प्रभु बैंक र साना किसान लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । आईतवार (आज) प्रभु बैंक र साना किसान लघुवित्तको साधारण सभा हुँदैछ । प्रभु बैंकले २०औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले १२ प्रतिशत बोनस शेयर र...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ । प्रोगे्रशिभ फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, कालिका पावर, मिर्मिरे लघुवित्त वित्तीय संस्था र सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको...
अमेरिकाको न्यूयोर्कमा स्टेजमै यसरी कुटिए चर्चित गायक राजेश पायल राई, गीत गाइरहेकै अवस्थामा घाँटी अठ्याउँदै लछार पछार (भिडियोसहित)
काठमाडौं । चर्चित गायक राजेश पायल राईलाई अमेरिकाको एक स्टेज कार्यक्रममा गित गाइरहेकै समयमा स्टेजमै कुटपिट गरिएको छ । नयाँ वर्षको अवसरमा डिसेम्वर ३१ गते शुक्रबार नेपाली समय अनुसार आज विहान अमेरिकाको न्यूयोर्कमा आयोजित सांगितिक कार्यक्रममा गायक राई दर्शकबाट...
सिद्धार्थ बैंक र नेशनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी...
गोरख शम्सेर राणा स्टाडर्ड चार्टर्ड बैंकको डेपुटी सिईओमा नियुक्त
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले २०२२ जनवरी १ अर्थात (आज) देखिलागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो। राणासँग बैंकिङ क्षेत्रको २७...
सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक...
एनएमबि बैंकका ग्राहकलाई हिमालय दृश्य होटेलमा छुट
काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले हिमालय दृश्य होटेल धुलिखेलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई होटेलमा विशेष छुट दिने समझदारी भएको हो । उक्त सम्झौता पत्रमा बैकका एरिया म्यानेजर निरन श्रेष्ठ र होटेलका एशोसिएट डाईरेक्टर सेल्स एण्ड...
थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ८८५ जनामा पीसीआर परीक्षण गर्दा २२४ जनामा र १ हजार १९९ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा...
सिबिफिनद्धारा राष्ट्र बैंकलाई १२ बुँदे सुझाव
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालकहरुको संगठन ‘बैंक तथा वित्तीय सँस्था परिसंघ नेपार्ल सिबिफिन’ ले नेपाल राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा बैंक वित्तीय सँस्थाहरुको अवस्था, उनीहरुको भूमिका, कार्यक्षेत्र, योगदान, समस्या एवम चुनौती सहितका बिषयहरु उल्लेख रहेको सिबिफिनले...
स्वावलम्बन लघुवित्तको २० औं बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । स्वावलम्बन लघुवित्तको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।विहीवार काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद वितरणको प्रस्ताव पारित गरेको...
५ कम्पनीको लाभांश सुरक्षित गर्ने आईतबार अन्तिम दिन
काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार (पुस १७ गते) अन्तिम दिन रहेको छ । प्रोगे्रशिभ फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, कालिका पावर, मिर्मिरे लघुवित्त वित्तीय संस्था र सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबारसम्म रहेको...
नेपाल बैंकको संचालकमा रोचन श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले संचालक समितिमा कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरि रोचन श्रेष्ठलाई नियुक्त गरेको हो । यसअघि सोही पदमा रहेका कोषकै संचालक ओमकृष्ण श्रेष्ठ उक्त सेवाबाट अवकाश भएकोमा बैंकले...
माउन्टेन इनर्जी नेपालको स्वतन्त्र संचालकमा हरि शंकर श्रेष्ठ नियुक्त
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा हरि शंकर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुष १५ गते बसेको संचालक समितिको ८८ औं बैठकले कम्पनीको स्वतन्त्र संचालकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
सगरमाथा इन्स्योरेन्सद्धारा एकै पटक ३० जना कर्मचारीलाई निष्काशन, वर्षौदेखि काम गरेका कर्मचारीहरु आतंकित
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकै पटक ३० जना कर्मचारीहरुलाई निष्काशन गरेको छ । कम्पनीमा कार्यरत अस्थायी कर्मचारीहरुलाई इमेलमार्फत पत्र दिएर निष्काशन गरिएको हो । कम्पनीले खर्च कटौति गर्न भन्दै मार्केटिङ विभागका स्थायी र अस्थायी कर्मचारीहरुलाई निकाल्न सुरु गरेको...
नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश पाउन पुष २६ गतेसम्म शेयर किन्नुपर्ने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका...
पाँच कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?
काठमाडौं । नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको हो । नबिल बैंकको ३३.६० प्रतिशत बोनस सेयरपछि...
सन नेपाल लाइफद्धारा पीडितलाई ११ लाख रकम हस्तान्तरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेको छ । कम्पनीको लहान शाखाले सिराहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले बैदेशिक रोजगार जानलाई १० लाखको बैदेशिक रोजगार बीमा गराएका...
म्याग्दीमा स्वास्थ्य बीमामा बीमितको आकर्षण बढ्दै, २४ हजार जना स्वास्थ्य बीमामा आवद्ध
काठमाडौं । सरकारले ल्याएको स्वास्थ्य बीमामा म्याग्दीका स्थानीयहरुको आकर्षण बढ्दै गएको देखिन्छ । म्याग्दीमा स्वास्थ्य बीमामा २४ हजार ६२३ जना आवद्ध भएका छन् ।सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गरउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीति बमोजिम २०७३...
आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत क्यास ब्याकको अफर
काठमाडौं । ‘आइएमई पे’ ले आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । यो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि १२–२९–२०२१ देखि १–०१–२०२२ सम्म रहेको छ...
माउन्टेन इनर्जी नेपालले स्वतन्त्र संचालकमा डा. श्रेष्ठ चयन
काठमाडौं । माउन्टेन इनर्जी नेपालले स्वतन्त्र संचालकमा डा. हरि शंकर श्रेष्ठलाई चयन गरेको छ ।पुस १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो ।



















