बीमा प्राधिकरणले महंगो गाडी खरिद गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकणले महंगो मोटर गाडी खरिद गर्ने भएको छ । प्राधिकरणले बोलकबोल मार्फत उक्त गाडी खरिदका लागि आपुर्तीकर्ता सँग सिलबन्दी डेण्टर आह्वान गरेको हो । प्राधिकरणले अत्याधुनिक चार पाङ्ग्रे एसयुभि एक गाडी खरिद गर्ने भएको हो...
प्रतिनिधिसभा बैठक अब बुधबार बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक अब बुधबारमात्र बस्ने भएको छ । विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो । भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलले संसद अवरुद्ध...
नेपाल एसबिआई बैंक पनि एनपीएस तथा नेपाल पे कार्डमा आवद्ध
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेशनल कार्ड स्वीच (एपीएस) तथा नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको...
केन्द्रिय बैंकद्वारा मौद्रिक नीतिको लागि राय सुझाव माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिका लागि राय –सुझाव माग गरेको छ । केन्द्रिय बैंकको आर्थिक अनुसन्धान विभागले एक सार्वजनिक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राय सुझाव भए पठाउन अनुरोध...
लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार विरुवा रोपिदै
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०–८१ (२०२३–२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन...
कनकाई नदीमा बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् । उनले तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित...
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताएका छन् । सोमबार खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले...
राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत
काठमाडौं । राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका...
पत्रकारकै मिलेमितोमा रकम झ्वाम्, प्रशासकीय अधिकृत र पत्रकारसमेतलाई भ्रष्टाचार मुद्दा
काठमाडौं । रौतहट फतुवा विजयपुर नगरपालिकामा कृषकहरूका लागि औषधि स्प्रे टंकी वितरणको टेण्डर सूचना ननिकाली सेटिङ गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, पत्रिकाका सम्पादक, प्रकाशक र पत्रकारसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सोमबार अख्तियारले विशेष अदालतमा आज...
विपक्षीको अवरोधपछि आधा घण्टालाई सदन स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलले अवरोध गरेका छन् । दलीय आधारमा बोल्न दिने र बैठकको गाँठो फुकाउन सभामुखले गरेको आग्रहलाई सांसदहरूले अस्वीकार गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी...
यी वेबसाइटबाट हेर्नुहोस सान्भी इनर्जीको आईपीओको नतिजा
काठमाडौं । सान्भी इनर्जीको आईपीओ बाँडफाट सम्पन्न भएको छ । उक्त आइपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कको कार्यालयमा आज दिउँसो ३ बजेट बाँडफाँट सम्पन्न भएको हो । उक्त कम्पनीको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/, बिक्री...
सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, कतिको भयो हात खाली?
काठमाडौं । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले आज सार्नजनिक गरेको आईपीओमा कुल २० लाख ४३ हजार २ सय ४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८ सय २० कित्ताको लागि आवेदन दिएका थिए ।...
सोमबार पाँच कम्पनीको शेयरमूल्यमा सर्किट, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...
शेयर बजारमा हरियाली, २७ अंकले बढ्दा साढे आठ अर्बबढीको कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेर २६५७.१९ को बिन्दुमा कायम भएको छ । आज विभिन्न इन्डेक्सका ३२४ वटा कम्पनीको एक करोड ७५ लाख...
राद्यी विद्युत सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौं । शेयर बजार आज उकालो लागेको छ । साताको. दोस्रो दिन आज नेप्से इन्डेक्स २७।२९ ले वृद्धि भएर २६५७।१९ को विन्दुमा कायम भएको छ। नेपाल धितोपत्र बोर्डको बार्षिकोत्सवमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको सकारात्मक धारणा पछि शेयर बजारमा रौनकता...
लस एन्जलसमा राष्ट्रिय सुरक्षागार्डका गाडीहरुमा आगजनी, अर्बौको बीमा दावी पर्ने आंकलन
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षागार्डलाई आवश्यकताभन्दा बढी तैनाथपछि आइतबार लस एन्जलसमा हजारौं प्रदर्शनकारीले सडकमा उत्रिएर विरोध जनाएका छन् । प्रदर्शनकारीहरुले लस एन्जलसको प्रमुख सडक फ्रीवे समेत अवरुद्ध गर्ने गरी प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले आइतबार कैयौं कारहरू...
साझा यातायातको बसले कारलाई हान्यो, एकजना घाइते
काठमाडौं । ललितपुरको कुपण्डोलमा बस र कार दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा साझा यातायातको बस र कार दुर्घटनामा परेका हुन् । दुर्घटनामा एक जना महिला घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी...
शिखर इन्स्योरेन्सलाई ऐतिहासिक सफलता, १० महिना २५ दिनमै पाँच अर्ब बीमा शुल्क आर्जन
काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले छोटो समयमा नै पुनः पाँच अर्ब बीमा शुल्क संकलन गर्न सफल भएको छ ।कम्पनीले चालु आर्थिक वर्षको १० महिना २५ दिनको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेको हो । नेपाली निर्जीवन...
सुदूरपश्चिममा पर्यटन विकासका लागि एशियाली विकास बैंकको अध्ययन सार्वजनिक
काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न एशियाली विकास बैंक (एडिबी) ले नयाँ सिफारिसहरू सार्वजनिक गरेको छ। ‘सुदूरपश्चिम एकीकृत आर्थिक तथा पर्यटन विकास अध्ययन’मा आधारित यी सुझावहरू धनगढीमा आयोजित एक विशेष गोष्ठी तथा पूर्व–लगानी...
वार्षिक दोब्बरले बढ्छ बीमा क्षेत्रको सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबार
काठमाडौं । बीमा क्षेत्रमा शंकास्पद कारोबार नियन्त्रण हुनुको सट्टामा झनै बढ्दै गईरहेको छ। नियमनकारी निकाय नै फितलो भएको कारण बीमा क्षेत्रमा शंकास्पद कारोबार बढ्दै गएको बीमा अधिकारीहरु बताँउछन्। अव्यस्थित सहकारी र बीमा क्षेत्र वित्तीय जानकारी इकाइका अनुसार शंकास्पद कारोबार...



















