सन् २०२२ को पहिलो दिन : नेप्सेमा उत्साह, ४ अर्बमाथिको शेयर कारोबार
काठमाडौं । सन् २०२२ को पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ । नेप्से ६० दशमलव ४१ अंकले वृद्धि हुँदा २५८४ दशमलव ९१ को विन्दुमा कायम भएको छ। सूचीकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता...
एचडिएलमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आज पूँजी बजारमा सूचिकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँको कारोबार भएको छ ।...
नयाँ वर्षमा सहारा एपको नयाँ योजना : यात्रु र चालकलाई ५ लाखको बीमा, अजोड इन्स्योरेन्ससँग सम्झौता, शुन्य प्रतिशत कमिशन
राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता...
बैंक अफ काठमाण्डूद्धारा स्मार्ट बीओके बचत खाता संचालनमा, के के छन् सुविधा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले उच्चतम् लाभलाई मध्य नजर गर्दै स्मार्ट बीओके बचत खाता सार्वजनिक गरेको छ । कारोबार अब अझ फटाफट भन्ने मुलनाराका साथ बैंकले आफ्ना ग्राहकरुलाई बैंकिङ सेवाहरुमा छुटहरुको साथ उच्चतम ब्याजदर सहित बचत खाता संचालनमा...
गणपति लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी दुवेगौडा तनहुँमा शनिबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...
नन–ट्यारिफको बिषयमा बीमा समिति र इप्पानबीच भोलि छलफल हुँदै
काठमाडौं । बीमा समितिले इप्पानलाई नन–ट्यारिफको बिषयमा छलफलको लागि बोलाएको छ। बीमा समितिले आज बोलाएको छलफल कार्यक्रममा इप्पानको एक सदस्यको अनुपस्थितीको कारण भोलि हुने भएको छ । यस बिषयमा बीमा समिति, निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बींमक संघ...
सानिमा लाइफको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायलाई थप चुस्त बनाउन उक्त तालिम प्रदान गरेको हो । कम्पनीका चिफ म्यानेजर गणेश चौलागाई लगायतले दिएको अभिकर्ता पुनर्ताजगी तालिममा अभिकर्ताहरुको बाक्लो...
मध्यभोटेकोशीको शेयरमा सर्किट, शेयरमूल्य कति ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै मध्यभोटेकोशीको शेयरमा सर्किट लागेको छ । कारोबारमा आएको २२४ कम्पनीमध्ये मध्यभोटेकोशीको शेयरमा उच्च खरिद माग भएकोले अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयर ९.९७ प्रतिशत अर्थात् १४.६० रुपैयाँले बढेर शेयरमूल्य...
सन् २०२२ को पहिलो कारोबार दिन सुनको मूल्य कतिले बढ्यो ?
काठमाडौं । सन् २०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य ७ सय रुपैयाँले वृद्धि भएको छ। ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९२...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले बिक्री गर्ने शेयर संख्या र मूल्य भने खुलाएको छैन । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक...
नेपाल एसबिआई बैंकका संचालक बालकृष्ण श्रेष्ठको राजिनामा स्वीकृत
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका संचालक बालकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक श्रेष्ठले सो पदबाट पुष १५ गतेबाट लागूहुनेगरी दिएको राजिनामा पुष १६ गते स्वीकृत भएको हो ।
गणेश प्रोपर्टिजको शेयर बिक्री गर्दै नेशनल लाइफ इन्स्योरेन्स
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले गणेश प्रोपर्टिज एण्ड डेभलपमेन्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र...
सिद्धार्थ बैंकको बीसौं साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ३० गते शुक्रबार सिल्भर ओक ब्याङ्क्वेट, गैह्रिधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । उक्त...
सांग्रिला डेभलपमेन्ट बैंकको २२ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २२ हजार कित्ता शेयर लिलमीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
गोर्खाज फाइनान्सको संचालक प्रद्युम्न कुमार भट्टराईको राजिनामा स्वीकृत
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालक प्रद्युम्न कुमार भट्टराईले राजिनामा दिएका छन् । भट्टराइले आफ्नो ब्यक्तिगत कारण देखाई मंसिर २२ गते संचालक समितिको सदस्य पदबाट दिएको राजिनामा संचालक समितिको पुष १६ गते बसेको बैठकले सोही मितिदेखि नै लागू हुने...
तीन बन्द रहेको शेयरबजार आज खुल्दै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज तीन दिनपछि खुल्दैछ । बिहिबार सार्वजनिक बिदा परेको कारण बिहिबार, शुक्रबार र शनिबार धितोपत्र दोस्रो बजार बन्द रहेको थियो । बुधबार ५.५१ अंकमा बन्द भएको नेप्से तीन दिनपछि आज मार्केटको अवस्था के–कस्तो...
स्वावलम्बन लघुवित्तद्धारा तीन जना संचालक नियुक्त
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १६ गते बसेको संचालक समितिको बैठकले ३ जना संचालक चयन गरेको हो । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सुरज राम भण्डारी, सतिश...
कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद माघ १० गतेदेखि निष्काशन
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले माघ १० गतेदेखि २७ गतेसम्म...
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बन्न पाँच जनाको आवेदन, शिखरका पाण्डे र एनएलजीका पन्तको सम्भावना बलियो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको यही पुस २२ गते हुने साधारणसभामार्फत सञ्चालक बन्नको लागि बीमा क्षेत्रबाट पाँच जनाले आवेदन दिएका छन् । वर्तमान सञ्चालक तथा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त,...
समृद्धि फाइनान्सको हकप्रद शेयर माघ ५ गतेदेखि निष्काशन, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएको छ । कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट पारित २ः१ (अर्थात् २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर) हकप्रद शेयर...




















