गणपति लघुवित्तको साधारण सभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा भोलि (पुस १७ गते) बस्दैछ । सभा बिहान ११ बजे हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी दुलेगौंडा तनहुँमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...
सनराइज बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित
काठमाडौं । सनराइज बैंक लिमिटेडको १४ औं) वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले पुष १५ गते आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा उक्त सभा सम्पन्न गरेको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस शेयर र...
एमडिआरटीको लक्ष्य भेट्टाउने आज अन्तिम दिन
काठमाडौं । सन् २०२२ को एमडिआरटी लक्ष्य भेट्टाउने आज अन्तिम दिन हो । जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क ३४ लाख ९८ हजार रुपैयाँ संकलन गर्ने...
सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सहित चार कर्मचारी बैंक घोटाला प्रकरणमा प्रकाउ
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित चार जना कर्मचारी पक्राउमा परेका छन् । करिब १६ करोड रुपैयाँ घोटाला भएको आरोपमा प्रहरीले बैंकका सिइओ नबीन सुवेदी, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित...
सुनको मूल्य ६ सयले बृद्धि, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकोे छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७...
भर्चुअल माध्यमबाट सभामा सहभागी हुन घलेम्दी हाइड्रोपावरको आग्रह
काठमाडौं । घलेम्दी हाइड्रोपावरले ८ वार्षिक साधारण सभा आज हुँदैछ । सभा सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा बस्दैछ । कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभामा आर्थिक वर्ष २०७७–७८...
माउन्टेजन हाइड्रो नेपालले डाक्यो छैठौं साधराण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते कालिमाटि ब्यांक्वेट, कालिमाटि काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने भएको हो...
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ओम्नी च्यानल प्रणालीमा अपग्रेड
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मोबाइल बैकिङ एप ‘इबिएल–टच २४’ लाई ओम्नी च्यानल प्रणालीमा स्थानान्तरण गरेको छ । बैंकले पुष १४ गते मोबाइल बैकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हो । उक्त नयाँ च्यानलमार्फत बैंकका ग्राहकहरुलाई जुनसुकै बेला...
२४ घण्टामा १६ लाखमा फैलियो कोरोना, अमेरिकामा संक्रमणको अवस्था भयावह, बेलायत, फ्रान्स र इटालीको अवस्था उस्तै
काठमाडौं । कोरोना महामारीमा पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्टले विश्व पुनः असामान्य अवस्थातर्फ फर्कदैछ । पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च १६ लाख ४४ हजार ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तथ्याङ्क सम्बन्धी वेभसाईट वल्डोमिटर्सका अनुसार यसअघिको १०...
ठूला पूर्वाधार: चुनौती, अवसर र कोभिडले देखाएको बाटो
नेपालमा दुई प्रकारका ठूला पूर्वाधार छन् । पहिलो सरकारले घोषणा गरेका १८ वटा रूपान्तरणकारी आयोजना र अर्को २४ वटा राष्ट्रिय गौरवका आयोजना । यीमध्ये अधिकांश भौतिक र केही सामाजिक तथा आर्थिक पूर्वाधार हुन् । परिष्कृृत रूपमा हेर्दा सरकारले धेरै...
चीनलगायतका देशमा अध्ययन गरेका एमबीबीएस विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा
काठमाडौं । कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पठाएको हो । चिकित्सा शिक्षाको स्नातक तहमा...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा वापतको दाबी रकम हस्तान्तरण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको कैलाली जिल्लाको लम्की चुहा नगरपालिका –१ थपालीपूर निवासी भिम बहादुर शाहीलाई कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको छ। २०७७ साल भदौ १४ गते कम्पनीमा सरल...
नबिलसँग बंगलादेश बैंक गाभिने, दुई बैंकले बनायो मर्जर समिति
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार नबिल बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले नेपाल बंगलादेश बैंकसँग मर्जरमा जाने निर्णय गरेको थियो भने आज बसेको नेपाल बंगलादेश बैंकको सञ्चालक...
सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न आज सम्पन्न भएको छ। सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित...
थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । आज थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले देशैभर गरिएको ६ हजार ८ सय १४ पीसीआर परीक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा...
सिभिल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
काठमाडौं । सिभिल बैंकले १० वर्षे अवधिको ऋणपत्र पुस १४ गते बाँडफाँट सम्पन्न भएको छ । बैंकले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको...
प्रदेश नं. २ सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, घर तथा सम्पत्ति बीमालाई अनिवार्यबारे छलफल
बीमा समितिको आयोजनामा प्रदेश नं। २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा यही पुस १४ गते ९हिजो० बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु...
सिष्टम ह्याक गर्ने धम्कीपछि कुमारी बैंकको बैंकिङ सिष्टम बन्द, कोर बैंकिङ प्रणाली सुरक्षित
काठमाडौं । अज्ञात ह्याकरले कुमारी बैंकको सबै सिष्टम ह्याक गर्ने धम्की दिएपछि कुमारी बैंकको कोर बैंकिङ सिष्टम लगायतका सबै सिष्टम डाउन गरिएको छ । कुमारी बैंक स्रोतका अनुसार इमेलमार्फत एक व्यक्तिले सिष्टम ह्याक गर्ने धम्की दिएको थियो । बैंकलाई...
रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा
काठमाडौं । रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा डाकेको छ। सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७९ प्रतिशत...
सानिमा बैंकले ल्यायो ‘नयाँ वर्ष धमाका’ योजना, बाली भ्रमण देखि आइफोन १३ जित्ने मौका
काठमाडौं । सानिमा बैंक लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सानिमा सजिलो ई–बैकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले सजिलो ई–बैकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् । साथै उक्त...



















