साढे दुई महिनापछि वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढ्यो
काठमाडौं । असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको छ। बैंकर्स एशोसियसनले प्रकाशन गरेको वाणिज्य बैंकहरुको साप्ताहिक रिर्पोटले यस्तो देखाएको हो ।भदौ मसान्तको तुलनामा असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको...
राष्ट्रिय वाणिज्य बैंकको थप ७ नयाँ शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज थप ७ नयाँ शाखा विस्तार गरेको छ। बागमती प्रदेशअन्तर्गत काठामाण्डौ जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदाबरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन...
६ घण्टा बन्द हुँदा फेसबुकलाई लाग्यो ६ अर्ब अमेरिक डलर घाटा
काठमाडौं । ६ घण्टाको बन्द हुँदा फेसबुक, इन्टाग्राम र ह्वाट्स एपमा समस्या आँउदा ६ अर्ब अमेरिकी डलर भन्दा बढी सम्पति गुमाएका छन् । सोमबार फेसबुक तथा इन्स्टाग्राम र ह्वाट्स एप ६ घण्टासम्म सर्भर डाउन हुँदा ‘फेसबुक इन्क’ को सेयर...
बीमा समितिका दुई जना सञ्चालक परिर्वतन, अर्थबाट बराल र कानुनबाट कोइराला बने नयाँ सञ्चालक
काठमाडौं । बीमा समितिको सञ्चालक समिति परिवर्तन भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन्...
बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि–अलटमेन्ट भोलि, यसै साता बाँडफाँड हुने
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि अलटमेन्ट भोलि हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक सिभिल क्यापिटलले भोसि प्रि अलटमेन्ट गरेसँगै यो साता आइपीओ बाँडफाँडको तयारीमा लाग्ने बीमापोष्टलाई जानकारी दिएको छ। बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि...
प्रुडेन्सियल इन्स्योरेन्सका सिईओ बीरकृष्ण महर्जनद्वारा राजिनामा
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ बीरकृष्ण महर्जनले पदबाट राजिनामा दिएका छन् । उनले यही असोज १ गतेदेखि नै राजिनामा दिएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ । सिईओ महर्जनले कार्तिक १ गतेबाट नआउने जानकारी सञ्चालक समितिलाई गराइसकेका छन्...
न्यादी हाईड्रोपावरको आईपीओमा २३ लाख बढीको आवेदन, अन्तिम तथ्याङ्क आउन बाँकि
काठमाडौं । न्यादी हाईड्रोपावरको आईपीओ निष्काशन भएको अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जनाले आवेदन दिएको छ ।अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ ।२९ करोड ९४ लाख ७७ हजार ६ सय...
थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि, १११४ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ११ हजार ५८२ जनामा पीसीआर र ४ हजार ४६० जनामा एन्टिजेन परीक्षण गर्दा सक्रमण पुष्टि भएको हो । त्यस्तै,पछिल्लो २४...
रिलायबल नेपाल लाइफद्वारा ब्रेन ट्युमर पीडित गणेश मगरलाई पाँच लाख रुपैयाँ घातक रोग दावी भुक्तानी
काठमाडौं । बीमितहरुले घातक रोग लागेको अवस्थामा समेत बीमा कम्पनीबाट दावी भुक्तानी लिई विभिन्न घातक रोगबाट आफूलाई आर्थिक रुपमा निश्चिन्त राख्न सफल भएका छन् । जीवन बीमा बचत र मृत्यु पछिको जोखिम मात्रै नभएर घातक रोग लागी अंगभंग भई...
स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको...
नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच बैंकिङ सेवा सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यक गर्ने गैरकोेषमा आधारित बैंकिङ सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले हस्ताक्षर गरेका...
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरले कति पायो रेटिङ?
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका रेटिङ पाएको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर ट्रपल बि’ रेटिङ प्राप्त गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेका...
७ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको शेयर किनबेच हुँदा ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ४१ दशमलव ८४ अकंले बढ्दा कारोबार करिब ३ अर्बमा सिमित भएको हो । आज मल्टिप्रपोजल...
४१ अंकले बढ्दा नेप्सेमा हरियाली, करिब तीन अर्बको शेयर खरिद बिक्री
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार झण्डै तीन अर्बको कारोबार भएको छ । स्टक एक्सचेन्जमा मंगलबार नेप्से ४१ अंकले बढ्दा व्यापार उप–समुह बाहेकका सबै सूचांकहरु हरियाली देखिएको छ । शेयर बजारमा उछाल आउँदा पनि कारोबार भने उत्साह आउन सकेको...
शिखर इस्योरेन्स सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाउँदा सबैभन्दा बढी कारोबार...
बिओके क्यापिटलको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । बिओके क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा भोलि (असोज २० गते) गर्ने भएको छ । साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत नगद...
सानिमा बैंकको १०९ औं शाखा गोकर्णेश्वरमा
काठमाडौं । सानिमा बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले असोज १९ गते काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वरर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका थिए । बिस्तारित शाखा कार्यालयबाट...
पल शाह बने एनएमबी बैंकको ब्राण्ड एम्वेस्डर
काठमाडौं । एनएमबी बैंकले ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाहलाई नियुक्त भएका छन् । सो बैंकले एक प्रेस बिज्ञप्ति जारी गर्दै शाहसँग द्धिपक्षिय समझदारी भएको जनाएको हो । पल शाह अहिले सिनेमा, टेलिभिजन, म्युजिक भिडियोमा निकै प्रशंसा प्राप्त गरिरहेका उदयीमान...
म्यूनिख री बन्यो विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी, ४८२ खर्ब रुपैयाँ कूल सम्पत्ति
काठमाडौं । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी म्यूनिख रि भएको छ । स्विस रिलाई पछि पार्दै म्यूनिख रि अग्रस्थानमा उक्लन सफल भएको हो । एएम वेष्टले प्रकाशित गरेको वार्षिक सूची अनुसार सन् २०२० मा विश्वका शीर्ष ५० पुनर्बीमा कम्पनी...
चाडपर्वलाई लक्षित गर्दै सिटी सेन्टरले ल्यायो ‘चाडपर्व योजना’
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महाव पर्व दशैं, तिहार र छठपर्वको अवसरमा विभिन्न योजनाहरु ल्याएको छ । सिटी सेन्टरले शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यले चाडपर्व योजना ल्याएको हो । सिटी सेन्टरले यसपालीको चाडपर्वको योजनामा...




















