दोस्रो त्रैमासमा महालक्ष्मी लाइफको फराकिलो प्रगति, जीवन बीमा कोष ५२% ले बृद्धि, सबै सूचांकमा प्रगति
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरणमा फराकिलो प्रगति गरेको देखिएको छ । तथ्याङ्कमा अन्य कम्पनी भन्दा निकै पछाडि रहेपनि कम्पनीले बीमा व्यवसायको दीगो विकास...
तरलता अभावको स्थायी समाधान बैंकर्स परिसंघको आग्रह
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव हुँदै गएको र त्यसको स्थायी रुपमा समाधान गर्नुपर्नेमा जोड दिएको छ । सिविफिनले तरलता अभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...
कर्णाली सरकारका नवनियुक्त पाँच मन्त्रीद्वारा शपथ ग्रहण
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गर्नुभएका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ...
भन्सार छलेर सुन र मोबाइल ल्याउने चार जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका...
घरजग्गा र शेयर बजारमा कर्जा धेरै हुँदा बैंकिङ सिष्टममा समस्याः सिविफिन
काठमाडौं । नेपाल बैंकर्स परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले घरजग्गा र शेयर बजारमा धेरै कर्जा दिएका कारण तथा उपभोग्य वस्तु अन्तर्गत अन्य शिर्षकमा समेत ठूलो मात्रामा कर्जा प्रवाह भएकोले बैंकिङ सिष्टममा समस्या आएको बताएका छन् । संघले आज आयोजना...
आजै राति १२ः०० बजेदेखि जोर–बिजोर प्रणाली खारेज, उपत्यका प्रशासनले गर्यो निर्णय
काठमाडौँ । राजधानी काठमाडौं उपत्यकामा केही साता अघिदेखि लगाइएको जोरबिजोर प्रणाली आज माघ २३ गते आइतबार मध्य राति १२ः०० बजेदेखि हटाउने सम्बन्धमा तीन वटै स्थानीय प्रशासनले निर्णय गरेको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको...
कोरोना बीमाको दावी भुक्तानी आधा आधा तिर्ने सहमति ! कहिले पाउँछन् बीमितले पैसा ?
काठमाडौं । २०७७ साल बैशाख ७ गतेबाट बीमा समितिले बीमा पुलमार्फत सुरु गरेको कोरोना बीमाको बक्यौता दावी भुक्तानी तिर्न सरकार र बीमा कम्पनी तथा बीमा समितिबीचमा आधा आधा बाँडेर तिर्ने लगभग सहमति भएको छ । यस्तो सहमति भएपनि बीमितले...
नेपाल इन्भेष्टमेन्ट बैंकको ‘एनआइबिएल गज्जब ६ मुद्दती खाता’ संचालनमा, यस्ता छन् सुविधा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘एनआइबिएल गज्जब ६ मुद्दति खाता’ संचालनमा ल्याएको छ । बैंकले ३६ औं वार्षिकोत्सवको अवसरमा उक्त नयाँ खाता संचालनमा ल्याएको हो । उक्त खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहकाले...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे १७ लाख बढीको आवेदन
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा आइतबारसम्ममा साढे १७ लाख बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक क्यापिटलका अुनसार आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ५० हजार बढीको आवेदन परेको हो । जुन आवेदन सर्वसाधारणबाट माग गरिएको...
‘लघुवित्तको भविष्य उज्वल छ’ : सुमन कुमार अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीले लघुवित्तको भविष्य उज्वल रहेको बताएका छन् । माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(एमफान) ले आईतवारदेखि आयोजना गरेको २ दिने एनएफआरएस तालिमको उद्घाटन गर्ने क्रममा बोल्दै निर्देशक अधिकारीले गाउं...
थप १३८६ जनाका कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप १ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ६ हजार ४४३ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १८३ जनामा र २...
सिटिजन्स बैंकद्धारा सिटिजन हल सेन्टर सेवाको शुभारम्भ
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आज देखि डिजिटल सिटिजन हल सेन्टर सेवाको सुरुवात गरेको छ । बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर हल सेन्टर सेवा सुरु गरेको हो । उक्त सेवा मार्फत बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना...
टोखा र ग्रीनल्याण्डमा बजाजको नयाँ सर्भिसिङ सेन्टर संचालन, ६० मिनेटमै सर्भिसिङको काम सकिने
काठमाडौं । बजाज मोटरसाइकलले काठमाडौंको टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा....
विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट, आज क–कसले गुमाए ?
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आइतबार नेप्से ४०.५७ अकंले घट्न पुगेको छ । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच भएको छ ।...
आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । नेप्सेमा आज ४०.५७ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ८३ करोड ६४...
हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ४१.५५ अंकको गिरावट आएको छ । अघिल्लो हप्ता घटबढ भएको शेयरबजारमा आज सोही अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच...
नेप्सेमा ४० अंकको गिरावट आउँदा कारोबार कारोबार खुम्चियो, सबै सूचक राताम्य
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो हप्ता घटबढको उतारचढाव रहेको शेयर बजारमा आज सातो पहिलो दिन नै ४०.५७ अंकले घट्न पुगेको छ । नेप्से परिसूचक आज १.४१ प्रतिशतले घटेर २८३५.१९ विन्दुमा कायम...
सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइओएस एप थप सुविधा सहित अपग्रेड गरि एपस्टोरमा उपलब्ध गराएको छ । कम्पनीले ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउने क्रममा आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै आफ्ना ग्राहकहरुको व्यस्तता र...
मेगा क्यापिटलले ल्यायो स्वास्थ्यकर्मीका लागि विशेष छुट योजना, यस्ता छन् सुविधा
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीहरुका लागि पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस योजना ल्याएको छ । कम्पनीले ‘जब तपाई राष्ट्रको हेरचाह गर्न ब्यस्त हुनुहुन्छ, हामी तपाईको पोर्टफोलियोको हेरचाह गर्नेछौं’ भन्ने नाराका साथ उक्त योजना सार्वजनिक गरेको हो । सो योजनाअन्तर्गत...
पिपुल्स इन्भेष्टमेण्ट कम्पनीको साधारण सभा फागुन १८ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । पिपुल्स इन्भेष्टमेण्ड कम्पनी लिमिटेडको १४ औं वार्षिक साधारण सभा फागुन १८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको कार्यालय थापाथली काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनी र कञ्चनजंघा हाउजिङ...



















