भदौ ३ देखि नाडा अटो शो २०२५, प्रधानमन्त्री ओलीको उद्घाटनमा भविष्यमुखी प्रविधिको भव्य प्रदर्शन

काठमाडौँ । नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ। आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने १७ औं संस्करणको...


सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, १ः१ को अनुपातमा हकप्रद शेयर ल्याउने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई अघिल्ला दुई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.७८९...


सुनसरीमा बस र माइक्रो ठोक्किंएः ३ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश...


काठमाडौंमा सुरु सासेक भन्सार बैठकः सीमापार व्यापार सहज बनाउने क्षेत्रमा सात देशका अधिकारीहरूको ऐतिहासिक छलफल

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरू...


आज पनि घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ...


बुङ्गल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि निष्कासन गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि थपेको अवधि आज सकिंदैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। अहिले...


प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावरको अवितरित हकप्रद लिलामीमा, सबैले किन्न पाउने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ (अक्सन) मा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बेच्ने गरी लिलामीमा राखेको हो। बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता...


नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अवधि थप

काठमाडौं । नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपेर भदौ २ गतेसम्म कायम गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३४.७८३...


सानिमा बैंकको नाफा ७ प्रतिशत बढ्यो, अधिकांश सूचकमा ग्रोथ

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार अघिल्लो आवको तुलनामा गत आव बैंकको खुद नाफा ७.२५ प्रतिशत वृद्धि भएको हो। बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ३९ करोड रुपैयाँ...


एभरेष्ट बैंकको वित्तीय विवरणमा प्रगतिः नाफासँगै ईपीएस बढ्यो, अन्य सूचक मजबूत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचांकहरूमा लोभलाग्दो प्रगति भएको देखिएको छ। अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार...


माबिलुङ्ग इनर्जीको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरेसँगै आज साउन २६ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ...


महालक्ष्मी बैंकका चार कर्मचारीद्वारा वान एक्स बेटमा साढे २ करोड बढीको रकम अपचलन

काठमाडौं । महालक्ष्मी बैंकका चार कर्मचारीले वान एक्स बेटमा बैंकको पैसा लगाएर रकम अपचलन गरेको छ । सरकारले नेपालमा प्रतिवन्ध लगाएको वान एक्स बेट गेमका लागि बैंकको रकम अपचलन गरेको आरोपमा प्रहरीले आज बैंकका चार कर्मचारीहरुलाई प्रकाउ गरेको हो...


नाइमा नेपाल मोबिलिटी एक्स्पोः दुई पांग्रे सवारीमा युवाको भीड, कुन ब्रान्डको मूल्य कति?

काठमाडौँ ।  काठमाडौँमा धमाकेदार रूपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ ले देशभरका मोटरसाइकल र स्कुटर प्रेमीलाई एकै ठाउँमा खिचेको छ। साउन २१ गतेदेखि सुरु भइसकेको यो भव्य प्रदर्शनीमा देश-विदेशका अग्रणी ब्रान्डहरूबाट नवीनतम र अत्याधुनिक दुई पांग्रे सवारी...


माबिलुङ्ग इनर्जीको आइपीओ भोलिदेखि निष्काशन

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले भोलि साउन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि बाँकी शेयर निष्काशन गर्न लागेको...


विश्वासिला र इमान्दार अभिकर्तासँग बीमा गर्दा कहिल्यै दुःख पाउनुपर्दैनः मदन भट्ट, सिनियर एजेन्सी म्यानेजर {अन्तवार्ता}

मदन भट्ट अर्थात नेपाली बीमा क्षेत्रका बादशाह । सुदूरपश्चिम मात्रै नभएर देशैभरिका बीमा क्षेत्रमा सुपरिचित मदन भट्ट देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफकै सर्वोत्कृष्ट सिनियर एजेन्सी म्यानेजर हुन् । पछिल्लो चार बर्षदेखि सर्वाधिक व्यापार गर्ने एजेन्सीका रुपमा मदन...


आइएमई लाइफ अन्तर्गत ब्लाक डाइमन्ड ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड नाइट २०२५ भव्य रुपमा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डाइमण्ड ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर र एमडीआरटी २०२६ लाई सम्मान गर्ने विशेष कार्यक्रम कन्यामस्थित शेर्पा होटलमा भव्य रूपमा सम्पन्न गरेको...


डरलाग्दो रूपमा चुलिँदै अनलाइन ठगी: वर्षदिनमा सर्वसाधारणको ८३ करोड गायब, नियामक बेखबर

काठमाडौँ । पछिल्लो समय अनलाइन मार्फत हुने ठगीको आँकडा निकै डरलाग्दो अवस्थामा आइपुगेको छ । प्रविधिको बढ्दो प्रयोग सँगसँगै सर्वसाधारण अनलाइन ठगीको दलदलमा फस्दै गएको देखिएको हो । वर्ष दिनको अवधिमा अनलाइन माध्यमबाट सर्वसाधारणको ८३ करोड रुपैयाँ ठगी भएको...


नाइमा एक्स्पो अफरः एभरेष्ट बैंकले गाडी किन्न ६.५२ प्रतिशत ब्याजदरमै कर्जा दिने

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एभरेष्ट बैंकले गाडी कर्जा सुविधा विशेष छुट र आकर्षक बैंकिङ्ग अफरका साथ उपलब्ध गराएको छ। साउन २१ गतेबाट सुरु भएको एक्स्पो भोलि साउन २६ गतेसम्म सञ्चालन हुनेछ। बैंकले ग्राहकलाई ६.५२ प्रतिशत...


२ लाख ४२ हजार पाउने दरमखोला हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ यहि साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार यसदिन साताको बिचतिर आईपीओ बाँडफाँट हुने गरी तयारी भइरहेको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले...


टीभीएस नेपालको एनटर्क डिस्क एफआई स्कूटर नयाँ रङमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । टीभीएस नेपालले नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो लोकप्रिय एनटर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा स्टल नम्बर एल३ए, हल बी मा ‘टर्कोइस ब्लु’ र ‘नार्डो ग्रे’...