कुमारी बैंक भिषा लिडरशीप कन्कलेभ नेपाल २०२५ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

काठमाडौं । यही मंसिर १० मा VISA International द्वारा आयोजित “Leadership Conclave Nepal 2025”  सम्मेलनमा कुमारी बैंक लिमिटेड “Excellence in Cross–Border Business” तथा “Excellence in Consumer Credit Cards Business Principal Client” अवार्डहरुबाट सम्मानित भएको छ । यो सम्मान कुमारी...


एशियन लाइफद्वारा बीमा सचेतना सम्बन्धि नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आम जन समुदायमा बीमा सचेतना बढाउने उद्देश्यले नयाँ भिडियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आधिकारी सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको उक्त भिडियोले कुनै एक...


राधी विद्युतले हकप्रदले निष्काशनको लागि बोर्डमा दियो निवेदन

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले १ः०.६९९ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै मंसिर २ गते आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएसँगै कम्पनीले...


त्रिबिमै फेक पिएचडी देखाएर नियुक्ती लिएका ४ जना प्राध्यापक विरुद्ध भ्रटाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना प्राध्यापक र एक सह–परीक्षा नियन्त्रक गरी चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सहण्परीक्षा नियन्त्रक पदको छनोट तथा नियुक्ति प्रक्रियामा अनियमितता र...


भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ६ लाख ४४ हजार कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ...


एनआईसी एशिया क्यापिटलनको नयाँ सेवा सञ्चालनमा, यसरी लिनुहोस् फाइदा

काठमाडौं । एन आई सी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “IDEA to IPO” नामक सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, Further...


पर्वतको पैयूबाट युनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वतको पैयू गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज मन्सिर १०...


जोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको २४ लाख १४ हजार १ सय कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले...


झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...


शेयर बजारमा उत्साहजनक कारोबार, यी सूचकमा छायो हरियाली

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज ३२२ वटा कम्पनीहरुको एक करोड ३६...


एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा सामान्य सुधार आँउदा एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिवम सिमेन्टस, हिमालयन डिष्टलरी, हिमालयन रि, बन्दीपुर केबुलकार, उन्नती सहकार्य, वरुण हाईड्रोपावर, नाग्दी पावर, नेपाल पुनर्बीमा र राद्यी पावरको सर्वाधिक कारोबार भएको...


श्रम मन्त्रालय विचौलियाको कब्जामा, विदेश जाने श्रमिकको स्वास्थ्य परिक्षण दोब्बरले वृद्धि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिचौलियाको कब्जामा रहेको छ । म्यानपावर व्यवसायीहरुको चाहाना अनुसार मन्त्रालयलले कार्यविधि नै संशोधन गरेर विदेश जाने नेपालीहरुको स्वास्थ्य परिक्षण दोव्वर अंकले बढाएको छ । देशमा रोजागारी नपाएर बाध्य भएर विदेश जाने...


हिमालयन एभरेष्टमा बीमा गरिएको सेल्स बेरीको बिल बीमा कम्पनीमा, क्यास ब्याकको नयाँ फण्डा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले क्यास ब्याकलाई व्यापक अभियानको रुपमा सञ्चालन गरेर व्यवसाय भित्राएको पाइएको छ । अस्वस्थ प्रतिस्पर्धामा उत्रँदै सो कम्पनीले दर्जनौं कम्पनीहरुसँग कर्मचारी खर्च, खाजा खर्च, अतिथि सत्कार खर्च, बिज्ञापन खर्चको नाममा क्यास ब्याक गर्ने गरेको...


पहिलो त्रैमासमा ३४ प्रतिशतले बढ्यो निर्जीवन बीमा दाबी भुक्तानी, सबैभन्दा बढी तिर्नेमा सलिको र शिखर इन्स्योरेन्स

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ६९ करोड १० लाख रुपैयाँको दाबी भुक्तानी गरेका छन्। गत आवको तीन महीनामा ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी...


सहकारीहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सञ्चालित सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारीहरुलाई सूचना प्रवाह गर्ने उद्देश्यले सदस्यता लिन आग्रह गरेको हो...


प्रधानमन्त्री कार्कीविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा मुस्लिम समुदाय, नागरिक सरकारमाथि षड्यन्त्र हुँदै

काठमाडौं । मुस्लिम महिलामाथि सामाजिक रूपमा भइरहेको अन्याय र रुढीवादी परम्पराको विरोध गरेको भन्दै नेपालमा मुस्लिम समुदायहरूले उल्टै प्रधानमन्त्री सुशिला कार्कीका विरुद्धमा मोर्चाबन्दी गर्ने तयारी गरिरहेका छन्। नागरिक सरकारका विरुद्धमा षडयन्त्र गर्न सामान्य विषयमा मुस्लिम समुदायहरूले आन्दोलन गर्ने सम्बन्धमा...


डिप्रोक्स लघुवित्तद्वारा डिसीईओ माग

काठमाडौं । डिप्रोक्स लघुवित्ते नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै आगामी चार वर्ष कार्यकालको लागि नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको हो । यसका लागि स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको...


जीवन बीमाले फेरिएको आइएमई लाइफकी गेल्मूको जिन्दगी, यसरी भइन् सफल (भिडियोसहित)

मानिसको जिन्दगीको यात्रा सधैं सरल हुँदैन र सधैं असहज पनि हुँदैन । अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिंदै जीवनको लय अघि बढ्छ त्यस्तै जीवनका अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै आइएमई लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेकी गेल्मू लामाले यतिबेला सरल...


उन्नती सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८७ हजार ३७१.०९ कित्ता संस्थापक समूहको शेयर सर्वसाधारण समूहमा परिणत भएको छ। यससँगै हाल कम्पनीको कुल सूचीकृत २४ लाख ६८ हजार ६५७.३६ कित्ता शेयरमध्ये संस्थापक समूहतर्फ १५ लाख ४०...


स्याकार ट्रेडिङ्गद्वारा नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रूपमा शुरु गरेको छ। कम्पनीका अनुसार यो...