अमेरिकामाथि नै भीषण आक्रमण गर्ने तयारीमा इरान, खाडी मुलुकमा १७ लाख नेपाली असुरक्षित
काठमाडौं । आफ्ना तीन आणविक केन्द्रमा अमेरिकाले संसारकै सबैभन्दा खतरनाक बमद्वारा आक्रमण गरेपछि क्रुद्द बनेको इरानले अमेरिकामाथि भिषण र पश्चापातपूर्ण जवाफी कारवाही गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इरानले आज वा अबको केही घण्टाभित्रैमा अमेरिकामाथि सैन्य...
सात कम्पनीको वार्षिक साधारण सभा असारमा हुँदै, अझै पाइन्छ यी कम्पनीको घोषित लाभांश
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका विभिन्न क्षेत्रका सात कम्पनीहरुले यहि असार महिनामा वार्षिक साधारण सभा आह्वान गरेका छन् । कम्पनीले लाभांश, वार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्त, सञ्चालक निर्वाचन, मर्जर लगायतका प्रस्तावसहित वार्षिक सभा आह्वान गरेका हुन्...
२८ बीमा कम्पनीमै गएर फाइल पल्टाउँदै बीमा प्राधिकरण, के- के खोजिदैछ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले २८ बीमा कम्पनीमै गएर फाइल पल्टाउने भएको छ। यसै बर्षभित्र निर्जिवन बीमा कम्पनीहरुको सम्पन्न गरि आगामी आर्थिक बर्षमा जीवन बीमाा कम्पनीहरुको स्थलगत सुपरिवेक्षण सुरु गर्ने तयारी गरेको हो । २८ मध्ये १६ कम्पनीहरुको स्थलगत...
हिमालयन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भएर व्यतित भइसकेका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा शतप्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस्तो छुट सुविधा हिजो असार ८ गतेदेखि नै लागू भएको छ भने असार २२ गतेसम्म जारी...
बिआइएस नविकरण रोकिँदा रुमलिएका सिमेन्ट उद्योगः निर्यातमा एक अर्बको गिरावट, फेरि जम्ला नेपाली ब्रान्ड ?
काठमाडौं । व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान पु-याउने आशामा रहेको सिमेन्ट उद्योगका लागि चालु आर्थिक वर्ष २०८१/८२ अपेक्षाभन्दा चुनौतीपूर्ण रह्यो । नेपाली सिमेन्ट उद्योगले पछिल्लो केही वर्षयता निर्यातमा उल्लेख्य वृद्धि गर्दै आएको भए पनि भारततर्फको निर्यातमा देखिएको असहजता...
हिमालयन लाइफको १८औं वार्षिक साधारणसभा भोलि बस्दै
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभा भोलि बस्दैछ । कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले असार १० गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भोलि ११ बजेबाट १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार...
जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट थप १ लाख उपलब्ध हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका...
अफरोडको हिरो टुनल्यान्ड जि ७: नेपालमा धमाकेदार आगमन, कति छ मूल्य ?
काठमाडौं । विश्वकै पहिलोपटक २३ दिनभित्र आठवटा अग्ला र कठिन अफ-रोड भूभागहरू पार गरेर इतिहास रच्न सफल फोटोन टुनल्यान्ड जी ७ नेपालमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। राजधानीको पुलचोकस्थित ‘द प्लाजा’मा एक भव्य समारोहको आयोजना गरी फोटोनको अत्याधुनिक पिकअप...
नेरुडे मिर्मिरे लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३७ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर...
मकर जितुमाया सुरी हाइड्रोपावरको अध्यक्षमा सरस्वती राई नियुक्त
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको अध्यक्षमा सरस्वती राइ नियुक्त भएकी छिन् । कम्पनीका तत्कालिन अध्यक्ष हिमाल गुरुङले दिएको राजिनामा स्वीकृत भएपछि राईलाई अध्यक्षमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको सञ्चालक समितिको बैठकको...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...
प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनस शेयर घोषणा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय...
नारायणघाट–बुटबल सडकको वैकल्पिक मार्ग पनि बन्द
काठमाडौं । लगातारको वर्षासँगै पूर्वपश्चिम राजमार्गको आवागमन फेरि अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–३ आरुङखोलास्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि सवारी चल्दै आएको वैकल्पिक बाटो समेत बन्द भएको हो । प्रहरीका अनुसार खरङगे खोलामा पानीको बहाव बढेपछि होङसी...
प्रतिनिधि सभाको बैठक आज बस्दै, मन्त्रीहरूले जवाफ दिने
काठमाडौं । संघीय सदन अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज असार ९ गते सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने सम्भावित कार्यसूची रहेको...
हरियो माछे खुर्सानीको भाउ आकासियो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन ९ गतेका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य निर्धारण गरको छ। जसअनुसार हरियो माछे खुर्सानीको भाउ एकैदिन ७७ प्रतिशतले बढेर ५५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।...
फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार यसअघि नै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर...
लाभांश पारित गर्न एशियन लाइफले असार ३० गते बोलायो साधारणसभा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यही असार ३० गते सोमबार आफ्नो १७औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले बारास्थित होटल इच्छा सिमरामा दिउँसो १ बजे सभा बस्ने निर्णय गरेको हो। उक्त...
लाभांश पारित र हकप्रद परिमार्जन गर्न यूनाइटेड अजोडले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही असार ३० गते सोमबार आफ्नो ३१औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि मा बिहान साढे १० बजे बस्नेछ। उक्त साधारणसभाले सञ्चालक समितिले यसअघि नै प्रस्ताव...
आज विदेशी मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३८.२४ रुपैयाँ र बिक्रीमूल्य १३८.८४ रुपैयाँ तोकिएको छ। युरोपियन यूरो एकको खरीददर १५९.२९ रुपैयाँ र बिक्रीदर १५९.९८ रुपैयाँ...



















