तरलता अभाव भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत उक्त रकम बैंकहरुमा पठाउन लागेको हो । बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले...
वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौता
काठमाडौं ।वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका हुन् । दुई रेमिट्यान्सबीच विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु...
हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई सपथ खुवाएका हुन् । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बंैक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई...
सबैको लघुवित्तको ३२.६८ प्रतिशत बम्पर लाभांश घोषणा
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभाश घोषणा गरेको छ।लघुवित्तले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८...
नबिल बैंकको नबिल दशैं धमाका अफर , यस्ता छन् सुविधाहरु
काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोगगरेबापत क्यासब्याक पाउन सक्नेछन । नबिल बैंकको...
शाओमी ११ लाइट एनई ५ जीले सबै भन्दा पातलो र हल्का ५ जी स्मार्टफोन लन्च गर्दै
काठमाडौं । देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले आज शाओमी ११ लाइट एनई ५ जी को लन्च संगै आफ्नो शाओमी ११ सिरिजलाई अझै विस्तार गरेको छ। प्रयोगकर्ताहरुको अनुभवहरुलाई एक स्तर माथि लैजाँदै, शाओमी११ लाइट एनई...
कोका–कोला नेपालद्धारा सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट रिलिज
काठमाडौँ, । कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीको प्रयासहरुलाई दर्शाएको छ । रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिंग, कार्बन कटौती, कोभिड...
सामसुङले ल्यायो फेस्टिभ अफर, यस्ता छन् सुविधाहरु
आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् । जसमा ९आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत्...
हिमालयन रि इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कात्तिक १२ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले पहिलो साधारण सभा आह्वान गरेको छ । कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा सभा अपरान्ह ५ बजे शुरु हुनेछ ।भदौ ३० गते बसेको कम्पनी...
ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको असोज १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले २८ प्रतिशतले १२ करोड ८ लाख ७८...
सांग्रिला बैंकद्धारा लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको...
सुन भाउ तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैया र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार...
एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुुवित्तले आज एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले सहायक श्रेणीका लागि शाखा प्रबन्धक (सहायक/बरिष्ठ सहायक) र कनिष्ठ सहायक...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंककोले संस्थापक समूह तर्फको १ लाख ९ हजार ८२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन...
सिटिजन्सको बैंकको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २० गते ) अन्तिम दिन रहेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । असोज २१...
नेपालमा समाजवाद उन्मुख अर्थतन्त्रको चित्र कोर्दैछुः जनार्दन शर्मा, अर्थमन्त्री
नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख अर्थतन्त्र भनेर स्पष्ट रुपमा भनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले भने अनुसारको नेपालको अहिलेको विकास कस्तो हो ? समाजवादउन्मुख अर्थतन्त्र भनेको छ, लोकतान्त्रिक मान्यताभित्रको समाजवादउन्मुख अर्थतन्त्र कस्तो हो ? भन्ने चित्र छैन...
कनेक्ट आईपिएसबाट फण्ड ट्रान्सफर नभएर सेवाग्राही हैरान, एउटै कारोबार पटक पटक गर्नुपर्ने बाध्यता
काठमाडौं । काभ्रेका प्रकाश पन्तले मोबाईल एपमा कनेक्ट आईपिएसमार्फत रकम पठाउन खोजे तर जति पटक पठाए पनि इरर मात्रै आइरह्यो । तीन हजार रुपैयाँ साथीलाई फण्ड ट्रान्सफरमार्फत पठाउन खोज्दा दर्जनौं पटक प्रयास गर्दा असफल भएपछि उनी रोकिए । पन्त...
आजदेखि मध्य भोटेकोशी जलविद्युतको ९० लाख कित्ता आर्ईपिओको बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको ९० करोड रुपैयाँको आईपिओ आजदेखि बिक्री सुरु हुँदैछ । आज विहान कार्यालय समयबाट सबै आम सर्वसाधारणले मेरो शेयर तथा सि आश्वा सदस्य बैंकहरुमार्फत मध्य भोटेकोशीको आईपिओ भर्न सकिनेछ । कम्पनीले असोज...
नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटनामा, करोडौं बीमा दावी पर्नसक्ने
काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडान भर्नै लागेको श्री एयरलाइन्सको ९एन–एएनएफ संकेत नम्वरको जहाज त्रिभुवन विमानस्थलको धावनमा चिप्लिएर घाँसे मैदानमा पुग्दा सामान्य दुर्घटनामा परेको छ । दुर्घटनामा सबै यात्रुहरु सकुशल रहेका छन् । अपरान्ह ४ः१५ बजे काठमाडौंबाट उडान भर्ने क्रममा...
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पदबाट बर्खास्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकबाट बोर्डका अध्यक्ष ढुंगाना बर्खास्तमा परेका हुन् । यसअघि अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको...




















