सरकारले सहकारीका सञ्चालक पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का गर्ने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गर्ने भएको छ । बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । ‘समस्याग्रस्त सहकारीका सञ्चालक पदाधिकारी,...


त्रिभुवन विमानस्थलाई ४ अर्ब १५ करोड बजेट विनियोजन

काठमाडौं । त्रिभुवन विमानस्थलमा बढ्दो चापलाई नियन्त्रण गर्न र विमानस्थलको क्षमता विकास गर्न ४ अर्ब १५ करोड बजेट विनियोजन गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन्। आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षाको जोखिम सूचीबाट बाहिर ल्याउन...


अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु यस्ता छन्

काठमाडौं । अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु रहेको बताएका छन् । आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पेश गर्ने क्रममा अर्थमन्त्रीले चुनौतीहरुको फेहरिस्त प्रस्तुत गरे । समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा तथा अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन...


सहकारीका रकम अपचन गर्नेको सम्पत्ति लिलामी गरेर बचतकर्ताको बचत फिर्ता गरिने

काठमाडौं । सरकारले सहकारीका रकम अपचन गर्नेको सम्पत्ति लिलामी गरेर बचतकर्ताको बचत फिर्ता गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।


बाली लगाउनुअघि नै समर्थन मूल्य तोकिने, बजार नपाए सरकारले नै खरिद गरिदिने

काठमाडौं । सरकारले अब बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने भएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । बाली लगाउने समयभन्दा १५ दिन...


बाँदर लाग्ने ठाउँमा तरुल, बेसार, चिया, खुर्सानी खेतीमा सरकारको प्रोत्साह गर्ने घोषणा

काठमाडौँ । सरकारले बाँदरको जोखिम रहेका क्षेत्रमा सिमल, तरुल, बेसार, चिया कफी, अदुवा खुर्सानी लगायतका खेती गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ । संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो उल्लेख...


पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सूरु गरिने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पाल्पा, सुनसरी र दाङमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गरीने बताए । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले अन्तराष्ट्रिय स्तरका सक्षम अनुसन्धानकर्ताहरु छनौट गरी पेट्रोलियम पदार्थको खोज अनुसन्धान गरीने बताए...


आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था...


४५ वटा सार्वजनिक संस्थानको लगानी वृद्धि गरी ७ खर्ब ३ अर्ब ९३ करोड, पौने ९ अबर्को लाभांश

काठमाडौं । सरकारले ४५ वटा सार्वजनिक संस्थानमा ५।८६ प्रतिशतले लगानी वृद्धि गरी ७ खर्ब ३ अर्ब ९३ करोड पुर्याएको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७...


कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ मा कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले कृषि तथा पशुबाली...


स्टार्टअप उद्योगीलाई तीन प्रतिशत ब्याजदरमा कर्जा, सरकारको बजेटमा ७३ करोडको व्यवस्था

काठमाडौं । सरकारले सिप विकास, व्यवसाय विस्तार र बजार पहुँचमा आबद्ध नभएका स्टार्टअप उद्योगीहरूलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा दिने भएको छ। आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस योजनाका लागि ७३ करोड रुपैयाँ विनियोजन गरिएको...


प्रदेश र स्थानीय तहमा दुई खर्ब ४१ अर्ब ८१ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत...


दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने, रासायनिक मलको आपूर्ति बृद्धि गरीने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारले देशलाई आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने गरी काम गरीरहेको बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले तराई र मधेश भित्रका २२ जिल्लामा चैते धान प्रबर्धन...


अब बैंक तथा वित्तीय संस्थाका रोक्का–फुकुवाका काम पनि अनलाइनबाटै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको रोक्का र फुकुवा सम्बन्धी कार्य अब अनलाइनमार्फत हुने भएको छ। आर्थिक वर्ष २०८।र०८३ का लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन्। उनले भने, अब रोक्का र फुकुवा सम्बन्धी...


यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य

काठमाडौँ । आर्थिक वर्षको बजेटका पाँच उद्देश्य रहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट वक्तव्य बाचन गर्दै पाँच उद्देश्य रहेको बताएका हुन् । १।उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने । २।उद्यमशीलता विकास र...


चालु आर्थिक वर्षमा साढे १६ खर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष १६ खर्ब ६२ अर्ब रुपैयाँ खर्च हुने संशोधित हुने बताएका छन् । उनले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा विनियोजनको ८९।४ प्रतिशत बजेट खर्च हुने बताए...


स्रोतको आवश्यक प्रबन्ध नहुदा विकास आयोजना सम्पन्न गर्न समस्या छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारले विभिन्न बजेटमा ल्याएका योजनाहरुको आवश्यक स्रोतको प्रबन्ध नहुँदा आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले बजेट व्यवस्थापन भएको अवस्थामा मात्र...


ग्रे लिस्टबाट बाहिर ल्याएर लगानीयोग्य वातावरण बनाउँछौं: अर्थमन्त्री पौडेल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशलाई अन्तर्राष्ट्रियस्तरको विश्वास दिलाउने गरी सरकार अघि बढ्ने दाबी गरेका छन् । उनले मुलुकलाई चाँडै नै ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरे । बजेट प्रस्तुत गर्दै...


अर्थतन्त्र लयमा छ, निजि लगानीको उपयुक्त समयः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने क्रममा देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दाबी गरेका छन् । मन्त्रिपरिषद्को बैठकमा स्वीकृत बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार आएपछि अर्थतन्त्रले लय समातेको बताएका...


बजेट भाषण सुरु

काठमाडौं ।  संयुक्त सदनको बैठक सुरू भएको छ । संसदमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२र०८३को बजेट प्रस्तुत गर्दैछन् ।