कामना सेवा विकास बैंकद्धारा नेपाल पे क्युआरको सुरुवात
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल पे क्युआरको सुरुवात गरेको छ । बैंकले आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई क्युआर पेमेन्ट मार्फत भुक्तानी प्राप्त गर्न सहज हुने गरी उक्त सेवाको सुरुवात गरेको हो । नेपाल पे क्युआर, नेपाल राष्ट्र बैंकले...
नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आइतबार बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औं वार्षिक साधारण सभा आइतबार (फागुन २९ गते) बस्दैछ । सभा नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेका लागि बोलाएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट...
सानिमा बैकको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी हुने
काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई बैकिङमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ । सजिलो इबैकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे...
जाल्पा सामुदायिक लघुवित्त नेपाल स्टक एक्सचेन्जमा सूचिकृत
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट बीर...
हुलास स्टिल इन्ड्रस्टिजले कम लागतमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने
काठमाडौं । हुलास स्टिल इन्ड्रस्टिज लिमिटेडले भृकुटीमण्डप काठमाडौंमा आजदेखि सुरु भएको’एक्स्पो’मा हुलास स्टिलका विशेषताहरु प्रदर्शनी गरेको छ । तीन दिनसम्म चल्ने ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’मा हुलास स्टिलले ग्राहकहरुलाई आफनो प्रोडक्टको बारेमा एउटै छानामुनि जानकारी दिएको छ। कम्पनीले कम लागतमा...
समृद्धि फाइनान्सको बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौैैं । समृद्धि फाइनान्सको बुटवल शाखाले एक दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज खुला रक्तदान कार्यक्रम गरको हो । बिहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारण गरि...
बिजुली तारको सर्वोत्तम सुरक्षा कवचका लागि मंगलम पाइप्सको मंगलम वायरसेफ बजारमा
काठमाडौं । मंगलक इण्डस्ट्रिको मंगलम वायरसेफ लन्च भएको छ । आज एक कार्यक्रमका बीच सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले लन्च गरेकी हुन् । नेपालको पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले सातौं नेपाल बिल्डकन एक्स्पोमा मंगलम...
थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, १८१ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ६०७ जनामा पीसीआर परीक्षण गर्दा ६२ जनामा र २ हजार ३७४ जनामा एन्टिजेन परीक्षण गर्दा...
उच्च अदालतमा कोका–कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी मुद्दा दायर
काठमाडौं । उच्च अदालत पाटनमा राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका–कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी गरेको विरुद्ध पाटनमा मुद्दा दायर गरेको हो। विभागले नेपालमा कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८ सय...
बीमा समितिद्धारा किवी र ड्रागन फलको नयाँ बीमालेख जारी
काठमाडौं । बीमा समितिले दुई नयाँ बीमालेख जारी गरेको छ। कृषकहरुको मागलाई सम्बोधन गर्दै आज किवी र ड्रागन फलको बीमालेख जारी गरेको हो । समितिले बोटको संख्याको आधारमा प्रतिबोटको लागत मूल्य तोक्ने हिसाबले सो बीमालेख जारी गरेको हो ।...
क्रिष्टल पावरले आईपिओ निष्काशन गर्ने, ग्लोबल आइएमई क्यापिटल र क्रिष्टल पावरबीच दुईपक्षीय सम्झौता
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि.बीच सम्झौता भएको छ । क्रिष्टल पावरले ग्लोबल आइएमई क्यापिटलको ‘बिजनेश कनसेप्ट टु लिस्टिङ’ सेवा लिनको लागि दुईपक्षबीच सम्झौता भएको हो । क्यापिटलले पहिलो पटक संस्थागत परामर्श सेवा अन्तर्गत...
शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब घाटामा, चालु खाता कतिले घट्यो ?
काठमाडौं । राष्ट्र बैंकले आज प्रकाशन गरेको सात महिनाको तथ्याङ्कमा चालु खाता रु.४१३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खातारु.१०४ अर्ब ३९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा...
विप्रेषण आप्रवाह ४ प्रतिशतले घट्यो
काठमाडौं । सात महिनमाको अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब...
कुल वस्तु निर्यात ८८ प्रतिशतले वृद्धि भई १ खर्बमाथि
काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोनिर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य...
तीन लाख भारु सहित दुई थाई महिला त्रिभुवन विमानस्थलबाट प्रकाउ
काठमाडौं । काठमाडौंबाट दिल्लीतर्फ जान लागेको दुई महिलालाई त्रिभुवन विमानस्थलबाट प्रकाउ गरिएको छ । भारतीय मुद्राको अवैध कारोबार गरेको आशंकामा दुई थाई महिलालाई प्रहरीले अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान बिन्दुबाट बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जान्तासन र...
सानिमा लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी वापतको रकम भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर निवासी स्वर्गीय देश...
नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
काठमाडौं । नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सूचीकृत भएको छ । आज कम्पनीको १६ लाख कित्ता शेयरसूचीकृत भएको हो ।कम्पनीले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल...
भिजिट भिसालाई ब्यवस्थित गर्न गृहको १८ बुँदे निर्देशन, विदेश भ्रमणमा जान अब ५ लाखको बैंक स्टेटमेन्ट देखाउनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई आवश्यक ब्यवस्था गर्न भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ । भिसामा हुने मानव तस्करी नियन्त्रय गर्ने मन्त्रालयले नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो...
जापान जाने अन्तिम तयारी रोकेर बीमा क्षेत्रमा प्रवेश गरेकी सबिता रिलायबल नेपाल लाइफमा प्रगति गर्दै
काठमाडौं । भनिन्छ, मानिसको भाग्य कतिबेला चम्किन्छ कसैलाई थाहा हुँदैन । अनि सबैको भाग्य चम्कने सूत्र एउटै हुँदैन । नेपालबाट अध्ययन तथा कामको सिलसिलामा जापान पुगेकाहरु उतै रमाइरहेका छन् । कारमा हुईकिन्छन् अनि दिनमा १८ घण्टा काम गरेर मासिक...
नेपाल बैंक र चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखरास्थित चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले हस्पिटलमा उपचार गर्दा लाग्ने शूल्कमा बिशेष छुट प्राप्त गर्ने सक्नेछन् । उक्त सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र...




















