बीमा कम्पनीका कर्मचारी पास नलिई बाहिर निस्कन नपाउने, प्रत्येक कम्पनीलाई १५ वटा पासको व्यवस्था
काठमाडौं । कोरोना महामारीका कारण राजधानी काठमाडौंमा सवारी साधनको आवागमन थप कडाई हुने भएको छ । भोलिदेखि बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुले सम्बन्धित निकायबाट जारी गरिएको पास लिएर मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरिएको छ । बैंकहरुलाई नेपाल राष्ट्र...
एमडिआरटी लक्ष्य चुमेका सानिमा लाइफका एजेन्सी म्यानेजर परियारको कोरोनाबाट निधन
काठमाडौं । जीवन बीमा व्यवसायको प्रबद्र्धनमा अहोरात्र खटिएर २०२१ को लागि एमडिआरटीमा भाग लिने लक्ष्य सफलतापूर्वक पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर बिनोद परियारको दुखद निधन भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख...
कोरोनाको खोप ल्याउने विषयमा परामर्श गर्न उपप्रधानमन्त्रद्धारा बैठक आह्वान
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गर्न बैठक बोलाएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य...
कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड(१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ दिएका छन् । दक्षिण एसियाली एसियाली...
यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी
काठमाडौं । साताको चौथौे दिन आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु...
नेप्से परिसूचक ५ अंकले घट्दा १२ कम्पनीको शेयर मूल्य सर्किट लागेर बढ्यो
काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्जमा नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० कायम भएको छ । व्यापार, जलविद्युत, निर्जिवन बीमा, फाइन्स कम्पनी समुह बाहेकका सबै समुहको मूल्य परिसूचक घटेको छ । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्जमा २१८ कम्पनीले...
महिला लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, १० करोडको कम्पनीमा १९ करोडको जगेडा कोष
काठमाडौं । १० करोड रुपैयाँ चुक्ता पुँजि भएको महिला लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक वित्तीय विवरण हालै प्रकाशन भएको छ । हाल शेयर बजारमा ऐतिहासिक रेडर्क राख्दै ३४ दिनदेखि सकारात्मक सर्किट लागिरहेको महिला लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणले समेत...
राष्ट्रिय बीमा कम्पनीद्वारा मुद्धती निक्षेपका लागि बोलपत्र आह्वान
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्न बैंकहरुलाई बोलपत्र प्रस्ताव आह्वान गरेको छ । कम्पनीले वाणिज्य बैंक विकास बैंक, वित्त कम्पनीहरुहरुलाई मुद्धती निक्षेपमा लगानी गर्न प्रस्ताव गरेको हो । कम्पनीले वुधवार सार्वजनिक सूचनामार्फत नेपाल...
साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालक परिवर्तन, चन्द बने नयाँ सञ्चालक
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले संचालक समिति हेरफेर गरेको छ । कर्पोरेशनले संचालक समितिमा मोहन प्रकाश चन्द नियुक्त भएको जनाएको छ । कर्पोरेशनले मिति २०७८/०१/२१ गते जारी गरेको सूचना अनुसार साविक नेशनल ट्रेडिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन...
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, जीवन बीमा कोष ११०% ले बृद्धि, खुद बीमा शुल्कसहितका सबै सूचांकमा प्रगति
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ११०.८७ प्रतिशतले बृद्धि भएको छ भने अधिकांश सूचांकमा उल्लेख्य प्रगति भएको देखिएको छ । कम्पनीले...
महालक्ष्मी विकास बैंकले एक लाख ६६ हजार कित्ता एसियन लाइफको शेयर लिलाम गर्दै
काठमाडौँ । महालक्ष्मी विकास बैंकको आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर यहि वैशाख २६ गते लिलाम बिक्री गर्न लागेको छ । बैंकले कम्पनीको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि लिलाम बढाबढको सूचना...
सुनको मूल्य तोलामा तीन सयले घट्यो, लकडाउनले कारोबार ठप्प
काठमाडौं । सबैभन्दा मूल्य घटबढ भइरहने सुनचाँदीको मूल्य हो । तर देशैभरी निषेधाज्ञाको कारण सुनको कारोबार भने शुन्य जस्तै भएको छ । आज मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार...
अपि पावर कम्पनी हकप्रद शेयर जारी गर्दै, वैशाख २८ गतेसम्मका शेयरधनीले मात्रै आवेदन दिन पाउने
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनका लागी शेयर दाखिला खारिज बन्द गर्न लागेको हो । वैशाख २९ गते बुधबार एक दिनको लागी शेयर दर्ता किताब बन्द गरिने जनाएको छ ।...
लकडाउनकै बीचमा प्राइम लाइफको फड्को, जीवन बीमा कोषमा १४ अर्ब, खुद बीमा शुल्क र मुनाफा दुवै बढ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप अब्बल बनेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषको आकार १४ अर्बको पुर्याउन सफल भएको छ । गत आवको सोही अवधीमा...
हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा २८ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा...
युनियन लाइफको जीवन बीमा कोष ८७ प्रतिशतले बृद्धि, मुनाफा घट्दा अन्य सूचांक कस्तो ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि भएको छ भने मुनाफामा सामान्य संकुचन देखिएको छ । नयाँ जीवन बीमा...
सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले बढ्यो, अंधिकाश सूचक सकारात्मक
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिमा २८ करोड ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड...
सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको आइपीओमा १७ लाख बढीको आवेदन
काठमाडौं। सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको आइपीओमा २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको छ ।सनराईज क्यापिटलका अनुसार आवेदन दिने आज अन्तिम दिन मंगलबारसम्म १७ लाख ३६ हजार ७ सय जना आवेदकले उक्त आवेदन दिएका हुन्...
एनआईसी एशिया बैंकले २ जनालाई हस्तान्तरण गर्यो बीमा दाबी रकम
काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत अन्तर्गत २० लाख बीमा दाबी रकम दुई जनालाई बीमा दाबी भुक्तानी गरेको छ । बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनको पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत १०...
छ वटा लघुवित्त संस्थालाई एनएफआरएस अनिवार्य, मुनाफा वितरण प्रभावित होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने तथा निक्षेप संकलन गर्ने लघुवित्त कम्पनीहरुलाई आगामी चौथो त्रैमासदेखि एनएफआरएस वित्तीय प्रणाली अनुसारको हिसाब सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई चालु अािर्थक वर्षको चौथो त्रैमासिक वित्तीय...




















