खर्च गरेर नेपालमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएकोमा स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुले यसप्रति असन्तुष्टि जनाउँदै आइरहेको छन् । नेपालले सन् २००३ देखि हात्तीपाइले...


नारायणी डेभलपमेण्ट बैंकले अवितिरत हकप्रद शेयर लिलामीमा ल्याउने

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले बिक्री गरेको शत प्रतिशत शेयर बाँडफाँड गरेको छ । कम्पनीले पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री गरेको शतप्रतिशत हकप्रद शेयर फागुन २६ गते बाँडफाँड गरेको हो । कम्पनीले १ बराबर १ को...


स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन समितिले...


जीवन बीमा कम्पनीहरुले नियुक्त गरेका एक्चुअरीलाई बीमा समितिको स्वीकृती

काठमाडौं । जीवन बीमा कम्पनीहरुले केहि समयअघि समितिमा प्रस्ताव गरेका एक्चुअरीलाई बीमा समितिले स्वीकृती छ । जीवन बीमा कम्पनीहरुले अधिकाश बीमा कम्पनीहरुमा भारतीय एक्चुरी रहेका छन् । एक्चुअरी प्रतिवेदन वापत जीवन बीमा कम्पनीहरुले १० लाख रुपैयाँ भुक्तानी गर्दै आईरहेका...


जाल्पा सामुदायिक लघुवित्तको शेयर ३१८ रुपैयाँबाट कारोबार सुरु

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आएको छ । कम्पनीको शेयर ३१८ रुपैयाँ ६० पैसाबाट कारोबार सुरु भएको हो । कम्पनीको सर्वसाधारणलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापहरुले लगानी गरेको १० लाख...


सुन तोलामा ५ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


लक्ष्मी बैंकका संचालक विश्वकरण जैनको राजिनामा स्वीकृत

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका संचालक विश्वकरण जैनले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक जैनले राजिनामा दिएकोमा संचालक समितिको फागुन २९ गते आइतबार बसेको बैठकले सो राजिनामा स्वीकृत गरेको हो...


सामलिङ पावरको साधारण सभा चैत २१ गते, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा चैत २१ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २९ गते बसेको संचालन समितिको बैंठकले सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।...


जानकी फाइनान्सको सिइओमा दिनेश कुमार शर्मा नियुक्त

काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी सिइओमा शर्मालाई आगामी ४ वर्ष कार्यकालको लागि नियुक्त गरे्को हो ।...


युनाइटेड इन्स्योरेन्सको संचालकमा दीपक ओली नियुक्त

काठमाडौं । युनाइटेड इन्स्यारेन्स लिमिटेडको संचालकमा दीपक ओली नियुक्त भएका छन् । यसअघि कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुप प्रा.लि.को तर्फबाट कम्पनीको संचालक समितिमा प्रेदिद सुब्बाले प्रतिनिधित्व गर्दै आएकोमा फागुन २९ गते बसेको संचालक समितिको बैठकले सो स्थानमा ओलीलाई नियुक्त...


साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजीको...


नेको इन्स्योरेन्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन ३० गतेसम्म कायम...


छ्याङ्दी हाइड्रोपावरको अवतरिक हकप्रद लिलाम बढाबढमार्फत बिक्री गरिने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको ५९ हजार ८२७ कित्ता हकप्रद शेयर आवेदन नपरेकोमा कम्पनीले उक्त शेयर लिलाम बढाबढ मार्फत्...


ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि चैत ८ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता...


नेशनल हाइड्रोपावरको साधारण सभा आज, हकप्रद शेयर निष्कासन मुख्य प्रस्ताव

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा आज हुँदैछ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८।५२५...


हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ काठमाडौंमा बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चूक्तापूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर...


शिक्षक हुँदाका तलब बराबर मासिक कर तिर्छिन् सुनिता, सिटिजन लाइफमा अभिकर्ता बनेर फेरियो जीवनशैली

काठमाडौं । शिक्षण पेशाबाट बीमा अभिकर्ता पेशामा लागेकि सुनिता थापाको दैनिकि अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८ , बर्दिया जीवन बीमा अभिकर्ता पेशमा प्रवेश गरकि थापा हाल सिटिजन लाइफको...


शिक्षामन्त्रीले भने, ‘विश्वविद्यालय आधुनिकीरण नहुँदासम्म उच्च शिक्षा सुधार हुँदैन’

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। ‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको...


नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

काठमाडौं । नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंक गाभ्न सैद्दान्तिक स्वीकृति दिएको पत्र आज दिएको हो । राष्ट्र बैंकबाट...


राष्ट्र बैंकले माग्यो मेगा बैंकसँग व्याजदर सम्बन्धी स्पष्टीकरण

काठमाडौं । राष्ट्र बैंकले नपाकेको ब्याज दिँदै निक्षेप तानेको रोक्न र थप स्पष्टीकरण मागेको छ। मेगा बैंकले नियम विपरित निक्षेप तान्न खोजे पछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ । बैंकले निक्षेपकर्तालाई ११।०३ प्रतिशत व्याजदरमा ३ महिनाभन्दा बढीको लागि...