पोखरा फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले काठमाडौं जिल्लाका लागि जुनियर अफिसर/अफिसर/सिनियर अफिसर, काठमाडौं, कोलपुर र पोखराका लागि क्रेडिट र मार्केटिङ आरएम (सिनियर. एसिटेन्स/सुपरभाइजर) र सोही ठाउका लागि क्रेडिट र मार्केटिङ –आरएम...
सिटिजन्स बैंकको लाभांश सुरीक्षत गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज २०) गते) अन्तिम रहेको छ । बैंकले बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गर्ने भएसँगै असोज २० गतेसम्म कायम शेयरधनीले मात्र...
हकप्रद निष्काशन गर्ने भएसँगै छ्याङ्गदी हाइड्रोपावरको शेयरमा सर्किट
काठमाडौं । साताको तेस्रो दिन छ्याङ्गदी हाइड्रोपावरक कम्पनीको शेयरमा सर्किट लागेको छ । कम्पनीले आजै ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएसँगै पूँजी बजार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म...
नेपाल लाइफको अभिकर्ता उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलार्य ३ दिने उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न् गरेको हो । कम्पनीले धौलागिरीको बाग्लुङ, कुश्मा र बेनि शाखामा कम्पनिका क्षेत्रीय...
राष्ट्रिय वाणिज्य बैंकको थप ७ नयाँ शाखा बिस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले थप गरेका नयाँ शाखाहरुमा काठमाडौं जिल्लाको चन्द्रगिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्ररी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित ठैव, भक्तपुर...
नेपाल टेलिकमले ल्यायो ‘चाडपर्व अफर’, २९४ रुपैयाँमा २० जीबी डाटा सहित विभिन्न आकर्षक सुविधाहरु
काठमाडौं । नेपालीहरुको महान पर्व दशैं, तिहार र छठपर्वको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई चाडवर्प अफर ल्याएको छ । उक्त अफरअन्तर्गत अब एनटिसि सिम प्रयोगकर्ताले आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिजार्च गर्दा बोनस प्राप्त गर्न सक्नेछन ।...
सुन तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो सुन स्थिर रहेको सुन आज भने बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ...
१२.६% लाभांश पारित गर्न रिडी हाईड्रोपावरले डाक्यो सभा, बुक क्लोज कहिले ?
काठमाडौं । रिडी हाइड्रोपावरको डेभलपमेण्ट कम्पनी लिमिटेडको २० औं बार्षिक साधारण सभा कात्तिक १२ गतेका लागि तय भएको छ । कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं जिल्लाको थापाथलीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक...
सामुदायिक लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्समार्फत जाकारी गराउँदै उक्त पदमा एच. पहाडी एण्ड एसोसियट्स, चार्टड एकाउन्टेन्स, सुर्वर्ण मार्ग, नयाा बानेश्वर, काठमाडौंलाई नियुक्त गरेको जनाएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८...
अभियान लघुवित्तको दोस्रो बार्षिक साधारण सभाको मिति तय, यस्ता छन एजेण्डा
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले दोस्रो बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा काभ्रेपलान्चोक जिल्लाको पनौतीमा कात्र्तिक १३ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित...
गोर्खाज फाइनान्सको लेखापरीक्षकमा एनबिएसएम एण्ड एशोसियट्स नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको २६ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको असोज १८ गते सम्पन्न २६ औं साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को हिसाब किताब लेखापरीक्षक गर्नको लागि...
छ्याङ्गदी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले सोही प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्न नियामन निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन दिएको छ । कम्पनीको असोज १८ गते बसेको संचालक...
रिलायन्स लाइफद्धारा ५ प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष सम्मको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको असोज १८ गते बसेको संचालक समितको बसेको ९३ औं बैठकले आर्थिक...
एनआइसी एशिया लघुवित्तले शेयरधनीहरुलाई नगद लाभांश दिने
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ुना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.४१% नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १८ गते बसेको संचालक समितिको १३० औं...
गोर्खाज फाइनान्सको संचालक नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक समिति चयन गरेको जनाएको हो । कम्पनीको असोज १८ गते सोमबार सम्पन्न २६ औं वार्षिक साधारण सभामा संस्थापक समूह तर्फ ३ जना र सर्वसाधारण...
मेरो माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको असोज १८ गते बसकेको संचालक समितिको ११७ औं बैठकले आर्थिक...
सात अर्ब ठगीको आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई सिआईबीद्वारा पक्राउ, यस्तो छ अभियोग
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ । सिभिल सहकारी सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका समेत अध्यक्ष रहेका तामाङसहितका एक दर्जन व्यक्तिहरुलाई हिजो काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ...
न्यादी हाईड्रोपावरको आईपिओमा आज अपरान्ह ५ बजेसम्म मात्रै आवेदन दिन पाइने
कामठाडौं । न्यादी हाईड्रोपावरले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओमा आवेदन दिने समय आज अपरान्ह ३ः०० बजेसम्म बैंकमार्फत र मेरो शेयरमार्पmत अपरान्ह ५ः००० बजेसम्म आवेदन दिन पाइनेछ । न्यादी हाईड्रोपावर कम्पनीले...
विश्वभर फेसबुक, इन्स्टाग्र्राम र ह्वाट्सएप छ घण्टा बन्द, नेपालमा खुल्यो अन्यत्र सुचारु हुँदै
काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । नेपाली समय अनुसार सोमबार रातिदेखि बन्द भएको फेसबुक, इन्टाग्राम र ह्वाट्स एप छ घण्टापछि खुलेको छ । नेपाल समय अनुसार हिजो राति १० बजेदेखि विश्वभर नै...
फेसबुक, इन्टाग्राम ह्वाट्स एपको सर्भर डाउन, विश्वभरका झण्डै तीन अर्ब मानिस प्रभावित
काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । फेसबुकसँगै इन्टाग्राम र ह्वाट्स एपको समेत सर्भर डाउन भएपछि विश्वभरका दुई अर्ब ८५ मानिसहरुको सञ्चार सम्पर्क विच्छेद हुन पुगेको छ । नेपालमा समेत फेसबुक नखुलेको प्रयोगकर्ताले...


















