उच्च अकंले घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले घटेको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
एलआईसी नेपालको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले शेयरधनीलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको लाभांश निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत...
९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि लगानी सम्झौता
काठमाडौं । गोरखा, लमजुङ र तनहुँ जिल्लाको पालुङटार, राईनास र भानु नगरपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा बन्ने ९० मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि लगानी सम्झौता भएको छ। वैशाख ३१ गते कुमारी बैंक लिमिटेडको नेतृत्वमा लगानी सम्झौता सम्पन्न भएको हो।...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेडा ४० रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली ४५ रूपैयाँ र तीते करेला २५ रूपैयाँ प्रतिकिलो न्यूनतम मूल्य...
क्रेस्ट माइक्रो लाइफले जेठ २३ गते बोलायो साधारण सभा
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो जेठ २३ गते सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक...
सान्भि इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले गत वैशाख ५ देखि १९ गतेसम्म निष्कासन गरेको पहिलो चरणको आईपीओ हिजो बाँडफाँड गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले ३७ लाख ९० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये...
दोर्दी खोला जलविद्युतको हकप्रद बाँडफाँड, करीब साढे १९ लाख कित्ता शेयर लिलामीमा आउने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले गत चैत १९ देखि वैशाख १४ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर हिजो वैशाख ३१ गते बाँडफाँड गरेको छ। कम्पनीले गत माघ १४ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रूपैयाँका दरले १ कित्ता...
सान्भि इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आउँदो जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये...
विन नेपाल लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे २५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म कम्पनीको खुद नाफा ४७ करोड ९७ लाख रूपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा कम्पनी नाफामा...
आजसम्म छ्याङ्दी हाइड्रोको शेयर किन्नेले हकप्रदमा आवेदन दिन पाउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजसम्म छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर खरीद गर्नेले मात्रै कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन पाउने छन्। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर खरीद गर्नेले मात्रै...
फरवार्ड माइक्रोफाइनान्सको साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बिक्री...
प्रतिकित्ता ४२५ रूपैयाँमा स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयरको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ निर्धारण गरिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र...
गभर्नर सिफारिस समितिको इन आउट गेममा अर्थविद् डा. पोषराज पाण्डेको इण्ट्री
काठमाडौं । गभर्नर सिफारिस समितिको इन आउट गेममा अर्थविद् डा। पोषराज पाण्डेको इण्ट्री भएको छ । मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । यसअघिको समितिलाई पुनर्गठन गरिएको हो । पुनर्गठन...
नेपाल बीमा प्राधिकरणको ५७औं वर्ष प्रवेश अवसरमा विराटनगरमा ‘मेघा रक्तदान’ कार्यक्रम सम्पन्न
बिराटनगर । नेपाल बीमा प्राधिकरणले आफ्नो ५६औं वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा कोशी प्रदेश कार्यालय, विराटनगरले विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गरेको छ। यसै सिलसिलामा मोरङ रेडक्रस सोसाइटी च्याप्टरका सभापति सुकदेव मण्डलको प्रमुख आतिथ्यतामा आयोजित...
प्यान अद्यावधिक गर्ने सम्बन्धमा एनआईसी एशिया बैंकको जरुरी सूचना
काठमाडौं । एनआईसी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ। बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी...
बीमापोष्टको पाँचौं वार्षिकोत्सव सम्पन्न, बीमा तथा वित्तीय पत्रकारितामा थप जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता
काठमाडौँ । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित बीमापोष्ट डटकमले आफ्नो पाँचौं वार्षिकोत्सव सम्पन्न गरेको छ। काठमाडौँको पुतलिसडकस्थित एओसि क्याफेमा आयोजित चियापान कार्यक्रममार्फत वार्षिकोत्सव सम्पन्न भएको हो। वार्षिकोत्सव कार्यक्रममा बीमा क्षेत्रका नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारी, विभिन्न...
नेपाल माइक्रो इन्स्योरेन्स र नेशनल प्याव्सनका बीचमा बीमा व्यवसाय सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कं.लि. ले आफ्नो वीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी नेशनल प्याव्सनसँग वीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गर्न सफल भएको छ । यसै अवसरमा आयोजित कार्यक्रममा यस बीमा कम्पनीसँग सहकार्य...
आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे तथ्यगत प्रमाण सहित पेश गर्न इप्पानलाई आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे तथ्यगत प्रमाण र आधिकारिक धारणा पेश गर्न ऊर्जा उत्पादकहरुको संस्था इप्पानलाई आग्रह गरेको छ । बोर्डले नै निर्णय गरेर इप्पानलाई पठाएको औपचारिक पत्रमा कमिसन असुलका लागि बोर्डका...
नेपाल धितोपत्र बोर्डद्धारा एक हाईड्रोपावरको शेयर बिक्री गर्न रोक
काठमाडौं । नेपाल धितोपत्र बोर्डद्धारा बुटबल पावर कम्पनीले न्यादी हाईड्रोपावरको शेयर बिक्री गर्न रोक लगाएको छ । बोर्ड बुधबारले एक सूचना जारी गर्दै यस्तो रोक लगाएको हो । धितोपत्र बोर्डले जारी गरेको शेयर बिक्री गर्न रोक सम्बन्धी सूचना बुटवल...
कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख कायम
महालेखा परीक्षक कार्यालयले आफ्नो वर्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । महालेखा परिक्षक तोयम रायाले आज शितलनिवासमा वार्षिक प्रतिवेदन बुझाएका हुन । प्रतिवेदन बुझाउने क्रममा रायाले नेपालको संविधान धारा ४१ बमोजिम कार्यसम्पादन गरी संविधानको धारा २९४...




















