महालक्ष्मी विकास बैंक र रेट्रो होटलबीच छुट सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एण्ड स्पा प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकले उक्त होटलमा बिशेष छुट पाउने गरी समझदारी भएको हो । उक्त समझदारी पश्चात बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको डेबिट...
बीमितले दाबी भुक्तानी पाउन कठिन रहेको कर्णाली प्रदेशका मुख्यमन्त्रीको गुनासो
काठमाडौं । बीमा समितिको आयोजनामा आज सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बीमाको पहुँच विस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा...
मुक्तिनाथ कृषि कम्पनीद्धारा आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि फागुन २० गते आवेदन दिएको हो । २०७५ सालमा १ अर्ब...
जीवन बीमा कम्पनीहरुले साक्षरता कार्यक्रम संचालन गर्नैपर्ने, कुन जिल्ला कसको भागमा (सूचिसहित)
काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम संचालन गर्नैपर्ने गरी नयाँ निर्देशन जारी गरेको छ । समितिले सबै जीवन बीमा कम्पनीहरुलाई बीमा साक्षरता कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गर्न जिल्ला नै तोकेर निर्देशन जारी गरेको हो ।...
एकैदिन नबिल बैंकको चार नयाँ शाखा उद्घाटन
काठमाडौं । नबिल बैंकले थप एकै दिन चार वटा शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले काठमाडौं जिल्लाको जरंखु, शंखमुल, ठैब र गोंगबुमा नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । जरंखु शाखाको बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर...
मेगा बैंकको नयाँ शाखा काठमाडौंको कुलेश्वरमा
काठमाडौैं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा न १४ कुलेश्वरमा २०४ औं शाखा कार्यालयको शुभारम्भ गरको हो । बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पुर्ण बैंकिङ सेवा सुविधा प्रदान...
हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारण सभा भोलि (फागुन ३० गते) बस्दैछ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ काठमाडौंमा बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...
एमफानको दोस्रो बार्षिक साधारण सम्पन्न, लघुवित्तप्रति जनताको आकर्षण थप बढाउन पौडेलको सुझाव
काठमाडौं । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए ।...
शेयर बजारमा उछाल आँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज शिव्म सिमेन्ट्का सर्वाधिक कारबार भएको छ।कम्पनीको ३४ करोड माथिको शेयर कारोबार भएको छ । त्यस्तै,अपि पावर कम्पनीको ३० करोड १७ लाख...
नेप्सेमा उच्च अंकको वृद्धि ,यी कारणले बजारमा आयो उछाल
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ। आज नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को...
नेप्सेमा उछाल आउँदा यी ११ कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । केही दिनयता लगातार गिरावट आएको शेयरबजार आज आश्चर्यजनक रुपमा १०१ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४...
४ जीवन बीमा सम्पनी सहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा आश्चर्यजनक बृद्धि भएको छ । आज नेप्से परिसूचक शतप्रतिशत अंकले बढेको छ । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४...
नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर...
रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम अन्र्तगत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रौतहट र दोलखामा सो कार्यक्रम सम्पन्न गरेको हो । महालक्ष्मी लाइफले फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया...
चैतमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैंकर्स संघले चैतमा ब्याजदर नबढाउने बिषयमा सहमति गरेको छ । नेपाल बैंकर्स संघको बैठकले चैतमा ब्याजदर नबढाउने बिषयमा सहमती गरेको छ। उक्त सहमती अनुसार चैतमा पनि वाणिज्य बैंकहरुको बचतको ब्याजदर फागुन महिनाकै यथावत रहन्छ ।फागुन महिनाकै...
बीमा समितिद्धारा कर्णाली प्रदेशको सुर्खेतमा अन्तक्रिया कार्यक्रम
काठमाडौं । बीमा समितिले सुर्खेतका बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कर्णाली प्रदेशको सुर्खेत स्थित जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरु अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ । हिजो उक्त अन्तक्रिया कार्यक्रममा...
आठ वर्षदेखि युक्रेनमा शान्ति कायम गर्ने रसियाली प्रयत्न असफल हुँदा सैन्य कारवाही
काठमाडौं । युक्रेनमा रसियाले विगत आठ वर्षदेखि शान्ति कायम गर्न गरेको प्रयत्न असफल हुँदा अन्ततः भिषण युद्धमा परिणत भएको छ । रसियाली सेनाहरु जमिन र आकाशबाट एकैसाथ युक्रेनमा शान्ति कायम गर्न खटिरहेका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई...
जाल्पा सामुदायिक लघुवित्तको शेयर किन भएन आज कारोबार ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएपनि आइतबार कारोबार हुन सकेन । नेप्सेका अनुसार प्री ओपनिङ सेसनमा शेयर म्याचिङ हुन नसकेकोले आज नियमित समयमा शेयर किनबेच हुन नसकेको हो । सो लघुवित्तको शेयर...
एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा...
मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । मिर्मिरे लघुवित्तले लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीमा केन्द्रीय कार्यालयमा रहेको बुद्धज्योति लघुवित्तलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा फागुन २७ गते दुई पक्षबीच प्रारम्भिक...




















