राष्ट्रिय जीवन बीमाद्वारा ‘बाल शैक्षिक योजना’ लन्च

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सम्पूर्ण अभिकर्ता र आम जनमानसको इच्छा अनुुसार नयाँ ‘बाल शैक्षिक योजना’ सावधिक बीमा पोलिसी लन्च गरेको छ । बिहीबार काठमाडौंको कान्थिपथस्थित यलो प्यागोडा होटलमा कम्पनीका उत्कृष्ट अभिकर्ता, उच्च तहका व्यवस्थापकीय कर्मचारी...


बीमा प्राधिकरणद्वारा जीवन बीमा कम्पनीका अध्यक्षसँग छलफल, सञ्चालक समितिलाई सक्रिय बन्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका अध्यक्ष तथा सञ्चालकहरुसँग छलफल गरेको छ । आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरिएको छलफलमा बीमा प्राधिकरणका अध्यक्ष शरद, कार्यकारी निर्देशक सुशिल सुवेदी तथा निर्देशकहरु सहित बसेर जीवन बीमा कम्पनीका...


बीमा प्राधिकरणका कर्मचारीहरुको सेवा सुबिधा बृद्धि गर्ने प्रस्ताव अर्थमन्त्रालयमा

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा अन्त्यन्तै न्यून भएका कारण कर्मचारीहरुले जागिर छोडेर पलायन हुने क्रम बृद्धि भइरहेको बेला हाल पाउँदै आएको सेवा सुविधामा ९० प्रतिशतसम्म थप गरी स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश गरिएको छ ।...


इजलासभित्रै छिरेर न्यायाधीशमाथि कालोमोसो दलियो, न्यायाधीश बमको हत्यापछिको अर्को घटना

काठमाडौं । बीरगन्जस्थित उच्च अदालतका एक न्यायाधीशलाई इजलासभित्रै छिरेर कालोमोसो दलिएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो दल्दै भ्रष्टाचारी न्यायाधीशलाई बाँकी नराख्ने चेतावनी दिएको छ । सुरक्षाघेरा तोडेर छापामार शैलीमा उच्च अदालत...


लण्डनका लागि टेकअफ लगत्तै एयर इण्डियाको जहाजले भन्यो, ‘मेडे’ अनि रुखमा बजारिँदै आगो दन्कियो

काठमाडौं । भारतको गुजरातस्थित हमदावादमा रहेको सरदार बल्लभभाई विमानस्थलबाट बेलायत राजधानी लण्डनका लागि उडेको एयर इण्डियाको बोईङ ७३७–८०० ड्रिमलाईनर जहाजले भुई छोड्ने वित्तिकै दुर्घटनाग्रस्त हुन पुगेको छ । भारतीय सञ्चार माध्यम गुजरात टाईम्सका अनुसार उक्त जहाजमा २३० यात्रु र...


नेपाल इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । जसमा कम्पनीको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ कम्पनीको आजको अन्तिम...


नेको इन्स्योरेन्सको हकप्रद सूचीकृत, कहिले हुन्छ कारोबार ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो । बिहीबार कम्पनीको २५ प्रतिशत हकप्रद बराबरको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको...


दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?

काठमाडौं । भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ । अहमदावादबाट लन्डनका लागि उडान भरेको २४२ जना यात्रु सवार एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त बनेको हो । उडानपछि केहीबेरमै विमानले ‘मेडे’ (आपतकालीन) कल दिएको...


एयर इन्डिया विमान दुर्घटनाः भग्नावशेषबाट ५० शव निकालियो, घाइतेलाई हस्पिटल लैजान एम्बुलेन्सलाई मात्र बाटो खुल्ला

काठमाडौं । गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट हालसम्म ५० जनाको शव निकालेका छन्। आगलागी नियन्त्रण र उद्धार कार्यसँगसँगै जारी रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ। घटनास्थलमा उद्धार तथा...


दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौंमा सम्पन्न

काठमाडौं । दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी ४ दिने अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एसियाली उत्पादकत्व संगठन र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यशालामा १४ वटा...


हाइड्रोपावरका लगानीकर्ता दिन प्रति दिन धनी बन्दै, बिहीबार यी कम्पनीको सर्वाधिक मूल्य बद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ को बिन्दुमा कायम भएको छ । पछिल्ल्लो समय समग्रमा शेयर बजार बढेपनि घटेपनि हाइड्रोपावरका लगानीकर्ताहरुले भने सर्वाधिक...


ङादी ग्रुपको मात्रै अर्ब बढीको शेयर किनबेच, अन्य कुन कम्पनीको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा साढे १२ अर्ब रुपैयाँबढीको शेयर किनबेच भएको छ। जसमा ङादी ग्रुप पावरको मात्रै १ अर्ब ८ करोड रुपैयाँबढीको शेयर कारोबार भएको छ। सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँ, राधी...


रोकिएन शेयर बजारो ओरालो यात्रा, कारोबार १२ अर्ब ५१ करोड

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घट्ने क्रम अझै रोकिन सकेको छैन् । यसदिन कारोबार...


२४२ जना यात्रु लिएर लण्डन उडेको जहाज दुर्घटनाग्रस्त

काठमाडौं । भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ। अहमदावादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै मेघानीनगरमा दुर्घटनामा परेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । विमानस्थलबाट मेघानीनगरको दूरी १५ किलोमिटर रहेको बताइएको छ।...


भारतको अहमदाबादमा एयर इन्डियाको यात्री विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारतको गुजरातमा पर्ने अहमदाबादमा एयर इन्डियाको एउटा यात्री विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटना स्थलबाट कालो धूवाँको मुस्लो उडिरहेको देखिएको छ भने दमकलहरू त्यसतर्फ गइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। कैयौं भारतीय सञ्चारमाध्यमहरूमा उक्त विमानमा सयौं यात्री भएको...


न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् । रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् । अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् । नेपालको संविधानको धारा...


आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई मेडिसिटी हस्पिटलमा छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कम्पनीमा कार्यरत कर्मचारीले मेडिसिटि हस्पिटलमा छुट प्राप्त गर्ने भएका छन्। उक्त अस्पतालमा उपचार सेवा लिंदा १० प्रतिशत छुट सहित हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने सम्झौता भएको कम्पनीले जानकारी...


मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। ‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना...


एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा आज कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५०...


थापाथलीमा टेम्पोको ठक्करबाट ट्राफिक प्रहरी घाइते

काठमाडौं । काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएकी एक ट्राफिक प्रहरी जवान टेम्पोको ठक्करबाट घाइते भएकी छन्। बिहीबार बिहान ९ः४० बजे त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाँदै गरेको टेम्पोले उनलाई ठक्कर दिंदा घाइते भएकी हुन्। ‘बा १ घ ४१८८’ नम्बरको टेम्पोले ड्युटीमा रहेकी...