एनआईबिएल एस क्यापिटलको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एनआईबिएल एस क्यापिटलको ९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित २६ प्रतिशत नगद लाभांश पारित गरेको छ । यससँगै क्यापिटलका सेयरधनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २६ प्रतिशत नगद लाभांश पाउने छन्...
सनराइज फस्र्ट म्युचुअल फन्डको न्याभ घट्यो
काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फन्डले भदौ मसान्तसम्मको कम्पनीकगत लगानी घटेको हो । कम्पनीको शेयरमा अघिल्लो महिना भन्दा ३ करोड ६२ लाख २४ हजार रुपैयाले घटेर ८१ करोड ६० लाख रुपैया लगानी गरेको छ । अघिल्लो महिनामा भने फन्डले...
घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि, मर्जरको प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि (असोज १६ गते) बस्दैछ ।लघुवित्तकोविशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १०० कित्ता...
सानिमा बैंकले दुई नयाँ शाखा बिस्तार
काठमाडौैं । सानिमा बैंक लिमिटेडले एकै दिन २ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले आज ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय थप गरेको हो ।उक्त शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा न २ का अध्यक्ष राजेशकुमार महर्जन...
विराटनगर र धनगढीमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न
काछमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको युवा संग ( महालक्ष्मी लाइफ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको...
साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड आईतबार हुने
काठमाडौं । साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट आज सम्पन्न भएको छ। कम्पनीको प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आगामी आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिने भएको छ । गत असोज ६ गतेदेखि १०...
इटहरीका सुनिल भुसालले जन्मदिनमा पाए बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ । यसैक्रममा इटहरी – २०, सुनसरी निवासी रीता भुसालले आफ्नो श्रीमान सुनिल कुमार भुसालको जन्मदिनको अवसरमा ५०...
एकचुरी भ्यालुएन स्वीकृती भएसँगै पाँच कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?
काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा पाँच जीवन बीमा कम्पनीले नयाँ बोनस...
बीओकेको दशैं अफर, डेबिट र क्रेडिट कार्डको प्रयोग गर्दा २०% क्यासब्याक
काठमाडौं । बैंक अफ काठमाण्डूले नजिकिँदै गएको दशैको अवसरमा दशै अफर सार्वजनिक गरेको छ । बैंकले ल्याएको उक्त दशैं अफर अन्तर्गत बैंकको कार्डबाहक ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरि आवश्यक सामान अनलाइनको माध्यमबाट खरिद गरी प्रिपेमेन्ट गर्दा २०...
रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत
काठमाडौं । बीमा समितिबाट रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङकन स्वीकृत भएको छ । बीमा समितिले यसअघि प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरिसकेको छ। उक्त कम्पनीहरुको आव २०७६।०७७ को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत...
मेट लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो...
आई पे ल्यायो ‘आई पे आयो, दक्षिणा पायो’ अफर, १ लाख रुपैयाँ जित्ने मौका
काठमाडौं । आई पे रेमिट प्रा.लि. ले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आई पे आयो, दक्षिणा पायो’ अफर ल्याएको छ । उक्त योजना अन्तर्गत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार...
प्रभु क्यापिटलको बार्षिक साधारण सभा भोलि, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । प्रभु क्यापिटलले १३ औं बार्षिक साधारण सभा भोली (असोज १६ गते) गर्ने लागेको छ । सभा होटेल एलफट छाया सेन्टर ठमेल काठमाडौंमा बिहान ११ बजेको लागि तय गरेको हो । उक्त सभाले २२ दशमलव ३८ प्रतिशत बोनस...
सुन भाउ तोलामा ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाले बढेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैेया र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयामा कारोबार...
करिब ४ लाख कित्ता आइपीओ निकाष्शन गर्न सीवाईसी नेपाल लघुवित्तले बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । लघुवित्तले आइपीओ निष्काशनको अनुमति माग्दै असोज ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ...
सानिमा जनरल इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सानिमा जनरल इन्स्यारेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजमेन्ट ट्रेइनी पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले म्यानेजमेन्ट ट्रेइनीमा एकजना कर्मचारी माग गरेको छ । जसको लागि शैक्षिक योग्यता एमबिए तह ३.३ जिपीए ल्याई...
सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा आज हुँदै
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा आज (असोज १५ गते) हुँदैछ । कम्पनीको सभा दिउसो १ बजे सानिमा बैंकको केन्द्रीय कार्य नक्सालमा बस्ने गरी आव्हान गरेको हो । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ३३ हजार ६४० कित्ता शेयर बिक्री गर्न लागको हो । बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रालिको १ लाख ९५ हजार र...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (असोज १५ गते) अन्तिम दिन हो । कम्पनीले संस्थापक समूहको तर्फको असोज १५ गतेसम्म आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको छ । कम्पनीको स्वामित्वमा रहेको...
नेपाल फाइनान्सको ६९ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि (असोज १५ गते) संस्थापक समूहतर्फको ६९ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवश्यक...




















