विद्युत्तीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट
काठमाडौँ । सरकारले विद्युत्तीय गाडी, पाट्सलगायतका उपकरण आयात गरी गाडी एसेम्बर गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने निर्णय गरेको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।...
बढेन ईभी गाडीको कर
काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् । यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार...
कस्तो आयो आर्थिक वर्ष २०८२।०८३ को बजेट ? (पूर्णपाठसहित)
काठमाडौँ । आर्थिक वर्ष २०८२।०८३ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज सयुक्त बैठकलाई सम्बोधन गर्दै बजेट प्रस्तुत गरेका हुन् ।
सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने
नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने भएको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका हुन्। यसैगरी नेपाल धितो पत्र बोर्डको सुदृढीकरण गर्ने समेत पौडेलले घोषणा गरे।...
बीमा प्राधिकरणको निर्देशन नमान्ने बीमा कम्पनीलाई सरकारको झट्का
काठमाडौं । सहरमा मात्रै केन्द्रित हुने बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्नका लागि सरकारले खाका तयार गर्ने भएको छ। बीमा प्राधिकरणको निर्देशन नमान्ने बीमा कम्पनीहरुलाई सरकारले नै निर्देशित गरेर लैजाने भएको छ। बीमा प्राधिकरणले जिल्ला विभाजन गरेपनि जान...
शेयर बजारबारे अर्थमन्त्री, बजेटमा के के कुरा समेटियो ?
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि विभिन्न महत्वपूर्ण योजना र कदमहरू सार्वजनिक गरेका छन्। अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि...
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।
नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याईने
सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो । अहिले सरकारको लगानी टेलिकममा ९० प्रतिशतभन्दा बढी छ...
संस्थागत सुधारको बाटोमा सरकारी बीमा कम्पनीहरु
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारी लगानी रहेका बीमा कम्पनीहरुलाई संस्थागत सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय...
बढेन कर्मचारीको तलब, भत्ता ५ हजार पुग्यो
काठमाडौँ । सरकारले राष्ट्र सेवक कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले कर्मचारीको महङ्गी भत्ता भने बढाएर ५ हजार पुराएको बताएका हुन् ।
नेपाल बीमा प्राधिकरण र राष्ट्र बैंक सम्बन्धि कानुनमा समसामयिक सुधार गरीने
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक सम्बन्धि आवश्यक कानुन संशोधन गरीने बताए । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा बीमा प्राधिकरण र राष्ट बैंक सम्बन्धि...
खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेज्मेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।...
सरकारले निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्दै
काठमाडौं । सरकारले निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्ने बिषय अवगत गराएका हुन् ।...
अनलाइनबाटै भिसा सुविधा उपलब्ध गराइने
काठमाडौं । अध्यागमन प्रणालीको स्तारोन्नती गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाइनबाटै भिसा दिने सुविधा उपलब्ध गराइने भएको छ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा...
संविधान संशोधन गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले संविधान शंसोधन गर्ने भएको छ । आर्थिक वर्ष २०८१।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।
काठमाडौंमा सूचना प्रविधि पार्क र एआई सेन्टर बनाइने
काठमाडौं । सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो । बजेटमार्फत नीजि क्षेत्रको लगानीमा एआई सेन्टर...
सरकारले सामाजिक सुरक्षाका कार्यक्रम स्वास्थ्य बीमामा गाभ्ने
काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गराईने भएको छ। बीमितहरुलाई फरक–फरक पोलिसीको सुविधा थौली वृद्धि गर्दै लाने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा कार्यक्रमलाई...
काठमाडौंमा थप १०० वटा विद्युतीय साझा बस खरिद गर्ने
काठमाडौं । सरकारले काठमाडौंमा १०० वटा विद्युतीय साझा बस थप गर्ने भएको छ । सरकारको लगानी रहेको साझा १०० सय वटा बस थप गर्ने भएको छ । आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
शिक्षित युवालाई विनाधितो २० लाखसम्म सहुलियत कर्जा दिने घोषणा
काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण गर्दै वार्षिक तीन प्रतिशत ब्याजदरमा उक्त कर्जा दिने बताएका हुन्। शिक्षित युवालाई उद्यमशील र स्वरोजगार...
कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने
काठमाडौं । कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालनमा...



















