रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...


क्रेस्ट माइको लाइफको लगानी कोषको शेयर लकइन अवधि समाप्त

काठमाडौं । क्रेस्ट माइको लाइफ को लगानी कोषको शेयर लकइन अवधि समाप्त भएको छ । क्रेस्ट माइको लाइफ इन्स्योरेन्स लिमिटेडका जारी पुँजी रु.७५,००,००,०००।– (अक्षरेपि पचहत्तर करोड मात्र) मध्ये ३० प्रतिशत अर्थात रु.२२,५०,००,०००।– (अक्षरेपि बाईस करोड पचास लाख मात्र) रकम...


डाटा सेन्टरको लागि चार लाख रुपैयाँ धरौटी सहित टेण्डर खोल्यो नेप्सेले

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले अफ्नो डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गर्नको लागि टेण्डर आह्वान गरेको छ।नेप्सेले चार लाख रुपैयाँ धरौटी सहित टेण्डर पेश गर्न आग्रह गरेको छ । कम्पनीलाई सेप्टेम्बर २१ तारिखको दिनको १२...


आईएमई ग्रुपकोभेन्चर हायर पर्चेंजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन सहितका प्रस्ताव पारित गर्न भदौ २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ। साधारणसभामा कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने र सो...


माबिलुङ्ग इनर्जीको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार प्राप्त आवेदनहरु मध्येबाट डुप्लिकेट आवेदनहरु भेरिफाई गर्ने क्रममै रहेकोले आईपीओ बाँडफाँड अर्को साता मात्र बाँडफाँड हुने छ ।...


सामाजिक सुरक्षा कोषको अनलाइन सेवाहरू दुई दिन अवरुद्ध

सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि तोकिएको समयमा सेवा बन्द रहने भएको हो। कोषले  एक सूचना प्रकाशित गर्दै आज...


सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने

सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद...


यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय

काठमाडौं । दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय बुधबार सार्वजनिक भएको छ । सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय...


स्वास्थ्य बीमाबाटै विपन्न नागरिकको उपचार, के-के चाहिन्छ कागजात ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकगर्न सुरुवात गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ ९पहिलो संशोधन०’ स्वीकृत गर्दै यसको...


नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । नबिलले...


अटो सो २०२५: एसटिसी राइड र इनर्जी ब्रान्डका ब्याट्री र सीएट टायरमा आकर्षण (भिडियोसहित)

काठमाडौँ । राजधानी काठमाडौँमा जारी नाडा अटो सो २०२५ मा अवलोकनकर्ताहरुको घुईचो विशेष रूपले देखिएको छ। अटोप्रेमी तथा उद्योगका सरोकारवालाहरुले विभिन्न स्टलहरु अवलोकन गर्न दौडधुप गरिरहेका छन्। यस वर्षको अटो शोमा नाडाका महासचिव सुरेन्द्र उप्रेति प्रबन्धक निर्देशक रहेको एसटिसी...


माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौँ । पोखरा महानगरपालिका, वडा नं २७ तालचोक कास्की स्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंक लिमिटेडबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने...


मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि ४ लाख ४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ। जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२...


२ करोड २० लाखको एक्सपेङ एक्स ९: ५०० किलोमिटर रेन्ज र लक्जरी फिचर (भिडियोसहित)

काठमाडौं । नेपाली बजारमा नयाँ प्रिमियम स्तरको विद्युतीय गाडी थपिएको छ। चीनको चर्चित विद्युतीय गाडी ब्रान्ड एक्सपेङले आफ्नो बहुप्रतिक्षित मोडल ‘एक्स–९’ सार्वजनिक गरेको छ। नेपालमा यसका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स–९ नेपाली उपभोक्तामाझ ल्याएको हो। लक्जरी एमपीभी...


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, शेयरधनी र कर्मचारीलाई किड्स क्लिनिकमा छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब) को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी...


नाडा अटो शो-२०२५ मा बीमाबारे सचेतना फैलाउँदै शिखर इन्स्योरेन्स (भिडियोसहित)

काठमाडौं । राजधानीमा सुरु भएको ‘नाडा अटो शो २०२५’मा सवारीसाधन हेर्न आएका आगन्तुकको आकर्षण केवल नयाँ कार वा मोटरसाइकलमै सीमित छैन बीमा क्षेत्रको अग्रणी नाम शिखर इन्स्योरेन्सले राखेको स्टलले पनि प्रदर्शनीमा व्यापक चर्चा कमाइरहेको छ। निर्जीवन बीमा क्षेत्रमा अग्रणी...


जीवन बीमा कम्पनीहरुको लगानी साढे सात खर्बबढी, नेपाल लाइफ एक्लैको दुई खर्ब, अन्य कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे सात खर्ब भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल सात खर्ब ५७ अर्ब २६ करोड रुपैयाँ लगानी...


नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा–WITSA) बाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ । ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार...


सांसद महासेठको चेतावनी: सौर्य एयरलाइन्स दुर्घटनामा न्यायिक छानबिन अनिवार्य, सुरक्षा सुनिश्चित होस्

काठमाडौँ ।  नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन न्यायिक तहबाट हुनुपर्ने बताएका छन्। २०७८ साल साउन ९ गते बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। त्यसपछि...


विकास हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.९१ अंकले घटेर २७७० को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका ५९ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।...