सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले एआई र एमएल इन्जिनियरमा पाँच जना र बिआई एनालिष्टमा ३ जनासहित कुल ८ जना...
सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशब कुमार पौडेलले पदबाट राजीनामा दिएका छन्। संस्थाका अनुसार पौडेलले वैशाख ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष राजीनामा पेश गरेका हुन् । उक्त राजीनामा सञ्चालक समितिको २४औं बैठकबाट स्वीकृत...
एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवाको शुरूवात गरेको छ। जेठ २० गतेदेखि शुरूवात गरिएको यो कार्ड मोबाइल बैंकिङ एप्लिकेसन मार्फत् प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड भएको बैंकले जनाएको छ। बैंकका अनुसार...
घिरौलाको भाउ एकैदिन ६३ प्रतिशतले बढ्यो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार घिरौलाको भाउ एकैदिन ६३ प्रतिशतले वृद्धि भएर ३२ रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी लोकल गाजर र ब्रोकाउलीको भाउ...
बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्। यस...
निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि निष्कासन गरिरहेको ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ मा आवेदन दिने म्याद लम्बिएको छ। बैंकले यसअघि निष्कासन बन्द छिटोमा जेठ...
सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। यसका लागि होटलले नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ। होटलले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका दरले १ः०.८० को अनुपातमा १ करोड ३३ लाख ९२ हजार...
नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीले भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको साधारण...
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता
यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । उनीहरू देशभर सडक ठप्प पारेपछि संघीय सरकारसमेतको उपस्थितिमा वार्ता भएको थियो । गएराति भएको सहमतिको ड्राफ्ट आजै साँझ गण्डकी प्रदेश सरकारसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको थियो । गण्डकी प्रदेश...
दरमखोला हाइड्रो इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति
नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गर्न लागेको हो । जुन कुल सेयरको ३८।३३ प्रतिशत हो । अंकित मूल्य १ सयका...
राष्ट्र बैंकको दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा
नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशक डा। डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशक भएका हुन् । केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ । पूर्वकार्यकारी...
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २३ प्रतिशतले बढ्यो, प्रभु, नेपाल र सूर्यज्योति लाइफ ग्रोथमा अगाडि
काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको २४ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा २९ अर्ब ९३ करोड रुपैयाँ...
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बित
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।...
नेष्डो समृद्ध लघुवित्तको शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचिकृत भएको छ । साताको तेस्रो दिन कम्पनीको १४ दशलमव २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको सो शेयर वापत ३ लाख ६३ हजार ३७५ कित्ता शेयर...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको शेयर मूल्य वृद्धि
काठमाडौं । दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ओम मेगा श्री र पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, प्रभु स्मार्ट फण्ड, नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, सनराईज फष्र्ट म्युचुअल फण्ड, पाँचथर पावर, कृषि विकास...
बजेटपछि किन बढ्न सकेन शेयर बजार ?
काठमाडौं । महिनौंदेखि सेयर बजार साइडवेजमा छ । सरकार तथा नियामकले लगातारजस्तो बजारमैत्री नीति ल्याउँदा पनि बजारमा त्यस्तो चमक देखिएको छैन । कुनै एउटा सेक्टरमा पनि राम्रोसँग बुलिस सेन्टिमेन्ट देखिएको छैन । यद्दपि, केही समूह १–२ दिन मज्जाले बढ्ने...
आज यी कम्पनीको भयो सर्वाधिक शेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँ बढीको शेयर किनबेच भएको छ। जसमध्ये राधी विद्युतको सर्वाधिक ६० करोड १५ लाख रूपैयाँ बढीको शेयर खरीद बिक्री भएको छ। त्यसैगरी युनिभर्सल पावरको ४१ करोड १५ लाख,...
प्रतिनिधि सभा बैठक दिउँसो २ बजेसम्मका लागि सारियो
काठमाडौं । प्रतिनिधि सभा बैठक बस्ने समय सारिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो । विपक्षी दलहरुले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश...
आईटी क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष, कार्यान्वयनमा जोड दिनुपर्ने
काठमाडौं । सरकारले ल्याएको नयाँ बजेटले सूचना प्रविधि (आईटी) क्षेत्रका धेरै मागहरू सम्बोधन गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले निष्कर्ष निकालेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा क्यानले दिएको २५...
प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा अब पूर्ण इजलासबाट सुनुवाई हुने, के होला ओझाको पद?
काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट सुनुवाई हुने भएको छ । प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले पूर्ण सुनुवाइको निम्ति पेस गर्न सोमबारबार आदेश...




















