बीमा समिति र खराव अर्थतन्त्रको कोपभाजनमा पर्यो जीवन बीमा क्षेत्र, दीर्घकालिन असर पर्ने चिन्ता
काठमाडौं । बीमा समितिले दीर्घकालिन योजना बनाउनुको सट्टा बीमा अभिकर्तामाथि प्रहार गरेका तथा देशको खराव अर्थतन्त्रको चेपटामा जीवन बीमा व्यवसायले गम्भिर अवस्थाको सामना गर्नुपर्ने देखिएको छ । बीमा समितिले जीवन बीमाका मेरुदण्ड बीमा अभिकर्ताको मनोबल गिराउने, हतोत्साहित बनाउने गरी...
एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र सोल्टी होटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई पाँच तारे होटल ‘द सोल्टी काठमाडौं’ र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरी...
जाल्पा सामुदायिक र राष्ट्र उत्थान लघुवित्तको शेयर आजदेखि नेप्सेमा कारोबार हुँदै
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । जाल्पा सामुदायिक लघुवित्तको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणहरुलाई वितरण गरेको ५ लाख २२...
प्राइम लाइफ इन्स्योरेन्सले खुलायो ५७ जनाका लागि रोजगारीको अवसर
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं र डडेलधुरा शाखाका लागि शाखा प्रमुख, उपशाखा इन्चार्ज।मार्केटिङ रिप्रेजेन्टेटिभका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीको सम्बन्धित बैंक खातामा जम्मा गरिदिएको छ । संस्थाले आफ्नो फागुन ६ गते सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश (कर सहित) पुष २६ गतेसम्म...
समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । सो हकप्रद आज बैकिङ्ग समयपश्चात् बन्द हुने कम्पनीले...
नेपाल लाइफ इन्स्योरेन्सको २१औं साधारण सभा चैत २१ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २१ गते बस्नेगरी डोकेको हो । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २१ गते होलट भिष्वा,...
जेठ २ गतेबाट भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान, बल्ल तयार भयो नेपालको दोस्रो विमानस्थल
काठमाडौं । नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गतेबाट सञ्चालनमा आउने भएको छ । थाई कम्पनीले गरेको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ...
म्याग्दीमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेन, बीमा दावी भुक्तानी गर्न आनाकानी
म्याग्दी । सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम म्याग्दीमा प्रभावकारी देखिएको छैन् । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसानको सङ्ख्या न्यून देखिएको बताइएको छ । झन्झटिलो प्रक्रिया र अव्यावहारिक नीतिका कारण...
खातामा रकम नभई एक करोडको चेक काट्ने पाण्डे काडाघारीमा लुकिरहेको अवस्थामा पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला...
बैतडीमा शीतभण्डार निर्माण सुरु
बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ सिउडेमा शीतभण्डार निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत गाउँपालिकाले प्रपातालभुमेश्वर नारी एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थासँग सम्झौता गरी शीतभण्डार निर्माण सुरु गरेको हो । सङ्घीय सरकारको रु ४८ लाख र स्थानीयवासीको...
रसुवागढी नाका थप सहज बनाउन चिनियाँ पक्ष सहमत
रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९...
विश्वभर ४५ करोड मानिसमा सर्यो कोभिड–१९, अमेरिकामा मात्रै सात करोड
बेइजिङ । हालसम्म विश्वभर ४५ करोडभन्दा बढि मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यद्यपि परिक्षण नगराएका अन्य आम सर्र्वसाधारण समेतको संख्या एक अर्बभन्दा माथि रहेको अन्तर्राष्ट्रय सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् । पछिल्लो पटक चीनको जोन्स हप्किन्स युनिभर्सिटीको...
इक्रा नेपालद्धारा लक्ष्मी बैंकलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि
काठमाडौं । इक्रा नेपाल लिमिटेडले लक्ष्मी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि गरेको छ । (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी–आईआर) एलबीबीबी रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्।...
नेपाल लाइफको लाभांश बीमा समितिबाट स्वीकृत
काठमाडौं । नेपाल लाइफको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृती दिएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा...
सात महिनामा सहुलियत कर्जा लिनेको संख्या दुई हजार माथि पुग्यो
काठमाडौं । चालु आर्थिक बर्षको सात महिनामा सहुलियत कर्जा लिनेको संख्या दुई हजार भन्दा बढी रहेका छन् । ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेको संख्या माघसम्म २ हजार ५५ पुगेका हुन् । बैंक तथा वित्तीय संस्था र...
ग्रामीण विकास लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा आज (फागुन २८ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...
बैंक तथा वित्तीय संस्थालाई मात्र बिक्रि गर्ने बैंकरको क्षतिपूर्ती बीमालेखका यस्ता छन् बिशेषताहरु
काठमाडौं । बीमालेखमा उल्लेख गरिएको बीमाको शर्त, शन्देज, ब्यवस्था, अपवाद, सम्पुष्टि तथा अन्य बिषयको अधीनमा रही बीमकले बीमितलाई अनसूचीमा उल्लेखित कुनै धन द्रब्य वा धितोको रुपमा राखिएको सुरक्षणको अनुसूचीमा उल्लेखित बीमा गरिएको समयावधि भित्र वा नबीकरण भै कायम रहेको...
नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्ण रुपमा सञ्चालनमा
काठमाडौं । नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ। नेपालपे क्यूआरको औपचारिक थालनीको घोषणा आज एनसीएचएलले केही बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस...
शनिबार पनि आरटीजीएस प्रणाली सूचारु रहने
काठमाडौं । भोलि शनिबार (फागुन २८ गते) समेत आरटिजिएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ । विकास ऋणपत्र २०८७ “क” र बैंदेशिक रोजगार बचतपत्र २०७९ “ख” को ब्याज भुक्तानीको लागि भोलि बिहान १० बजेदेखि १२ बजेसम्म...



















