किलोमै ३५ रुपैयाँले सस्तियो अमला, अरु फलफूल र तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अुनसार आज अमलाको भाउ किलोमै ३५ रुपैयाँले सस्तिएर १४० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी आज सानो लोकल गोलभेँडा, मकै बोडी, परवर, हरियो फर्सी, इस्कुस, काँको, लप्सी लगायतको...
अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६४ पैसाले घटेर खरीददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँमा झरेको छ। यस दिन एक युरोको खरीददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.८९ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर ९०.०९...
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधि सभाको छैटौं अधिवेशनको ५६औं बैठक आज भदौ ४ गते बुधबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसदमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको प्रत्यक्ष रूपमा जवाफ दिनेछन्। त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री...
लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले भदौ २५ गते काठमाडौंको आम्रपाली ब्यांकेटमा बिहान १० बजेदेखि सत्रौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र त्यसको...
प्रतिकित्ता १०० देखि ३७५ रुपैयाँसम्म ४ कम्पनीको शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । विभिन्न ४ वटा कम्पनीहरूले फरकफरक मूल्यमा एकैपटक २ लाख ६५ हजार ७२० कित्ता संस्थापक शेयर लिलामीमा राखेका छन्। जसमध्ये नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ हजार ३१५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा, मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १...
म्युनिख रिको रेकर्ड ब्रेक गर्दै स्विस रि विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्यो
काठमाडौं । स्विस रि कम्पनीले विगतका बर्षहरुमा अग्रस्थानमा रह्दै आएको म्युनिख रिलाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ।आईएफआरएस–१७ अन्तर्गत रिपोर्ट गर्ने विश्वका पुनर्बीमा कम्पनीको सूचीमा स्विस रि शीर्ष स्थानमा उक्लिएको हो। एएम बेस्टको २०२४ को...
बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी प्रिती देवलाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी प्रिती देवले पाएकी छिन् । देवलाई प्राधिकरण प्रशासनले कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि कार्यालय प्रमुख रहेका विनोद कुमार पोखरेलको सुरुवापछि कार्यालय प्रमुखको कुर्सी खाली रहेको...
नाडा अटो शो २०२५: एलएस अटोको गाडी बुकिङमा भारी छुट र विदेशी भ्रमणको मौका (भिडियोसहित)
काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा एलएस अटोले आफ्नो इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ को बुकिङ सुरु गरेको छ। शो अवधिभर गाडी बुक गर्ने ग्राहकले १ लाखभन्दा बढी छुट, इन्स्योरेन्स, सडक करको सुविधा साथै थाइल्यान्ड, बालि...
नाडा अटो शो २०२५: स्काइवेल गाडी बुकिङमा सपरिवार युरोप भ्रमणको सुनौलो अवसर (भिडियोसहित)
काठमाडौँ । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुक गर्ने ग्राहकले सपरिवार युरोप भ्रमण गर्ने सुनौलो अवसर पाउने भएका छन् । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक विशेष...
सुजुकीको पहिलो विद्युतीय कार ‘ई भिटारा’: ५०० किलोमिटरको रेन्जसहित उत्कृष्ट फीचर (भिडियोसहित)
काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले निकै प्रतिक्षित इलेक्ट्रिक एसयूभी सुजुकी ई-भिटारालाई नाडा अटो शो–२०८२ मा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गर्दै नेपालमा विद्युतीय गतिशीलताको यात्रामा नयाँ...
अटो लोनको प्रतिस्पर्धामा उत्रिए बैंकहरु, कुनको ब्याजदर कति ?
काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शो–२०२४ लाई लक्षित गर्दै वाणिज्य बैंकहरूबीच अटो कर्जाको आकर्षक प्रस्ताव ल्याउने प्रतिस्पर्धा सुरु भएको छ । ग्राहकलाई लोभ्याउन सात वटा प्रमुख बैंकले विभिन्न अवधिका लागि स्थिर र चलायमान ब्याजदरमा ऋण...
अटो बजारमा बिवार्डडीको तहल्का, आकर्षक फिचरसहित सार्वजनिक भयो ‘एटो टू’ (भिडियोसहित)
काठमाडौँ । विद्युतीय सवारीसाधन निर्माता बिवाइडीले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा आफ्नो नयाँ कम्प्याक्ट एसयूभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बिवाइडीकी प्रबन्ध...
नाडा अटो शोमा टाटाका ईभी: फ्री लाइफ टाइम चार्जिङसहित ग्राहकलाई नयाँ अनुभव (भिडियोसहित)
काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’मा टाटा मोटर्सले आफ्ना चार लोकप्रिय विद्युतीय गाडीहरू प्रदर्शनमा राखेको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता...
उत्तरतर्फका नाका बारम्बार बन्द, चीनसँगको व्यापार सहज बनाउन वैकल्पिक नाका खोल्न संघको आग्रह
काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको...
उड्ने कार हेर्नेहरुको भिड, हेर्नुहोस् यी आठ तस्बिर
काठमाडौँ। राजधानीमा मंगलबारदेखि सुरु भएको १७ औं नाडा अटो शोमा दर्शकको मुख्य आकर्षण ‘उड्ने कार’ र ‘ह्युमनोइड रोबोट’ बनेका छन् । नयाँ प्रविधिप्रति चासो देखाउने युवादेखि लिएर परिवारसम्मले उड्न कारको प्रत्यक्ष अवलोकन गर्न पाउँदा मेलास्थलमा ठूलो भीड लागेको छ।...
नामीको विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक, मूल्य ३७ लाख ९९ हजार
काठमाडौं । भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ मा डोङफेङ नामी ब्रान्डको नयाँ विद्युतीय एसयूभी ‘नामी ०६’ सार्वजनिक गरिएको छ । नेपालमा डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यस मोडललाई पहिलोपटक नेपाली बजारमा ल्याएको हो । कम्पनीले यसअघि...
विकास हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीले ९० लाख ९१ हजार १३ कित्ता आइपीओ मंगलबार नेप्सेमा सूचीकृत गराएको हो । पहिलो कारोबारका लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । कम्पनीको दोस्रो...
जीवन बीमा व्यवसायले फेरिएको शिवकुमार श्रेष्ठको जिन्दगी, परिश्रमको भट्टीबाट यसरी उदाए
शिवकुमार श्रेष्ठको पहिचान दिनुपर्दा उनी स्वरोजगार यातायात ब्यबसायी हुन् यतिले मात्र उनको परिचय पुग्दैन । पछिल्लो समय उनको बलियो पहिचान बीमाकर्मीका रुपमा स्थापित हुँदै गइरहेको छ । उनी आफुलाई बीमाकर्मी भन्न रुचाउछन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी...
ब्यवसायीमैत्री नीतिहरू बनेका छन्, सरकार सधैं साथमा छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीतिहरू ल्याइरहेको बताउँदै कुनै पनि समस्या आए व्यवसायीले ढुक्कसँग अघि बढ्न सक्ने वातावरण बनेको बताएका छन्। मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरूलाई...
मंगलबार यी १० कम्पनीका लगानीतकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८० को बिन्दुमा कायम भएको छ । बजार बढेसँगै विभिन्न सेक्टरका १४२ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको...




















