सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...


राइडसेयरिङका नाममा बढी भाडा असुल गर्ने सयभन्दा बढी राइडरलाई कारबाही

राइडसेयरिङका नाममा बढी भाडा असुल गर्ने सयभन्दा बढी राइडरलाई कारबाही गरिएको छ । अहिलेसम्म १ सय २ जना कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनका अनुसार उजुरीका आधारमा राइड सेयरिङका...


एमालेमा झोले अभियान

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् । दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको...


श्री राम जानकी आधारभूत विद्यालयलाई नेपाल एसबिआई बैंकको सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा स्थित श्री राम जानकी अधारभूत विद्यालयलाई सहयोग गरेको छ। बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ। बैंकका लुम्बिनी प्रदेश...


सिटिजन्स बैंकका ग्राहकलाई पनौतीको डायमण्ड हिल रिसोर्टमा छुट

काठमाडौं । सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काभ्रेको पनौतीस्थित डायमण्ड हिल रिर्सोटमा छुट पाउने भएका छन्। बैंक र उक्त होटलबीच भएको एक सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउने...


दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । नेप्से २.७७ अंकले बढेसँगै आज ओम मेगाश्री र पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यसका अलवा न्यादी हाइड्रोपावर, एचआईडीसीएल, सप्तकोशी विकास बैंक, नेपाल रिपब्लिक मिडिया र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक बढेको छ। त्यसैगरी जनउत्थान सामूदायिक...


बजेटपछि २.७७ अङ्कले बढ्यो शेयर बजार, कारोबार ९ अर्बमाथि

काठमाडौं । बजेट पछिको पहिलो शेयर कारोबार खुलेको दिन नेप्सेमा उत्साह छाउने लगानीकर्ताहरुले आश गरेपनि पर्ख र हेरको अवस्थामा अझै रहेको आजको नेप्से इन्डेक्सले देखाएको छ।साताको दोस्रो दिन आज नेप्से इन्डेक्स २।७७ अंकले बढेर २६९५।८४ को विन्दुमा कायम भएको...


ङादी र राधी लगानीकर्ताको रोजाइमा, अरू यी कम्पनीको भयो बढी कारोबार

काठमाडौं । लगातार चार दिनको बन्दपछि खुलेको नेप्सेमा आज ९ अर्ब २२ करोड ६३ लाख रूपैयाँको शेयर किनबेच भएको छ। जसमध्ये सर्वाधिक ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख रूपैयाँको शेयर कारोबार भएको छ। त्यसैगरी राधी विद्युतको ६५ करोड...


जीवन बीमकको बीमा कोष १८ प्रतिशतले बढ्यो, कोषमा साढे सात खर्ब रकम संचिती, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोष गत बर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको सोहि अवधिमा ६ खर्ब ४५ अर्ब रुपैयाँ बीमा कोष रहेको बीमा कम्पनीहरुको तेस्रो त्रैमाससम्मा ७ खर्ब ६६ अर्ब रुपैयाँ रकम संचिती रहेको...


विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन...


नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न गभर्नरलाई सांसदको प्रस्ताव

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन्। सोमबार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन्। उनले आफू राजावादी नभए पनि...


बैंकर र व्यवसायी अरू देशमा फरक छन् भने नेपालमा पनि सो कुरा स्पष्ट हुनुपर्छः गभर्नर

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले बैंकर व्यवसायी छुट्ट्याउने विषय कानुनी रूपमा निरूपण गर्नु पर्ने बताएका छन्। सोमबार अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेकयमाथिको छलफलमा बोल्दै गभर्नर पौडेलले बैंकमा लगानी गर्नेहरू र व्यवसायी...


सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

काठमाडौं ।  सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली...


संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारलाई ४ खर्ब १७ अर्ब अनुदान, कुनमा कति ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । यो चार प्रकारका अनुदानमा नाममा तल्लो सरकारमा जाने बजेट हो । अर्थ मन्त्रालयका अनुसार आगामी...


सानिमा रिलायन्सको बीमालेख जेठ २५ सम्म रिन्यू गर्दा छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गरेमा विलम्ब शुल्कमा छुट दिइरहेको छ। कम्पनीले गत जेठ १ गतेदेखि नै व्यतित भएका बीमालेखहरू रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइरहेको छ। कम्पनीले प्रदान गरेको यो...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदैछ। ओझको रिट आज न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका...


निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिए धर्ना

काठमाडौं । निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय...


बजेट सकारात्मकः निकासी पैठारी संघ

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सकारात्मक भएको धारणा व्यक्त गरेको छ। बजेट र यससँगै आउने आर्थिक अध्यादेशमार्फत निजी क्षेत्रको चासोका थुप्रै विषयलाई सम्बोधन गरिनु र निजी क्षेत्रलाई अर्थतन्त्रको चालक शक्तिको रुपमा...


काठमाडौं उपत्यकामा नेपाल प्रहरीको बस सेवा, कुन -कुन रुटमा पाईन्छ ?

काठमाडौं । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ । सार्वजनिक सवारी साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो । अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस...


हिमालयन लाइफद्वारा २ लाख ५० हजार दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अर्घाखाँची शाखाले बीमित ओमबहादुर सारूको निधनपछि बीमितको परिवारलाई मृत्यु दाबी हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार पाणिनी गाउँपालिका–१ अर्घाखाँचीका ओमबहादुर सारूले केही वर्षअघि २ लाख रुपैयाँको जीवन बीमा गरेका थिए। उनले वार्षिक १४ हजार...