हिमालयन उर्जाको दुई आर्थिक बर्षको साधारण सभाको आज हुदै,
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीको दुई आर्थिक बर्षको वार्षिक साधारण सभा आज (कात्तिक २४ गते ) हुदै छ । कम्पनीले दुई अािर्थक वर्ष २०७६।०७७ र २०७७।०७८ को २० औं र २१ औं सभा सिद्धार्थ कटेज एण्ड बारको सभाकक्ष...
समीट लघुवित्तको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १२ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए...
प्राइम लाइफको १४औं साधारण सभा मंसिर १९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा दिउँसो २ बजे बस्ने गरी डाकेको हो । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको १४९ औं...
बैंक अफ काठमाण्डूका ग्राहकहरुले दराजमा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउने
काठमाडौं बैंक अफ काठमाण्डू लिमिटेड र दराजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सम्झौता भएको हो । सम्झौता पश्चात बैंकका ग्राहकहरुले दराजको ११.११...
आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक
काठमाडौं । उपकार लघुवित्तले पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । लघुवित्तको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। २ करोड २६...
२४ बैंकले आजै मात्र राष्ट्र बैंकबाट निकाले ५१ अर्ब ऋण, निक्षेपको हाहाकार हुँदा बैंकहरु तनावमा
काठमाडौं । पीडादायी रुपमा निक्षेप अभाव भएपछि नेपाली बैंकिङ सिष्टममा हाहाकार मच्चिएको छ । आजै मात्र नेपालमा सञ्चालित बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ २४ वटा बैंकहरुले सापटी लिएका छन् । केन्द्रीय बैंकले तोकेको १० प्रतिशत...
बैंकहरुलाई गभर्नरको चेतावनी, ‘सहजकर्ताबाट हस्तक्षेपको भूमिकामा देखिनु नपरोस्’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई नियामकको भूमिका सहजकर्तामा मात्रै सीमित गर्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।...
बैंकहरु ऋण दिनै नसक्ने अवस्था पुगेः निवर्तमान अध्यक्ष दाहाल
काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै आजैबाट नेतृत्व हस्तान्तरण गरेका संघका अध्यक्ष दाहालले भने, ‘कर्जाको माग बढी भएपनि...
अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैंकर्स संघमा नयाँ नेतृत्व चयन, सामूहिक रुपमा अघि बढ्न आह्वान
काठमाडौं । नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभा नयाँ कार्य समिति चयन गरेर आज सम्पन्न भएको छ । आज सम्पन्न भएको संघको साधारण सभाले कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो...
कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, १९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं । कामना सेवा विकास बैंकले १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं जिल्लाको बूढानीलकन्ठको पार्क भिजेल रिसोर्टमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस...
नेपाल बैकर्स संघद्धारा अर्थविद् डा. शंकर शर्मा सम्मानित
काठमाडौं । नेपाल बैकर्स संघको अर्थविद् संघले डा। डा. शंकरप्रसाद शर्मालाई सम्मान गरेको छ । बैकिङ क्षेत्रमा योगदान पुयाएबापत संघले उनलाई सम्मान गरेको हो । शर्मा योजना आयोगका पूर्व उपाध्यक्ष, अमेरकाका लागि पूर्व नेपाली राजदूत तथा नेपाल राष्ट्र बैंकका...
सानिमा लाइफको बालसौगात बीमाप्रति अभिभावकहरुको आकर्षण बढ्दै
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ल्याएको सानिमा बाल सौगात (सावधिक) जीवन बीमा योजनामा अभिभावकको आकर्षण बढ्दै गएको पाइएको छ । बालबालिको उच्च शिक्षाको लागि सानिमा लाइफले सानिमा बाल सौगात योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाले प्रतिफल र जोखिम...
मुक्त कमैया, कमलरी र सुकुम्बासीको समस्या दिगो रुपमानै समाधान होस भन्ने चाहन्छु : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा आज मुक्त...
थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४८४ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १४ हजार ९१८ जनामा पीसीआर परीक्षण गर्दा ४४३ जनामा र १ हजार ८१८ जनामा एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण...
प्रभु बैंकको लाभांश बढ्यो, कति दिदैछ बोनस ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर...
हकप्रद शेयर निष्कासन प्रस्ताव सहित मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न
मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा आज सम्पन्न भएको छ ।सभाले कमलादी काठमाडौंको कमलादीमा सम्पन्न सभाले प्रस्तावित १ :१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद शेयर निष्कासन गरे पश्चात् कम्पनीको पूँजी वृद्धि भई...
राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच बीमा सम्झौता
काठमाण्डौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने र उनीहरुलाई राहत पुर्याउने उद्देश्यले जीवन बीमा गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाली...
मेगा बैंकद्धारा लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?
काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १२ दशमलव ०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो...
प्राइम लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कर्णाली प्रदेश सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ८ बस्ने बीमित लक्ष्मि खड्का क्षेत्रीको...
२ कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १८ लाख ३३ हजार ३७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७९.७९ अकंले घट्दा कारोबार ६ अर्ब ५२ करोडको रुपैयाँ भएको छ । आज आइसीएफसी फाइनान्स र...



















