होटल र हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज विभिन्न कम्पनीहरुको सात अर्ब आठ करोड रुपैयाँको कारोबार भएको छ । आज सोल्टी होटलको ४६ करोड १९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ...


लगातार पाँचौ दिन पनि घट्यो बजार, विकास बैंकका लगानीकर्ताले करोडौ गुमाए

काठमाडौँ । लगातार पाँचौ दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार दिनप्रति दिन ओरालो लाग्दा लगानीकर्ताको मनोबल समे कमजोर भइरहेको हो । लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् । वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल...


नेपाल बीमा प्राधिकरण आजबाट ५७ औं वर्षमा, बीमाको पहुँच गरिब बस्तीसम्म पुर्याउने प्रतिबद्धता

काठमाडौं । नेपाल बीमा प्राधिकरण आफ्नो स्थापनाको ५६ वर्ष पूरा गरी ५७ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा यस अवसरमा बीमा प्राधिकरणका अक्ष्यक्ष शरद ओझाले बीमितको हितको रक्षा गर्दै विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउने प्रतिबद्धता गरेका छन्...


जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.३४, हिमालयन र रिलायबलको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.३४ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले घटेको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी...


अख्तियारको फन्दामा काँग्रेस नेता मोहन बस्नेत, सांसद पद निलम्बन

काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन् । भ्रष्टाचार निवारण...


पूर्वअर्थमन्त्री प्रकासशरणले गरे समाजवादी उन्मुख अर्थव्यवस्थाको विरोध

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.प्रकासशरण महतले प्रतिनिधिसभामा बोल्दै समाजवाद उन्मुख अर्थनीति र नारामुखी घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। महतले संविधानमै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने शब्दलाई अर्थहीन ठहर गर्दै केवल शब्दमै मोह देखाएको आरोप लगाए। उनले...


गभर्नर हुने मेरो मान्छे कोही छैनन्, योग्यताका आधारमा नियुक्त हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गरिने स्पष्ट पारेका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘राष्ट्रबैकमा मेरो कोही ल्याउनु छैन।...


डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्झौता

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर...


छरिएको पुँजी एकीकृत गरी लगानी बढाउने विषयमा सरकार प्रतिवद्ध छ: उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री...


डोटीका स्थानीय तहको साढे १६ करोड बेरुजुः बडिकेदारको उच्च, केआईसिंहको सबैभन्दा कम

काठमाडौँ । डोटी जिल्लाका स्थानीय तहमा आर्थिक वर्ष २०८०।८१ मा १६ करोड ५२ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार डोटीका ९ वटा स्थानीय तहमा गरी उक्त बेरुजु देखिएको हो । महालेखा कार्यालयको प्रतिवेदनअनुसार...


टेरामक्स खरिद प्रकरणमा सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी...


हरि ढकालको सरकारलाई चेतावनी : ‘हरेक नोटमा दलको चुनाव चिन्ह राख्नुस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले राष्ट्र बैंकलाई दलीयकरण गर्ने प्रयासप्रति कडा आपत्ति जनाएका छन्। उनले गठबन्धन सरकारलाई चेतावनी दिँदै हरेक नोटमा दलको आफ्ना पार्टीको चुनाव चिन्ह राख्न चेतावनी दिएका हुन् । उनले...


‘सिजी केवाईसी’ ईभी माइक्रोबस सिन्धुलीको दधौलीस्थित मकैबारीमा उत्तान्टाङ

काठमाडौँ । पछिल्लो समय सिजी मोटर्सद्वारा नेपाली बजारमा भित्र्याइएका विद्युतीय माइक्रोबसहरू निरन्तर दुर्घटनामा पर्दै गएका कारण गाडीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । गुणस्तरमा विश्वसनीय देखाउने उद्देश्यसहित बजारमा उतारिएका यी सवारी साधनमा यान्त्रिक समस्या देखिँदै आएको हो । बैशाख...


हेटौंडामा झण्डै एक लाख रूपैयाँ नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौं । हेटौंडामा झण्डै १ लाख रूपैयाँबराबरको नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–८ का रामकृष्ण अधिकारी रहेको छन्। प्रहरीले उनको साथबाट ५ सय रुपैयाँका १८६ थान नक्कली नोट बरामद गरेको छ। मकवानपुर प्रहरीले बिहीबार राति...


कर आधार विस्तारदेखि भन्सार सुधारसम्म: राजस्व परामर्श समितिको अर्थमन्त्रीलाई सशक्त सुझाव

काठमाडौँ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । समितिले सबै प्रकारका आर्थिक...


नेपाल वेयरहाउजिङ्गको वित्तीय अवस्था दयनीय बन्दै, यस्तो छन् सूचांकहरु

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । समीक्षा अवधिमा कम्पनी ६ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा...


बीमा दावी भुक्तानीमा पारदर्शी आइएमई लाइफ, बैशाख महिनामा तीन करोड भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड बीमा दावी भुक्तानीमा अग्रगामी भुमिकामा रहदै आएको छ । कम्पनीले आफ्ना बीमितहरुलाई सहज र सरल तरीकाले बीमा दावी वितरण गरीरहेको हो । कम्पनीले प्रत्येक महिनाको अन्तिममा सो महिनामा भुक्तानी गरेको रकम सार्वजनिक...


किलोवाट क्षमता घटाएर भन्सारमा चिनियाँ ईभी गाडीले गरे ३ अर्ब ७७ करोड कर छलि

काठमाडौं । चिनबाट नेपाल आउने विद्युतीय सवारी (ईभी) आयातको क्रममा भन्सारामा गम्भीर लापरबाही भएको पाइएको छ । महालेखा परिक्षकको ६२औं प्रतिवेदन अनुसार भन्सारमा ईभी गाडी आयातको क्रममा मोटर पिक पावर कम देखाइ कर छलि गरेको तथ्य बाहिर आएको हो...


सर्वोत्तम सिमेन्टको खुद नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा, सञ्चालन आम्दानी लगायतका वित्तीय सूचांकहरुमा बृद्धि भएको छ । समीक्षा अवधिसम्म कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद...


सरकारबाट उद्योगी व्यवसायीलाई १ खर्ब रुपैयाँभन्दा बढीको राजस्व छुट

काठमाडौँ । सरकारले आर्थिक ऐनको प्रावधानअनुसार गत आर्थिक वर्षमा उद्योगी व्यवसायीलाई झण्डै १ खर्ब रुपैयाँ बराबरको राजस्व छुट दिएको छ। तर, राजस्व छुटसम्बन्धी अद्यावधिक अभिलेख अभावले सरकारी पारदर्शितामाथि प्रश्न उठेको छ। महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार भन्सार विभागको तथ्याङ्क प्रणालीको विवरणमा...