रिलायबल नेपाल लाइफद्वारा २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित बेसीशहर नगरपालिका ८ की स्वर्गिय अनिता थापा श्रेष्ठको मृत्युपश्चात निजको परिवारलाई विमा रकम २१ लाख ६७ हजार रुपैया हस्तान्तरण गरेको हो...


रिलायबल नेपाल लाइफको एजेन्सी उत्प्रेरणा तालिम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाले एजेन्सी उत्प्रेरणा तालिम सम्पन्न गरेको छ । उक्त तालिमले बीमा व्यवसायमा संलग्न एजेन्टहरुलाई थप जानकारी र प्रेरणा प्रदान गरेको शाखाले जनाएको छ । लमजुङ शाखाका प्रमुख राजु गुरुङको सञ्चालन गरेको कार्यक्रममा...


सांसदकै नाममा योजना छैन, जनमुखी बजेट ल्याएका छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ ।  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक रहेको दाबी गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकारले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। बजेट सार्वजनिक गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै उनले बजेटले आर्थिक स्थायित्व, निजी क्षेत्रको...


मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोहीलाई स्वास्थ्यमन्त्रीको सम्मान

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन...


अब बजेट कार्यान्वयनमा केन्द्रीत छ, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भवः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२।०८३ का लागि सार्वजनिक गरेको बजेट कार्यान्वयनमुखी हुने स्पष्ट पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकार अब बजेट कार्यान्वयनमै केन्द्रित हुने बताएका हुन्। बजेटका मूल...


आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । मत्सेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ। गृह मन्त्रालयका अनुसार जेठ १८ गते आइतबार ललितपुरमा आयोजना हुने परम्परागत भोटो जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय...


नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नागरिक र ह्याम्स अस्पतालमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई नागरिक सामुदायिक शिक्षण र ह्याम्स अस्पतालमा छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई ह्याम्सद्वारा सञ्चालित गठ्ठाघरमा रहेको नागरिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालका सेवा तथा...


नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले जेठ १८ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशले जेठ १८ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले...


सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयरमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयर प्रा.ली. को सेवा तथा सुविधामा छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त हेल्थ केयरमा १५ प्रतिशत छुट पाउने छन्। यस्तो सम्झौताबाट बैंकका ग्राहक...


महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशको लागि केही संख्यामा जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो। इच्छुकले व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। कुनैपनि...


अनुगमनमा परे ९ उद्योग/फर्म, उपभोक्ता ठग्ने तीन व्यवसायलाई २ लाखभन्दा बढी जरिवाना

काठमाडौँ  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन र नियमावलीको उलंघन गरेको आरोपमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका ९ वटा उद्योग तथा व्यवसायहरूमाथि कारबाही गरेको छ। बुधबार गरिएको अनुगमन निरीक्षणपछि विभागले तीन व्यवसायलाई जरिवाना...


नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको छ। सभा कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा संचालक लतिका गोल्याण, सिद्धान्त झुनझुनवाला र स्वतन्त्र संचालक बद्री सिग्देल समेतको उपस्थितिमा सम्पन्न भएको...


डिशहोम ईन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी नियुक्त

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम ईन्टरनेटले उदाउँदी तथा प्रतिभाशाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ। डिशहोमको कर्पोरेट कार्यालय भैंसेपाटीमा हालै सम्पन्न एक विशेष कार्यक्रमबीच रायमाझी र डिशहोम ईन्टरनेटका तर्फबाट प्रमुख बजार अधिकृत...


हेटौंडा सिमेन्ट साढे १ अर्ब ऋणात्मक, अन्य चार संस्थान पनि उच्च नोक्सानीमा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पाँच सार्वजनिक संस्थान उच्च नोक्सानीमा पुगेको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा सार्वजनिक गर्दै बिहीबार उनले उक्त जानकारी दिएका हुन् । मन्त्रालयले प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा...


नयाँ बजेटमा बीमा क्षेत्र उपेक्षित, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षा जोडिएको नीति आवश्यकः बीमा विज्ञ डा. घिमिरे

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ बजेट ल्याएको छ । समग्रमा बजेट सन्तोषजनक रहेको निजी क्षेत्रका व्यवसायीहरुको धारणा रहेको छ । आगामी आर्थिक वर्षको बजेटले जीवन बीमा क्षेत्र भन्दा पनि निर्जीवन, स्वास्थ्य बीमा तथा खेतीपाति बीमालाई बढी...


८७ वटा हाइड्रोले बेचे झन्डै २९ अर्बको बिजुली, कुनको बिद्युत बिक्री आम्दानी कति ? (सूचीसहित)

काठमाडौँ । ९ महिनामा हाइड्रोपावर कम्पनीले करिब २९ अर्बको बिजुली बेचेका छन् । नेप्सेमा सूचीकृत ८७ हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा २८ अर्ब ८१ करोड २६ लाख ६३ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका हुन्...


भ्याट खारेज भएपछि मोबाइल बैंकिङ्ग कारोबार गर्दा कति लाग्छ शुल्क ?

काठमाडौं। सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको कर खारेज गरेको छ । आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो कर हटाउने घोषणा गरेका हुन् । अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यस्तो कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


गणतन्त्र दिवसमा शोभा अर्यालसहित सात पत्रकार सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याललाई बागमती प्रदेश सरकारले ‘संस्थागत पुरस्कार’ प्रदान गरेको छ। गणतन्त्र दिवस २०८२ को अवसरमा अर्यालसहित सात जना पत्रकारलाई मिडियाको क्षेत्रमा पुर्‍याएको योगदानका लागि बागमती प्रदेश सरकारद्वारा सम्मान गरिएको हो। शोभा...


नेपालीको प्रतिव्यक्ति आय १ हजार ५१७ डलर, अर्थतन्त्र ६१ खर्ब नाघ्ने अनुमान

काठमाडौं । नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यो १ हजार ३७७.६ डलर थियो। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यस्तो...