एनएमबि बैंकको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक शेयर समूह तर्फको १ लाख ४७ हजार ९३७ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी मान बहादुर फागुनले ५० हजार ९३७ कित्ता र...


सुन तोलामा ८ सयले रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार...


प्राइम कमर्सियल बैंकको सस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको मूल्य र न्यूनतम मुल्य भने तोकेको छैन । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा...


नेशनल लाइफ ३५ औं वर्षमा प्रवेश, उत्कृष्ट लाभ र प्रतिफल निरन्तरताको प्रतिबद्धता

काठमाडौं । २०४४ साल फागुन १० गते सोमबार स्थापना भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३५ औं वर्षमा प्रवेश गरेको छ । आम जनतालाई विश्वस्तरीय बीमा सेवा दिने उद्देश्यले संस्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजको दिनसम्म आईपुग्दा देशको तेस्रो...


नेष्डो लघुवित्तको ८ लाख बढी कित्ता आइपीओ भोलिदेखि निष्काशन हुँदै, कति दिने आवेदन ?

काठमाडौं । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) भोलि (फागुन ११ गते)देखि निष्काशन तथा बिक्री खुल्ला हुँदैछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ हजार कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो । कम्पनीका संस्थापक शेयरधनी बिजुली प्रसाद चौधरीले आफ्नो नाममा रहेको ५ हजार...


दुई कम्पनीको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडले आ–आफ्नो साधारण सभाबाट पारित भएको लाभांश आफ्ना शेयरधनीहरुको सम्बन्धित खातामा जम्मा गरिदिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पुष १७ गते सम्पन्न भएको ३५औं वार्षिक साधारण सभाबाट पारित भएको...


इटहरी र सुर्खेतमा एयरबेस बनाउने निर्णय अघि बढाउँदै अर्थमन्त्रालय

काठमाडौं । तत्कालिन केपी ओली नेतृत्वको पालामा २०७३ साल जेठ १५ गते संसदमा प्रस्तुत गरिएको आव २०७३।०७४ को बजेटमा उल्लेख भएको एउटा राष्ट्रिय सुरक्षा र सैन्य रणनीति सम्बन्धी योजना अर्थमन्त्रालयले अघि बढाएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले २०७३...


महालक्ष्मी विकासद्धारा साइन्स ल्याबका लागि आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका वडा नं. १९ हेम्जामा रहेको श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ। उक्त...


पास्नीको अवसरमा हजुरबुवाले दिए नातिलाई सूर्या लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढिरहेको छ । जन्मउत्सव, विवाह, पास्नी र पर्व जस्ता विभिन्न अवसरहरुमा विभिन्न जीवन बीमा कम्पनीहरुको जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ...


इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरि थप आम्दानी गर्न सकिने

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुःन रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ । इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग...


फागुन पहिलो साता एक अर्ब निक्षेप बढ्यो

काठमाडौं । फागुनको पहिलो साता लागेसँगै वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ । गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ...


नेपाल राष्ट्र बैंकको तीनवटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकको तीनवटा विकास ऋणपत्रहरु आज नेप्सेमा सूचीकृत भएको हो । बैंकका तर्फबाट माघ १२ गते निष्काशन भएको ५.७४ प्रतिशत ब्याजदर रहेको २ वर्षे...


डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख नजिक, के हो डिम्याट खाता, कसरी खोल्ने ?

काठमाडौं । लामो समयदेखि नेप्से र नेपाल धितोपत्र बोर्डमा सिईआ नियुक्त हुन नसक्दा आइपीओ पाइपलाईन रहेका थियो ।दुबै संस्थामा सिईओ नियुक्त हुने प्रकृया अघि बढेसँगै आइपीओ निष्काशनको लर्को नै लागेको छ। एक साता नबित्दै कम्पनीहरुको आइपीओ निष्काशन भईरह्दा नयाँ...


दुई कम्पनीको थप १ करोड ८४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो । नेपाल बैंकको १४ प्रतिशतका दरले हुने १ करोड ७६ लाख ९१...


२५ अंकले बढ्यो नेप्से, सबै सूचकमा हरियाली छाउँदा करिब ३ अर्बको मात्रै कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । साताको पहिलो दिन नै ३९ अंकले घटेको शेयर बजार आज २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन राताम्य भएको नेप्से साताको दोस्रो दिन भने हरियाली छाएको छ । आज नेप्से २५.४१ अकंले बढेको हो । आज पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच...


हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक कमाए, कुनले कति ?

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सुधार आएको छ । हिजो ३९ अकंले घटेको नेप्से आज भने २५.४१ अकंले बढेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुदाँ २...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौ । साताको दोस्रो दिन शेयरबजारमा सुधार देखिएको छ । पहिलो दिन नै ३९ अंकले घट्न पुगेको नेप्से परिसूचक आज २५ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुँदा...


जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ७ अर्ब ८५ करोड रुपैयाँ, ६ कम्पनीको घट्यो (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिशन वापत ७ अर्ब ८५ करोड रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा अभिकर्ताहरुले पाउने कमिशन ९ प्रतिशतले बढेर ७ अर्ब ८५ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको कम्पनीहरुले प्रकाशन...