नगरिकले परिवर्तन महशुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिनु भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री...
सिद्धार्थ बैंक र कलार्क्स रिसोर्टबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र कलाक्र्स रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । वीरगञ्जको गण्डक स्थित उक्त रिर्सोटसँग बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबु राम...
बनेपामा टाटा मोटर्सको नयाँ शोरुपम उद्धाटन
काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यही महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट विस्तार गरेको हो...
सुन तोलामा ४ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...
नेप्सेद्धारा सूचीकृत संगठित संस्थाको वर्गीकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आह्वान
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरणका लागि सूचीकृत कम्पनीहरुलाई आवश्यक विवरण उपलब्ध गराउन आह्वान गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनिमय ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले नेप्सेले उपलब्ध...
मेरोमाइक्रोफाइनान्स लघुवित्तद्धारा महिला केन्द्रलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र घर बनाउन आर्थिक सहयोग गरेको छ । संस्थाको मनमैजु शाखाले तारकेश्वर नगरपालिका ४ लोलाङ स्थित जितगुरु गणेश महिला केन्द्रलाई केन्द्र घर स्थापना गर्न आर्थिक सहयोग गरेको हो । सस्थाले सस्थागत सामाजिक...
नेको इन्स्योरेन्सको सहकार्यमा एनआइसी एशिया बैंकले गर्यो १० लाखको घातक रोग बीमा रकम भुक्तानी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त ‘एनआइसी एशिया बैंक लिमिटेड’ ले आफ्नो बचत खातामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध...
सूर्या लाइफ इन्स्योरेन्सले शेयर संचरना परिवर्तन गर्दै
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गर्ने भएको छ । कम्पनीको माघ १९ मा बसेको १३औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम कम्पनीको वर्तमान संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ६० कित्ता बराबर ४० कित्ता (६०ः४०)...
नयाँ स्टक एक्सचेन्जको लाईसेन्स लिन माफियाको समुह सक्रिय, अध्यक्ष हमाललाई फसाउने तयारी
काठमाडौं । नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा दुई वटा स्टक एक्सचेन्ज चाहिन्छ भन्दै यतिबेला मिडियामार्फत लविङ भइरहेको छ । हिजो एक दैनिक पत्रिकामार्फत सुरु भएको दोस्रो स्टक एक्सचेन्जको कथा अबका दिनमा सबै मिडियामा भाइरल बनाउने गरी माफियाको गिरोहले...
इमर्जिङ नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल
काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरि बाँडफाँड समापन गरेको इमर्जिङ नेपाल लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा पनि एनआइसी एशिया क्यापिटललाई नै नियुक्त गरेको हो । सो पश्चात कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला...
प्रोगेसिभ फाइनान्सको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापूँजी...
काठमाडौंमा फेरि हिउ पर्यो, चन्द्रागिरी, शिवपुरी, नगरकोट सबै सेताम्मे
काठमाडौं । हिजो राति परेको पानीसँगै राजधानी काठमाडौंको चन्द्रागिरीसहितका चारै भन्ज्याङ्मा भारी हिमपात भएको छ । हिजो पोखरामा भिषण असिना पानी समेत परेको थियो । आइतबार राति परेको पानीसँगै काठमाडौको चन्द्रागिरी, शिवपुरी, रानीपौवा, भक्तपुरको नगरकोट तथा ललितपुरको पुल्चोकीमा भारी...
सपिङ्ग कम्प्लेक्स निर्माणकालागि इनरुवा नगरपालिका र कोषबीच ऋण सम्झौता
नगर विकास कोष र इनरुवा नगरपालिकाबिच ‘इनरुवा सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणका लागि ऋण सम्झौता भएको छ । आइतबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताबीच १९ करोड ४५ लाख २६ हजारको ऋण सम्झौतामा हस्ताक्षर...
टाटा मोटर्स नयाँ शोरूम बनेपामा उद्घाटन
काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यही महिनादेखि सेवा पु¥याउने योजनासहित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट विस्तार गरेको हो...
एनएमबि बैंक र हाम्रो अस्पतालबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । एनएमबि बैंक र हाम्रो अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकमा उपचारका लागि आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज हो भन्ने उद्देश्यका .साथ समझदारी भएको हो । सम्झौता पत्रमा बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरे र अस्पतालका...
राष्ट्र उत्थान लघुवित्तको आईपीओमा ३८ गुणा बढीको ओभरसब्सइक्राब्ड
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३८ गुणा बढीले ओभरसब्सइक्राब्ड भएको छ। लघुवित्तको आइपीओमा ३ अर्ब रुपैयाँभन्दा बढीको आवेदन दिएका छन् । कम्पनीको आइपीओमा ३ अर्ब ४ करोड ३१ लख ३७ हजार रुपैयाँ...
सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुल्ला गरिदिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले सूचना जारी गर्दैै यस्तो जानकारी दिएको हो । सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९/८० का लागि आवेदन दिन...
सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न मन्त्री श्रेष्ठको नापी विभागलाई निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिनु भएको छ । नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रुपमा जनतासँग जोडिएको संस्था...
नयाँ बानेश्वरमा एमसीसी विरोधी आन्दोलनकारीमाथि प्रहरीले गोली चलायो
काठमाडौं । एमसीसीको विरोध गर्दै नयाँ बानेश्वरमा भेला भएका आन्दोलनकारी माथि प्रहरीले रबरको गोली चलाएको छ । केहीबेर अघि काठमाडौं प्रहरी परिसरको आदेशमा प्रहरीले रबरको गोली चलाएको हो । आन्दोलनकारीहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तर्फ अघि बढेपछि गोली चलाएको हो...
बोटलर्स नेपालद्धारा पुरानो लाभांश बुझिलिन आग्रह
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो । कम्पनीको २०७३ पुस ११ गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धीत शेयरधनीहरुले...




















