काठमाडौं इन्द्र–अन्नपूर्ण योग लायन्स क्लब र सान इन्टरनेशनलले प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति कार्यक्रम सुरू

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ इन्द्र–अन्नपूर्ण योगले सान इन्टरनेशनल कलेजसँग सहकार्यमा प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति शीर्षकमा विशेष छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ । यस कार्यक्रमअन्तर्गत स्नातक तहका विभिन्न ६ वटा कार्यक्रममा पूर्ण छात्रवृत्ति उपलब्ध हुने भएको हो । कुल ३९...


हिमालयन एभरेष्टले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न शाखा (ब्रान्च)का लागि ब्रान्च म्यानेजर पनि माग गरेको छ। जसमा काठमाडौं भ्यालीभित्र र भ्याली बाहिर पोखरा, ईलाम, लेखनाथ, लालबन्दीका लागि ब्रान्च म्यानेजर माग गरेको हो।...


नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बाग्मती प्रदेश कार्यालय गैह्रीधारा काठमाडौंका लागि कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायक अन्तर्गतको कृषि बीमा प्राविधिक र पशुपन्छी बीमा प्राविधिक पदमा एक–एक जना कर्मचारी माग गरेको हो। यी दुवै पदका लागि...


दुर्घटना बीमा नभएका भारतीय ट्याक्सीलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर वनबासा नेपाल–भारत सीमा नाकामा भारतीय ट्याक्सी व्यवसायीहरुको मनोमानी अन्त्य भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल नेतृत्वको यातायात व्यवस्थापन समितिको बैठकले यही जेठ ७ गते भारतमा दर्ता भएका र दुर्घटना बीमा नभएका...


पोखरामा बाटोको मुद्दा जित्न २ लाख घुस, लिने र दिने दुवै कट्घरामा

काठमाडौं । पोखरामा बाटोको मुद्दा जित्न २ लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै विरुद्ध मुद्दा चलाएको छ। न्यायिक समितिमा विचाराधीन रहेको पोखरा–२६ को बाटोको मुद्दा जित्नलाई २ लाख रुपैयाँ घुस...


दीपेन्द्र अग्रवालले भने, ‘शेयर बजारमा नयाँ पुस्ताको नेतृत्व नआए सबै लगानीकर्ता ध्वस्त हुन्छ’

काठमाडौँ । चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवालले पुँजी बजारमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले बजारमा नयाँ पुस्ता नआई मार्केट यही तरिकाले अघि बढे लगानीकर्ताको लगानी ध्वस्त...


सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति? (तथ्यांकसहित)

काठमाडौँ । हाइड्रोपावरको कम्पनीको नाफामा सुधार देखिएको छ । लामो समय थपा परेको जलविद्युत कम्पनी विस्तारै लयमा फर्कि रहेको हो । वर्षदिनको अवधिमा मात्रै हाइड्रोपावरले २ अर्बमाथि खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा ८९...


जीवन बीमकको व्यवसाय १५ प्रतिशत बढ्योः नेपाल–नेशनल र एलआईसी अगाडी, वृद्धिदरमा रिलायबल–सन र सूर्यज्योति

काठमाडौं । १४ वटै जीवन बीमा कम्पनीहरूले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। कम्पनीहरूले सार्वजनिक गरेको सोही वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीहरूको व्यवसाय करीब १५ प्रतिशतले वृद्धि भएको पाइएको हो। यी कम्पनीहरूले...


वर्षदिनमा लघुवित्तहरुको खुद ब्याज आम्दानी १९%ले बढेर ३१ अर्ब पुग्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । नेपालमा सञ्चालन रहेको लघुवित्त संस्थाहरुले गत वर्षमा करिव ३१ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा सूचीकृत भएका ५० लघुवित्त संस्थाहरुले वर्षदिनमा कुल ३० अर्ब ९० करोड ३६ लाख रुपैयाँको खुद ब्याज...


धौलागिरी लघुवित्त नाफामा, ईपीएस पनि धनात्मक

काठमाडौं । अघिल्लो आवमा घाटा बेहोरेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा भने नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवको असार मसान्तसम्म १ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेको कम्पनीले गत...


पोखरामा बीवाईडीको नयाँ शोरूम सञ्चालनमा, ‘सिलायन ७’ सहित इलेक्ट्रिक मोबिलिटीमा नयाँ सुरुवात

काठमाडौँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै पोखरामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा कम्पनीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ सार्वजनिक गरिएको...


आइएमई लाइफद्वारा साउनमा साढे २ करोडको बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन सफल कम्पनी हो । कम्पनीले साउन महिनामा मात्रै विभिन्न...


सिटिजन्स क्यापिटलका २ म्युचुअल फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। क्यापिटलको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो। जसमध्ये सिटिजन्स...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको...


बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्कियो, २ जनाको मृत्यु ३ घाइते

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोक नजिक आइतबार राति मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२...


मुगुको जवलधारा पीसीसी सडक निर्माणमा भ्रष्टाचारः तत्कालीन वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध मुद्दा

काठमाडौं । कर्णाली प्रदेशस्थित मुगु जिल्लाको सोरु गाउँपालिकाको वडा नम्बर १ मा पर्ने जवलधारा पीसीसी सडक निर्माण गर्दा ठूलो भ्रष्टाचार भएको खुलेको छ। मुख्यमन्त्री रोजगार कार्यक्रम र जनश्रमदानबाट निर्माण गरिएको उक्त सडकमा तत्कालीन वडाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, इन्जिनियर सहित...


एकैदिन २८ प्रतिशतले महंगियो गोलभेँडा, अन्य तरकारीको भाउ कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको तुलनात्मक औसत मूल्य सार्वजनिक गरको छ। जसअनुसार सानो लोकल गोलभेँडाको भाउ एकैदिन किलोमा २८.२१ प्रतिशतले बढेर ३० रुपैयाँ प्रतिकिलो पुगेको छ। त्यसैगरी लाम्चो भन्टाको भाउ २३...


नेपाल इन्स्योरेन्सको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज भदौ २ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर...


सर्वाेत्तम सिमेन्टले कमायो १ अर्ब नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले आज प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष (आव) मा १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा १४ करोड ९३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर...