२०७९ सालमा शनिबारबाहेक ४३ दिन थप सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमडाौं । नेपाल सरकारले थप सार्वजनिक बिदा दिने प्रस्ताव पारित गरेको छ। गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। बिहीबार मन्त्रालयले राजपत्र उक्त सूचना प्रकाशित गर्दै...


विभिन्न कार्यक्रमका साथ सेञ्चुरी बैंकको ११औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ । एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि...


‘बिजबजार अनलाइन सपिङ्ग एप’ गुगल प्ले स्टोरमा

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ । अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा...


ग्रामीण विकास लघुवित्तको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा भोलि (फागुन २८ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलनमा बीमा समितिको सहभागीता

काठमाडौं । कर्णाली प्रदेशमा वित्तीय जागरण सम्बन्धी राष्ट्रिय अभियानको बीमा समिति र कम्पनीहरुले उपस्थिती जनाएको छ । कर्णाली प्रदेशमा वित्तीय जागरण अभियानमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले प्रायोजन गरेको छ । बीमा समिति र कम्पनीहरुले कर्णाली प्रदेशको सुर्खेतमा...


फेरी तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरी उकालो लागेको छ । हिजो तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...


एनआईसी एशिया बैंकको साधारण सभा चैत २० गते, शेयरधनीको हात रित्तो

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा चैत २० गते डाकेको छ । कम्पनीले सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । बैंकका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका...


समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने फागुन २९ गते (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । सो हकप्रद आइतबार बैकिङ्ग समयपश्चात्...


पोखरा फाइनान्सद्धारा दुई संचालक नियुक्त

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने एकजना र अर्को स्वतन्त्र संचालक नियुक्त गरेको हो । कम्पनीको फागुन २६ गते बसेको संचालक समितिको बैठकले कास्की पोखरा–१६ निवासी डा. दीर्घमान गुरुङलाई सोही...


एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न, थपियो यस्तो सुविधा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले (एनसेल)ले काठमाडौंको लैनचौरस्थित मैदानको पुननिर्माण कार्य सम्पन्न गरेको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सो मैदानको पुनर्निमाण कार्य सम्पन्न गरेको हो । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नती पश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं....


साँखुमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साँखु जेसिसको सहकार्यमा साँखुमा कार्यक्रम सम्पन्न गरेको हो । एक बिशेष समारोहकाबीच कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको...


नेप्सेले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोजगारीको अवसर खुलाएको छ । नेप्सेले रिक्त रहेको विभिन्न पदहरुमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा विज्ञापन खुलाएको हो । नेप्सेले आन्तरिक प्रतियोगितातर्फ बरिष्ठ अधिकृत, उप–प्रबन्धक र सहायक प्रबन्धकमा कुल ४ जनाको लागि विज्ञापन...


नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। उनको स्थायी घर...


बलेफी हाइड्रोपावरको आईपीओमा पौने २० करोड रुपैयाँको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आज अन्तिम दिन १९ लाख ९० हजार ९६० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार बिहिबार साँझ ५ बजेसम्म ७ हजार ७२७ जना आवेदकबाट १९ करोड ९० लाख ९६ हजार रुपैयाँ बराबरको...


हकप्रद निष्कासनको लागि अपि पावरले बोर्डबाट पायो अनुमति

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले असोज २५ गते सेबोनमा १:०.३९३६ को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख बराबरको...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई ल्याव सामाग्री प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । बैंकको पोखरा चिप्लेढुङा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका वडा न १९ हेम्जा अवस्थित श्री अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका सामान सहयोग गरेको...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीबाट विभिन्न जीवन बीमा योजना अन्तर्गत बीमालेख लिएका तर बीमा योजना बमोजिमको आवधिक रकम तथा परिपक्व भुक्तानी लिन बाँकी बीमितले...


सिद्धार्थ बैंकद्धारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा रहेको हृदय केन्द्रलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले हृदय...


भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७८ फागुन २६ गतेदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ...


नक्कली ग्यारेन्टि पत्रको मिलेमतोमा राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकसहित ४ जना विरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन शाखा प्रबन्धकसहित चार जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको हो । दाङको सडक कार्यालय अन्तर्गत ठेक्कापट्टामा पेश्की...