हिमालयन लाइफका मनोज कुमार लाल कर्णले दिए राजीनामा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले राजिनामा दिएका छन् । सिईओ कर्णले बीमा अभिकर्ताहरुको अनुचित माग पुरा गर्नुको साटो राजिनामा दिने निर्णय गरेको बताए । हिमालयन लाइफमा केही समयदेखि बीमा अभिकर्ताहरुले बोनसदर कम्तीमा...


सुविधा थैलीमा भएका सम्पूर्ण स्वास्थ्य बीमा सेवा उपलब्ध नगराउने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई सुविधा थैलीमा भएका सम्पूर्ण सुविधा बीमितहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ । बोर्डले सोमबार देशभरीका अधिकांश सेवा प्रदायक संस्थाहरुले सुविधा थैलीमा भएका सेवा समेत बीमितहरुले बाहिरबाट लिनु परेको थाहाँ...


तिहारमा फोर्थिङको धमाका अफर : गाडी किन्दा आइफोन १७ प्रोदेखि निःशुल्क बीमा र चार्जरसम्म

काठमाडौँ । लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको आधिकारिक वितरकले तिहारको अवसरमा विशेष अफर ‘फोर्थिङ तिहार भाइब’ घोषणा गरेको छ । असोज २७ देखि कात्तिक ३ गतेसम्म लागू हुने यस अफरअन्तर्गत ग्राहकहरूले शैली, प्रदर्शन र नवीनताको संगम...


मन्त्री कुलमान घिसिङ र कोरियाका राजदूतबीच भेटवार्ता, यी विषयमा भयो कुराकानी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले मन्त्री...


तीन बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज तीन बीमा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट...


एनआरएन इन्फ्रास्टक्चर र नेपाल रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३० वटा कम्पनीहरुको ९९...


पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो, अझै बाँकी नै छ राताम्यको डर!

काठमाडौँ । आइतबार राताम्य भएको शेयर बजार आज भने समालिएको छ । बजारमा सुधार आएसँगै लगानीकर्ताहरुमा सकारात्मक उत्साह छाएको हो । अघिल्लो कारोबारको दिन बजारमा भारी गिरावट आउँदा अधिकाशं लगानीकर्ताको लगानी बालुवामा पानि झै भएको थियो । नियामक अर्थमन्त्रालय...


ब्रोकर एसाेसिएसनले भन्यो- ‘शेयर बजार सुधारको लहर सुरु, उच्च मनोबलका साथ अघि बढ्नु’

काठमाडौँ । स्टक ब्रोकर्स एसाेसिएसन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविष्य दिगो र उज्ज्वल रहेको बताउँदै लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा बजारमा देखिएको अनिश्चितता र लगानीकर्ताको मनोबल खस्किएको अवस्थाबारे...


खेती किसानीबाट सीमाको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह (भिडियोसहित)

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिंदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेकी सीमा दंगालले संघर्षको राजमार्गमा आफ्ना...


वर्षातका कारण बन्द गरिएको मेलम्चीको पानी काठमाडौं ल्याइयो

काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौं ल्याइएको हो । वर्षातले...


स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सिराहामा स्रोत नखुलेको ८ लाख २५ हजार रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका वडा नम्बर १ बनिनिया बस्ने ३० वर्ष उमेरको राशिन्द्र मण्डल रहेका छन्। उनलाई प्रहरीको टोलीले सिरहा नगरपालिका वडा...


लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्ड झुक्यो, ९ बुँदे सुधार योजना सार्वजनिक

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आइतबार राति लगानीकर्ताको समूहसमक्ष पूँजीबजार सुधारका लागि ९ बुँदे प्रतिबद्धता जनाएको छ। पूँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन नगरेको भन्दै लगानीकर्ताहरू बोर्डमा पुगेर दबाब दिएका थिए। बोर्डका सञ्चालक समितिका सदस्यहरूले लगानीकर्तासँगको भेटमा ती ९ बुँदे...


नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारले तोकेको स्तरभन्दा तल नगर्ने गरी लागू गर्न सबै सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार...


एनएलजी इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने, सहभागी बन्न यसरी दिनुहोस् आवेदन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै यही असोज ३० गतेबाट तीन दिने उक्त तालिम सञ्चालन गर्ने जनाएको हो । कम्पनीका अनुसार उक्त तालिममा सहथागी...


रौतहटमा दुःखद घटनाः बाढीको पानीमा डुबेर ३ बालिकाले गुमाए ज्यान, ४ को उद्धार

काठमाडौं । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर ३ जना बालबालिकाले ज्यान गुमाएका छन् भने ४ जनाको उद्धार गरिएको छ। सात जना गौरतर्फ घाँस लिन आउँदै गरेको अवस्थामा सातै जना बाढीको पानीमा डुबेका थिए। जसमध्ये स्थानीयले ४ जनाको उद्धार...


नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्की विश्लेषकहरूसँग छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा...


सिद्धार्थ बैंकभित्र करोडौं भ्रष्टाचार !, लगानीकर्ताको अर्बौ रुपैयाँमाथि खेलवाड

काठमाडौं । सर्वसाधारणको अर्बौ रुपैयाँ लगानी र जनताको खर्बभन्दा बढि निक्षेप रहेको सिद्धार्थ बैंकभित्र भ्रष्टाचार र बेथितीले सीमा नाघ्न थालेको छ । बैंकलाई स्वतन्त्र र निष्पक्ष रुपमा सञ्चालन गर्ने भन्दा पनि व्यापारिक घरानाको इच्छा र चाहनामा जथाभावी खर्च गर्ने...


धितोपत्र बोर्डमा कर्मचारी विद्रोह: सेवा सुविधा कटौती रोक्न २१ दिनदेखि संघर्ष, आन्दोलन चर्काउने तयारी

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु २१ दिनदेखि आन्दोलनरत छन्। उनीहरु आर्थिक तथा सेवा सुविधा सम्बन्धी आफूहरुको माग पुरा गर्नुपर्ने दावी गर्दै लगातार आन्दोलनमा रहेका छन्। आइतबार साँझ पहिलोपटक बोर्डको संचालक समितिसँग छलफल भए पनि अहिलेसम्म कुनै समाधान नआएपछि...


पुँजी बजारमा उतार-चढाव, माफियाको चलखेलको भुमरीमा लगानीकर्ता!

धनगढी । शेयर बजारमा आज उतारचढाव देखिएको छ । आइतबार राताम्य बनेको बजार सोमबार भने कहिले ह्वात्तै बढ्ने त कहिले झन् तल झर्ने क्रममा देखिएको छ । यस्तो अवस्थाले बजारमा सन्तुलनको अभाव र दिगोपनामा प्रश्न उठाएको छ । विशेषगरी...


पञ्चकन्या माई हाइड्रोपावरको विद्युत उत्पादन शुरू

काठमाडौं । पञ्चकन्य माई हाइड्रोपावर लिमिटेडले असोज १७ र १८ गतेको वर्षाका कारण अवरुद्ध विद्युत उत्पादन शुरू गरेको छ। अविरल वर्षाका कारण माई खोलामा आएको बाढी तथा पहिरोले ईलाममा कम्पनीले प्रवर्द्धन गरिरहेको २ आयोजनामा क्षति पुगेपछि विद्युत उत्पादन ठप्प...