निफ्रासहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन राताम्य भएको नेप्से आज भने बढेको छ । सोमबार नेप्से १५.६९ अकंले वृद्धि हुन पुगेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब...
निफ्रामा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से दोहोरो अंकले बृद्धि भएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजार आज १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८०...
नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्बमा सीमित, १० उपसूचकमा छायो हरियाली
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजारमा आज झिनो अंकले बृद्धि हुन पुगेको छ । आज नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।...
यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक, दुई गुणा बीमाङ्क रकम र बोनस सुविधा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम...
विद्युतका पोल तार सार्न नयाँ कार्यविधि
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको...
सीबीफीनद्धारा तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश गरेको छ । सीबीफीनले अध्ययन टोली नै गठन गरेर गराएको अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो ।...
सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजरमा रेना रिजाल नियुक्त
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डीजीएम)मा रेना रिजाल नियुक्त भएकी छन् । उनले एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी हुन् । उनीसँग त्यहाँ ११ वर्ष काम गरेको अनुभव छ । त्यसैगरी, उनी कुमारी बैंकमा पनि ११ वर्ष...
उच्च खरिद माग हुँदा निफ्राको शेयर ५.१३% ले बढ्यो, सर्वाधिक २० करोड माथिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सर्वाधिक खरिद माग र कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ५.१३ प्रतिशत अर्थात् १९.५० रुपैयाँले बढेर शेयरमूल्य ३९९ रुपैयाँ ५० पैसा पुगेको छ ।...
साहज उर्जाको अधिकांश सूचकमा देखियो सुधार, नाफा साढे २२ करोडमाथि
काठमाडौं । साहज उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत...
आम्दानी बढेसँगै रिडि हाईड्रोपावरको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ९३ लाख ८१ हजार...
जगदम्बा स्टिलद्धारा तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी
काठमाडौं । जगदम्बा स्टिलले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालको औद्योगिक इतिहासमै पहिलो पटक स्वदेशी उत्पादन निर्यातको थालनी गरेको हो । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको माग विदेशमा समेत रहेकोले उत्पादन, दक्षिणपूर्वी, मध्यपूर्वी एशियाली...
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा रकम भुक्तानी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्युपछि उनका परिवारलाई मृत्यु दावी रकम...
स्वावलम्बन लघुवित्तको खुद नाफा २७ प्रतिशतले वृद्धि, इपिएस कति ?
काठमाडौं । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद...
मिथिला लघुवित्तको नाफा १६ प्रतिशतले बृद्धि, जगेडा कोषमा साढे १६ करोडमाथि संचित
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार पुष मसान्तसम्ममा संस्थाको खुद नाफा १६.८७ प्रतिशतले बढ्न पुगेको हो...
आरएमडिसि लघुवित्तको खुद नाफा १६ करोड ८५ लाख माथि, अन्य सूचक कस्तो ?
काठमाडौं । आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । सस्थाले चालु आवको पुष मसान्तसम्ममा १६ करोड ८५ लाख ४...
एनसीसी बैंकका संचालक निशेष प्रधानद्धारा राजिनामा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका संचालक निशेष प्रधानले राजिनामा दिएका छन् । सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने संचालक प्रधानले आफ्नो ब्यक्तिगत कारणले माघ २३ गते दिएको राजिनामा सोही मितिमा बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सोमबार सुन तोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य...
प्राइम कमर्सियल बैकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...
जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि, दावी भुक्तानी बक्यौता दोब्बर, व्यवसाय खुम्चियो
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले मुनाफा उल्लेख्य बृद्धि हुँदा अन्य सूचांकले खराव चित्र कोर्न पुगेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी ११९.८८ प्रतिशतले बृद्धि हुँदा कम्पनीभित्र चुस्त दुरुस्त प्रशासनिक काम हुन नसकेको पुष्टि हुन आएको छ । कम्पनीको बीमा...
ज्योती लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको शेयर मूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?
काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी), ज्योती लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो । एलआइसिले २०%, ज्योती लाइफ इन्स्योरेन्स्ले १०%...




















