नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश दिने निर्णय, बोनस र नगद कति ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीयि संस्था लिमिटेडले आफना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर...


नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आजदेखि आवेदन खुल्यो

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आज फागुन ११ गतेबाट सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दैछ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ...


एनसेलले ल्यायो गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।...


कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घट्यो

काठमाडौं । कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घटेको छ । माघ मसान्तसम्म कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी ६प्रतिशतले घटेर ४६ करोड ७ लाख ४५ हजार रुपैयाँमा आएको छ...


लक्ष्मी बैंंकको १४२ औं शाखा भक्तपुरको कमलविनायकमा

काठमाडौं । लक्ष्मी बैंकले थप एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा न १० को कमलविनायकमा १४२ औं शाखाको शुभारम्भ गरेको हो । बिस्तारित शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संचालक हेरफेर

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक हेरफेर भएको छ । कम्पनीको संस्थापक समूहको शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका नायब महाप्रबन्धक मनिष तिमिल्सिना परिवर्तन भई उनको सोही बैंकमा हाल सहायक महाप्रबन्धक तहमा कार्यरत क्षितिज खड्कालाई...


जनरल इन्स्योरेन्स कम्पनीको ५१ करोड जोखिममा, अध्यक्ष कयाल दोस्रो काण्डमा फस्दै !

काठमाडौं । खिलुङ कालिका काण्डमा झण्डै तीन करोड रुपैयाँ क्षति व्यहोरेको जनरल इन्स्योरेन्स कम्पनी अर्को ५१ करोडको काण्डमा फस्ने सम्भावना देखिएको छ । केही दिनअघि भिषण आगोलागीमा परेर ध्वस्त भएको झापाको चारआलीस्थित मनसा थाई फुडमा करिब एक अर्बको क्षति...


चार कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, बुटवल पावर र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो । प्रभु बैंकको १२ प्रतिशतका दरले...


दोहोरो अंकले बढेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । सातोका तेस्रो दिन नेप्सेमा शेयरबजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन २५ अंकले बढेको नेप्से परिसूचक आज १७ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर किनबेच हुँदा...


दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । २२८ सूचीकृत कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ। मैलुङ खोला र युनाईटेड इदी मर्दीका लगानीकर्ताले सर्वाधिक...


नेप्से १७ अंकले बढ्दा ३ अर्ब माथिको शेयर कारोबार

काठमाडौं । नेप्से १७ दशमलव ४२ अंकले बढ्दा २७३५।९३ को विन्दु्मा कायम भएको छ । २२८ सूचीकृत कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज...


आज सर्वाधिक यी १० कम्पनीको भयो कारोबार

काठमाडौं । शेयरबजारमा आज सामान्य बढोत्तरी देखिएको छ । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन २५ अंकले बढेको नेप्से परिसूचक आज १७ अंकले मात्र बढेर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार...


बीमा समितिले किवी र ड्रागन फ्रुट्स सम्बन्धी नयाँ बीमालेख जारी गर्ने, बोर्डबाट पारित हुन बाँकि

काठमाडौं । बीमा समितिले कृषकहरुले माग गरेसँगै नयाँ बीमालेख जारी गर्ने भएको छ। कृषि बीमामा पछिल्लो समय कृषकहरुले आफूले चाहेजस्तो बीमा पोलिसी नभएको भन्दै गुनासो गर्दै आईरहेको छ। उक्त मागलाई सम्बोधन गर्दै समितिले कृषि बीमालेख जारी गर्न लागेको बीमा...


केन्द्रीय तथ्याङ्क विभागले माग्यो करारमा ६३०३ जना कर्मचारी, मासिक तलब ३० हजारसम्म

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले करार पदका लागि कर्मचारी माग गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ६ हजार ३०३ जना कर्मचारी करारमा नियुक्ती गर्ने गरी माग गरेको हो । विभागले २ महिना करार अवधिका लागि सुपरिवेक्षकमा १...


राष्ट्र उत्थान लघुवित्तको आइपीओ यसै साता बाँडफाँड हुने तयारी

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको हुँदा सकेसम्म यसै साता गर्ने तयारी भईरहेको जनाएको छ। प्राविधिक समस्याका कारण डाटा...


वैदेशिक रोजगारीमा गएकाहरुलाई लागि आइपीओमा कोटा छुट्याइने, कार्यविधि बनाएर लागू गर्ने सरकारको तयारी

काठमाडौंं ।  वैदेशिक रोजगारीमा गएकाहरुलाई लागि आईपीआ मा कोटा छुट्याइने भएको छ । मन्त्रालय, आयोग र राष्ट्र बैंक तीनै कार्यालयका प्रमुखहरु सहमत भएको अर्थमन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुलाई लागि आईपीआ मा कोटा छुट्याइने तयारी गरीरहेको स्रोतले जनाएको छ । वैधानिक...


कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा फागुन २० गते बस्नेगरी आह्वान गरेको हो । उक्त सभा कल्पतरु होटल, नेपालगञ्जमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ । सभाले...


दाङको गढवामा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बिस्तार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले दाङ जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ मा १०९ औं शाखा शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज...


भोलिबाट आउँदैछ नेष्डो समृद्ध लघुवित्तको आईपीओ, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले भोलि फागुन ११ गतेबाट सर्वसाधारणको लागि आईपीओ जारी गर्दैछ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ...


प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत ६ गते

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले सभा चैत ६ गते होटल रडीसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...