राष्ट्र बैंकले २८ करोड रुपैयाँ बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने, कुनमा कति गर्दै ?

राष्ट्र बैंकले मुद्दति निक्षेपमा २८ करोड ६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न...


एनसीसी बैंकका ग्राहकलाई होटल सिराइचुलीमा बिशेष छुट

काठमाडौं । एनसीसी बैंकका ग्राहक र कर्मचारीहरुले ४ तारे होटेल सिराइचुलीमा बिशेष छुट पाउने भएका छन् । चितवनमा रहेको उक्त होटलमा बैंकका ग्राहक र कर्मचारीलाइ छुट दिने सम्बन्धि दुईपक्षबीच सम्झौता भएको हो । सम्झौता पश्चात बैंकका भिसा कार्ड प्रयोगकर्ता,...


नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न पुनः नयाँ प्रकृया सुरु, यसअघिको आवेदन रद्द

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि फेरी आवेदन माग गरेको छ । बोडले अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले आज एक सूचना जारी जारी पुन आवेदन माग गरेको हो । यसअघिको आवेदन रद्द भएकाले...


ग्लोबल आइएमई बैंकले पन्ध्रौं वार्षिकोत्सवको अवसरमा ल्यायो यस्तो योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सो अवसरमा ग्राहकको सुविधालाई मध्यजनर गर्दै कार्ड तथा डिजिटल बैकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने...


सुन तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता कति ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ३ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट र असिस्टेन्स लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका...


स्वावलम्बन लघुवित्तको साधारण सभा आज बस्दै

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा आज (पुस १५ गते) बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर समेत...


रिलायन्स फाइनान्सको बाह्रौं वार्षिक साधारण सभा पुस ३० गते, के के छन् एजेण्डा ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


युनाइटेड इन्स्योरेन्सले ३ दिने निर्जीबन बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीबन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पुष २८ गतेदेखि ३० गतेसम्म ३ दिने तालिम दिन लागेको हो । कम्पनीले उक्त तालिम भर्चुअल माध्यम अर्थात्...


शिखर इन्स्योरेन्सले कृषि बीमा क्षति मूल्याङ्कनकर्ता तालिम दिने

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी लिमिटेडले कृषि बीमा क्षति मूल्यांकनकर्ता तालिम गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पुष २० गतेदेखि प२२ गतेसम्म २ दिन उक्त तालिम संचालन गर्न लागेको जनाएको हो । कम्पनीले उक्त तालिम अनलाइन...


नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेप्सेमा पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ । चिलिमे हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टर समीट लघुवित्तले बोसन शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी पाँच कम्पनीका शेयरमूल्य समायोजन गरेको हो । चिलिमे हाइड्रोपावरले...


बीमा दररेटविरुद्ध भौतिक पूर्वाधार निर्माण सम्बद्ध इप्पान र निर्माण व्यवसायी महासंघ आन्दोलित

काठमाडौं । बीमा समितिले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमाको दररेट सम्बन्धमा भौतिक पूर्वाधार निर्माण सम्बद्ध दुई संस्था आन्दोलित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका रवि सिंह र स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद...


आज सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, बैंक–बीमा कम्पनीसमेत नखुल्ने

काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा आज पुस १५ गते देशैभरि सबै प्रदेशहरुमा लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आज देशैभरि सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।...


राष्ट्रिय बीमा कम्पनीको सर्टलिष्टमा परेकाहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण पुस १६ र १७ गते

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न आवेदन दिएका मध्य सर्टलिष्टमा परेका पाँच जनो यही पुस १६ र १७ गते व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने भएको छ । कम्पनीको प्रमुख कार्यकारी पदको पदपूर्ति सिफारिस उप समितिका अनुसार व्यवसायिक कार्ययोजना पेश...


सनराइज फर्स्ट म्युचुअल फन्डलमा न्याभ घट्यो, सूचीकृत लगानी कति ?

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले मंसिर मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ६२ करोड १७ लाख ३२ हजार रुपैयाँ लगानी गर्न सफल भएको छ । यो अघिल्लो महिनाको भन्दा १३ करोड ५४ लाख ३० हजार रुपैयाँ कम हो । कात्तिकमा...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भण्डारा शाखाद्धारा एक दिने एमडिआरटी सम्मानित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चितवनस्थित भण्डारा शाखा चितवनले एक दिने एमडिआरटी बिजेता मञ्जु पाण्डेलाई सम्मानित गरेकोछ । कम्पनीको भण्डारा शाखाले बीमा एक दिने एमडिआरटी जन्माउन सफल भएको भन्दै सम्मानित गरेको कम्पनीको सो शाखाले जनाएको छ ।...


थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । बुधबार देशभर पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४३३ जनामा पीसीआर र १ हजार १७५ जनामा एन्टिजेन परीक्षण गरीएको थियो । त्यस्तै, पछिल्लो...


नयाँ मोदी–लाहाचोक प्रसारण लाइन आजदेखि सञ्चालनमा

काठमाण्डौ । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) प्रसारण लाइन संचालनमा आएको छ । १३२ केभी डबल सर्किट भएको प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको हो । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट सुवेदी चयन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको संचालकमा मनोनयन भएको हो ।


रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु भएकोमा मृत्यु दाबी भुक्तानी गरेको हो ।आफनी छोरी नीति खाँडको मिति २०७५।०६।०८ गते बीमा गराएकी देवी कुमारी खाँडको...